खरिदमा मनमौजी, शासन छ, छैन सुशासन२०७२ सालको भूकम्पयता काठमाडौं उपत्यकामा कुनै महामारी वा प्राकृतिक प्रकोप आएको छैन तर काठमाडौं महानगरपालिकाले अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो, महामारी तथा आपत्कालीन परिस्थिति सिर्जना भएको भन्दै नियम मिचेर ब्रुमर किन्यो२२ मंसिर, २०७६ Share
अभिलेखमा चार सय, कक्षामा चारस्थानीयवासीका अनुसार यो क्रम एक दशकदेखि जारी छ। शिक्षक सुनिककुमार कर्ण भन्छन्, ‘यहाँ परीक्षाका बेला मात्र विद्यार्थी उपस्थित गराइन्छ। माथिबाट अनुगमनकर्ता आउने बेला पनि हामी गाउँ घुमेर पढ्ने उमेरका बालबालिका ल्याएर कक्षाकोठा खचाखच भरिदिन्छौं। तपाईंहरू अचानक आएर यथार्थ अवस्था देख्न भ्याउनुभयो। यहाँको चलन यस्तै हो। खै अहिलेसम्म कसैले केही गरेको छैन। अब पनि कसैले केही गर्न पनि सक्दैन।’२१ मंसिर, २०७६ Share
कबाडी पेस्तोलले खेलाडीलाई धोकाजारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।२१ मंसिर, २०७६ Share
लागूऔषधमा बालबालिका भरियाकर्णालीमा लागूऔषध कारोबारीले विभिन्न प्रलोभन दिएर बालबालिकालाई लागूऔषध कारोबारमा संलग्न गराउँदै आएका छन् ।२१ मंसिर, २०७६ Share
सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्दैनेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पार्टीभित्र सक्रियता बढाएका छन्२० मंसिर, २०७६ Share
न्यायाधीश बन्न न्याय परिषदबाट राजीनामासर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा न्यायपरिषद्का सदस्यले नै इच्छा देखिउँदै पदबाट राजीनामा दिएका छन्२० मंसिर, २०७६ Share
अवैध हतियारको सकसमा मधेशसमयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ।२० मंसिर, २०७६ Share
चुनावी तरंगपछि कर घटाउन होडबाजीपाँचौ नगरसभाले पारित गरेर लागू गरेको आर्थिक ऐन २०७६ को केही राजस्वका दरप्रति अस्पष्ट र व्यापक गुनासो देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिन विशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए।१९ मंसिर, २०७६ Share
ऋणले थिचिएको तुलसाको परिवारधेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पुर्याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ।१९ मंसिर, २०७६ Share
नामको टुंगो छैन, नम्बर प्लेट फेर्न हतारयातायात व्यवस्था विभागलाई भने सवारीसाधनको नम्बर प्लेट फेर्न हतार भइसकेको छ। विभागले सवारीसाधनमा राखिने नम्बर प्लेटको ढाँचा परिवर्तन गर्न प्रदेश ३ लाई निर्देशन दिएको छ१९ मंसिर, २०७६ Share
‘सामाजिक व्यवहार सुधार ऐन कार्यान्वयन गर्न सकिएन’गृह मन्त्रालयले सामाजिक व्यवहार सुधार ऐन २०३३ कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै संसदीय समितिमा ऐन कार्यान्वयनको अवस्था र चुनौतीबारे राय दिएको छ। विवाह, व्रतबन्धजस्ता कार्यक्रममा ऐन उल्लंघन हुने गरे पनि त्यसलाई रोक्न नसकिएको भन्दै गृहले लाचारी व्यक्त गरेको छ१८ मंसिर, २०७६ Share
गढीमाई मेलाः एकै दिन १५ लाखभन्दा बढी श्रद्धालुबाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ।१८ मंसिर, २०७६ Share
विमानस्थलमा प्रहरीले बढायो निगरानीतस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ१८ मंसिर, २०७६ Share
शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबाबलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ१८ मंसिर, २०७६ Share
डोल्पाका नयाँ शिक्षकद्वारा विद्यालय नपुगी तलबडोल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझेर पदस्थापन भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन्१८ मंसिर, २०७६ Share
१९ स्थानमा दशगजा गोलमालपशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्टका अनुसार सीमामा कहिले सामान्य र कहिले जटिल समस्या देखिनुको कारण दशगजा अतिक्रमण नै हो ।१७ मंसिर, २०७६ Share
दुई दशकअघिको सफलता दोहोरिने अपेक्षासन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद अझै स्मरणीय बन्ने गर्छ१७ मंसिर, २०७६ Share
पोखराको निर्वाचनमा धाँधली गरेको देउवाको आरोपनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्१७ मंसिर, २०७६ Share