नेपालको सडक दुर्घटना विश्वमै डरलाग्दोबेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ२७ पुस, २०७६ Share
सरकारी सम्पत्तिमा आफूखुसीसमितिका सदस्यहरू सीता सार्की, विजय लामा, सुन्तला परियार, रामचन्द्र बोगटी, निरबहादुर थापा र होमबहादु विक आफैंले पनि समितिको सरकारी सवारीसाधन र तारजाली, पाइप, निर्माण–सामग्रीलगायत सामग्रीहरू लगेका हुन्२६ पुस, २०७६ Share
भवन निर्माण रोक्न यतीलाई आदेशउच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अदालतले सम्झौता यथास्थितिमा राख्न र भवन निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको बताए२६ पुस, २०७६ Share
कविरसँग बिहीबारअन्नपूर्णका एक आफन्तले उनका छोरा सुरेशको नागरिकता नबनाइदिएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि मात्र छोराको नागरिकता बनेको थियो२६ पुस, २०७६ Share
विरोध गर्दा टिपरले किचेर हत्याखोला खन्नेहरूले दिलीपलाई पाँच लाखसम्मको मोटरसाइकल किनिदिने प्रलोभन दिँदासमेत उनले मानेनन्। माफियाले पहिला लोभ्याउँदा नमानेपछि ‘जे पनि हुनसक्छ’ भन्दै धम्क्याएका थिए२६ पुस, २०७६ Share
सुमार्गीलाई पाँच किस्ताको सुविधासरकारले व्यापारी अजयराज सुमार्गीले सञ्चालन ल्याउन लागेको ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिको लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको छ२५ पुस, २०७६ Share
ओली ज्ञानेन्द्रकै बाटोमा : कांग्रेसनेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ२५ पुस, २०७६ Share
सञ्जालमा दुई प्रदेशबीचको विवाद लेखे पनि जन्मकैदविधेयकमा प्रस्ताव गरिएअनुसार प्रदेश–प्रदेशबीच विभिन्न विषयमा उत्पन्न विवादलाई सामाजिक सञ्जालमा सम्प्रेण गरेको खण्डमा जेल जानुपर्नेछ२५ पुस, २०७६ Share
विज्ञापन ऐनविरुद्ध सर्वोच्चमा रिटदुई महिनाअघि संसदबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। विज्ञापन ऐनले अभिव्यक्ति स्वतन्त्रता संकुचन गरेको दाबीसहित ऐन कार्यान्वयन नगर्न माग राखी अधिवक्ता अनन्तराज लुइँटेलले रिट दर्ता गरेका हुन्२४ पुस, २०७६ Share
जीटुजीका नाममा राज्यलाई सात अर्ब भार पारिँदैजिटुजी नाम जोडेर बिनाप्रतिस्पर्धा प्रेस खरिद गर्दा राज्यलाई अर्बौं रुपैयाँ अतिरिक्त व्ययभार पर्ने सरोकारवाला विज्ञले बताइसकेका छन् । जिटुजी प्रक्रियाबाट वस्तु तथा सेवा खरिद गर्दा सबैभन्दा सस्तो पर्ने भन्ने कुनै ग्यारेन्टी हुँदैन२४ पुस, २०७६ Share
सिन्धुको ‘कर्णाली’ मा भव्य विद्यालयचीन सरकारको एक अर्ब रुपैयाँ अनुदान सहयोगमा रत्नराज्यको विद्यालय भवन निर्माण भएको हो२४ पुस, २०७६ Share
कौडीमा दिएपछि लुकाउने खेलट्रस्टले बदमासी ढाकछोप गर्ने उद्देश्यले दुईपक्षीय सम्झौता, ठेक्का स्वीकृतिको प्रक्रिया, ठेक्का मूल्यांकन प्रतिवेदन, ठेक्का स्वीकृत गर्दा पदाधिकारीले पेस गरेको राय र विभिन्न आइटमको दररेटलगायतका आर्थिक तथा व्यापारिक विवरण सार्वजनिक नगर्ने निर्णय गरेको हो२३ पुस, २०७६ Share
एमसीसी स्वीकार गर्ने संकेतउपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अमेरिकी अनुदान सहयोग (एमसिसी) सरकारले स्वीकार गर्ने संकेत गरेका छन्२३ पुस, २०७६ Share
पृथ्वीपथ छिचोल्दै राजधानीमा सेनाउतिबेला कान्तिपुर (काठमाडौं) राज्यको अधीनमा रहेको नुवाकोटमाथि विजय गरेपछि उनले काठमाडौं उपत्यकाका तीन राज्यसमेतलाई एकीकरणको मालामा गाँसेका थिए२३ पुस, २०७६ Share
नेकपामा फ्लोर क्रसको त्रासराजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ। हेटौंडाबाट आएको टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलसँग छलफल गरेको थियो२३ पुस, २०७६ Share
इन्टरनेट सेवा प्रदायकमाथि ‘फौजदारी दायित्व’को तरबारसरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयकले इन्टरनेट सेवा प्रदायक (आइएसपी) माथि तेस्रो पक्षको सूचना, तथ्यांक वा लिंक उपलब्ध गराउन ‘फौजदारी दायित्व’को तरबार अघि सारेको छ२२ पुस, २०७६ Share
सप्तऋषि अस्पतालमा एक रातमै तीन शिशुको मृत्युलहान नगरपालिका–१९ की २५ वर्षीया जानकी यादवलाई शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सप्तऋषि अस्पताल लगियो। दोस्रोपटक आमा बन्दै गरेकी उनलाई निजी अस्पतालमा भरपर्दो उपचार हुने आशाले त्यहाँ लगिएको थियो२२ पुस, २०७६ Share
नेकपामा सभामुखले तनावः पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाबनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्२१ पुस, २०७६ Share