ट्रेण्डिङ
बबीसिंह यादवको भाइरल भिडियो
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बबीसिंह यादवको भाइरल भिडियो
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाली कांग्रेस
Thu, May 08, 2025
२५ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नागरिक दैनिकबाट
समाचार
नेपालको सडक दुर्घटना विश्वमै डरलाग्दो
बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी सम्पत्तिमा आफूखुसी
समितिका सदस्यहरू सीता सार्की, विजय लामा, सुन्तला परियार, रामचन्द्र बोगटी, निरबहादुर थापा र होमबहादु विक आफैंले पनि समितिको सरकारी सवारीसाधन र तारजाली, पाइप, निर्माण–सामग्रीलगायत सामग्रीहरू लगेका हुन्
२६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भवन निर्माण रोक्न यतीलाई आदेश
उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अदालतले सम्झौता यथास्थितिमा राख्न र भवन निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको बताए
२६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कविरसँग बिहीबार
अन्नपूर्णका एक आफन्तले उनका छोरा सुरेशको नागरिकता नबनाइदिएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि मात्र छोराको नागरिकता बनेको थियो
२६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विरोध गर्दा टिपरले किचेर हत्या
खोला खन्नेहरूले दिलीपलाई पाँच लाखसम्मको मोटरसाइकल किनिदिने प्रलोभन दिँदासमेत उनले मानेनन्। माफियाले पहिला लोभ्याउँदा नमानेपछि ‘जे पनि हुनसक्छ’ भन्दै धम्क्याएका थिए
२६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुमार्गीलाई पाँच किस्ताको सुविधा
सरकारले व्यापारी अजयराज सुमार्गीले सञ्चालन ल्याउन लागेको ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिको लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको छ
२५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली ज्ञानेन्द्रकै बाटोमा : कांग्रेस
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ
२५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सञ्जालमा दुई प्रदेशबीचको विवाद लेखे पनि जन्मकैद
विधेयकमा प्रस्ताव गरिएअनुसार प्रदेश–प्रदेशबीच विभिन्न विषयमा उत्पन्न विवादलाई सामाजिक सञ्जालमा सम्प्रेण गरेको खण्डमा जेल जानुपर्नेछ
२५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विज्ञापन ऐनविरुद्ध सर्वोच्चमा रिट
दुई महिनाअघि संसदबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। विज्ञापन ऐनले अभिव्यक्ति स्वतन्त्रता संकुचन गरेको दाबीसहित ऐन कार्यान्वयन नगर्न माग राखी अधिवक्ता अनन्तराज लुइँटेलले रिट दर्ता गरेका हुन्
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जीटुजीका नाममा राज्यलाई सात अर्ब भार पारिँदै
जिटुजी नाम जोडेर बिनाप्रतिस्पर्धा प्रेस खरिद गर्दा राज्यलाई अर्बौं रुपैयाँ अतिरिक्त व्ययभार पर्ने सरोकारवाला विज्ञले बताइसकेका छन् । जिटुजी प्रक्रियाबाट वस्तु तथा सेवा खरिद गर्दा सबैभन्दा सस्तो पर्ने भन्ने कुनै ग्यारेन्टी हुँदैन
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिन्धुको ‘कर्णाली’ मा भव्य विद्यालय
चीन सरकारको एक अर्ब रुपैयाँ अनुदान सहयोगमा रत्नराज्यको विद्यालय भवन निर्माण भएको हो
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कौडीमा दिएपछि लुकाउने खेल
ट्रस्टले बदमासी ढाकछोप गर्ने उद्देश्यले दुईपक्षीय सम्झौता, ठेक्का स्वीकृतिको प्रक्रिया, ठेक्का मूल्यांकन प्रतिवेदन, ठेक्का स्वीकृत गर्दा पदाधिकारीले पेस गरेको राय र विभिन्न आइटमको दररेटलगायतका आर्थिक तथा व्यापारिक विवरण सार्वजनिक नगर्ने निर्णय गरेको हो
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एमसीसी स्वीकार गर्ने संकेत
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अमेरिकी अनुदान सहयोग (एमसिसी) सरकारले स्वीकार गर्ने संकेत गरेका छन्
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पृथ्वीपथ छिचोल्दै राजधानीमा सेना
उतिबेला कान्तिपुर (काठमाडौं) राज्यको अधीनमा रहेको नुवाकोटमाथि विजय गरेपछि उनले काठमाडौं उपत्यकाका तीन राज्यसमेतलाई एकीकरणको मालामा गाँसेका थिए
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा फ्लोर क्रसको त्रास
राजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ। हेटौंडाबाट आएको टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलसँग छलफल गरेको थियो
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इन्टरनेट सेवा प्रदायकमाथि ‘फौजदारी दायित्व’को तरबार
सरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयकले इन्टरनेट सेवा प्रदायक (आइएसपी) माथि तेस्रो पक्षको सूचना, तथ्यांक वा लिंक उपलब्ध गराउन ‘फौजदारी दायित्व’को तरबार अघि सारेको छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सप्तऋषि अस्पतालमा एक रातमै तीन शिशुको मृत्यु
लहान नगरपालिका–१९ की २५ वर्षीया जानकी यादवलाई शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सप्तऋषि अस्पताल लगियो। दोस्रोपटक आमा बन्दै गरेकी उनलाई निजी अस्पतालमा भरपर्दो उपचार हुने आशाले त्यहाँ लगिएको थियो
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा सभामुखले तनावः पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
केन्द्रको विरोध नगरे पनि सांसद असन्तुष्ट
स्थायी राजधानी र नामबारे छलफल गर्न तीन दिनदेखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
10
11
12
13
Next
सर्च गर्नुहोस्