ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sat, May 10, 2025
२७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नागरिक दैनिकबाट
समाचार
फेसबुकमा कसैलाई जिस्क्याए ५ वर्ष जेल
सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, धम्क्याउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना हुने व्यवस्था राखेर संसदीय समितिले विधेयक पारित गरेको छ।
१४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बलात्कारको मुद्दामा बयान फेर्ने युवती जेलमा
असार १६ गते अदालतमा परेको उक्त मुद्दा असोज ८ गतेसम्म चल्यो। तर बिडम्बना पीडित भनिएकी सिम्रनले आफैंले १५ दिन जेल बस्नुपर्यो। कारण, उनले ती किशोर निर्दोष रहेको भन्दै अदालतमा बयान फेरेकी थिइन्। यो मुद्दामा बलात्कारको मुद्दा लागेका ती किशोरले सफाइ पाए
१४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाँके र बर्दियालाई कर्णालीमा गाभ्न कसरत
बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ
१३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिमागृहमा पनि यतीका आँखा
नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ
१३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल ट्रस्टमा सरकारद्वारा नीतिगत भ्रष्टाचारः कांग्रेस
कांग्रेसले सरकारले नागरिकको गोपनीयताको हकसमेत हनन् गर्नेगरी संविधानको मर्म र भावनाविपरित नागरिक स्वतन्त्रताविरुद्ध विधेयक ल्याएको आरोप लगाएको छ
१२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ऐलानी जग्गा हडप्ने पक्राउ परेनन्
त्यस्तै पथरी–शनिश्चरेका ओमप्रकाश पौडेललाई मङ्सिर १६ र वेदबहादुरलाई मङ्सिर २० गते पथरीबाट पक्राउ गरिएको थियो। घटनामा संलग्न भनिएका अरू सरकारी कर्मचारी भने फरार छन्।
१२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
असुरक्षित पैदलयात्रीः ठक्कर दिँदै भाग्दै सवारी
ठक्कर दिएर भागेको बस खोज्न उज्यालो भएपछि आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिए। प्रहरीले जोशीलाई ठक्कर दिएर बेपत्ता भएका भक्तपुर सूर्यविनायकका चालक बुद्धिकुमार कोजूलाई तीन दिनपछि रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित नियन्त्रणमा लियो
१२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुनासो सुन्दै मेयर गाउँगाउँमा
नागरिकले अहिले पनि सरकारसामु खानेपानी, बाटो, बिजुली, विद्यालय, स्वास्थ्यचौकीकै माग गरिरहनुपरेको यथार्थ सदरमुकाम रहेको इलाम नगरपालिकामै देखिएको हो
१२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भौतिक संरचना बनाउन यतीलाई थप सुविधा
२०५८ मा वीरेन्द्रसहित राजपरिवारको निधन भएपछि नेपाल ट्रस्टमातहत आएको यो सम्पत्ति सुबिर ब्रदर्सबाट बलपूर्वक सबै सेयर यती समूहले लिएको थियो
११ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब असन्तुष्टलाई नकुर्ने रणनीतिमा संस्थापन
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन। आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ
११ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : यादव
नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट समाजवादी पार्टी बाहिरिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने÷नपर्ने विषयमा विवाद सुरु भएको छ
१० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कालापानीमा सुरक्षा बल राख्ने तयारी
दार्चुलाको व्यास गाउँपालिकामा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग गाभेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने आवाजसँगै सीमाक्षेत्रमा राज्यको उपस्थिति न्यून भएको कुराले चर्चा पायो
१० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सत्तामोहले मधेस मुद्दा मूर्छित
संविधानमा संशोधन गरी रंगभेद अन्त्य गर्ने सहमतिसहित तत्कालीन संघीय समाजवादी फोरम नेपाल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको १९ महिनापछि बाहिरिएको छ
१० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हुम्लामा चामल राजनीतिः नेताको चिट भए मात्र पाइन्छ नत्र रित्तै हात
हुम्लामा खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडमार्फत वितरण हुने अनुदानको चामल पाउन नेताको चिट (सिफारिस) लिनुपर्ने बाध्यता अझै हट्न सकेको छैन। यसले गर्दा पहुँचवालाले पर्याप्त चामल पाउने र सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था छ
९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुट–उपगुटले ग्रस्त कांग्रेस
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ
९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दैनिक हजारजना अस्पतालमा
चिसोका कारण रुघाखोकी, दम, आस्थामा, घाँटी खस–खस गर्ने, भाइरल इन्सेफ्लाइटिस ९मस्तिष्क ज्वरो०, निमोनिया, रोटाभाइरल झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका बिरामी बढेका छन्
९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लेखा समितिले माग्यो सम्झौताको कागजात
संसद्को सार्वजनिक लेखा समितिले गोकर्ण फरेस्ट रिसोर्ट सम्झौता र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र बुझाउन नेपाल ट्रस्टको कार्यालयलाई निर्देशन दिएको छ
८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निजगढ विमानस्थलः रुख नकाट्न अन्तरिम आदेश
सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रूख काट्ने प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
12
13
14
15
Next
सर्च गर्नुहोस्