ट्रेण्डिङ
भारत र पाकिस्तानमा को शक्तिशाली ?
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत र पाकिस्तानमा को शक्तिशाली ?
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sun, May 11, 2025
२८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नागरिक दैनिकबाट
समाचार
खरिदमा मनमौजी, शासन छ, छैन सुशासन
२०७२ सालको भूकम्पयता काठमाडौं उपत्यकामा कुनै महामारी वा प्राकृतिक प्रकोप आएको छैन तर काठमाडौं महानगरपालिकाले अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो, महामारी तथा आपत्कालीन परिस्थिति सिर्जना भएको भन्दै नियम मिचेर ब्रुमर किन्यो
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अभिलेखमा चार सय, कक्षामा चार
स्थानीयवासीका अनुसार यो क्रम एक दशकदेखि जारी छ। शिक्षक सुनिककुमार कर्ण भन्छन्, ‘यहाँ परीक्षाका बेला मात्र विद्यार्थी उपस्थित गराइन्छ। माथिबाट अनुगमनकर्ता आउने बेला पनि हामी गाउँ घुमेर पढ्ने उमेरका बालबालिका ल्याएर कक्षाकोठा खचाखच भरिदिन्छौं। तपाईंहरू अचानक आएर यथार्थ अवस्था देख्न भ्याउनुभयो। यहाँको चलन यस्तै हो। खै अहिलेसम्म कसैले केही गरेको छैन। अब पनि कसैले केही गर्न पनि सक्दैन।’
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कबाडी पेस्तोलले खेलाडीलाई धोका
जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लागूऔषधमा बालबालिका भरिया
कर्णालीमा लागूऔषध कारोबारीले विभिन्न प्रलोभन दिएर बालबालिकालाई लागूऔषध कारोबारमा संलग्न गराउँदै आएका छन् ।
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पार्टीभित्र सक्रियता बढाएका छन्
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
न्यायाधीश बन्न न्याय परिषदबाट राजीनामा
सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा न्यायपरिषद्का सदस्यले नै इच्छा देखिउँदै पदबाट राजीनामा दिएका छन्
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अवैध हतियारको सकसमा मधेश
समयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ।
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चुनावी तरंगपछि कर घटाउन होडबाजी
पाँचौ नगरसभाले पारित गरेर लागू गरेको आर्थिक ऐन २०७६ को केही राजस्वका दरप्रति अस्पष्ट र व्यापक गुनासो देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिन विशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए।
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ऋणले थिचिएको तुलसाको परिवार
धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पुर्याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ।
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नामको टुंगो छैन, नम्बर प्लेट फेर्न हतार
यातायात व्यवस्था विभागलाई भने सवारीसाधनको नम्बर प्लेट फेर्न हतार भइसकेको छ। विभागले सवारीसाधनमा राखिने नम्बर प्लेटको ढाँचा परिवर्तन गर्न प्रदेश ३ लाई निर्देशन दिएको छ
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘सामाजिक व्यवहार सुधार ऐन कार्यान्वयन गर्न सकिएन’
गृह मन्त्रालयले सामाजिक व्यवहार सुधार ऐन २०३३ कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै संसदीय समितिमा ऐन कार्यान्वयनको अवस्था र चुनौतीबारे राय दिएको छ। विवाह, व्रतबन्धजस्ता कार्यक्रममा ऐन उल्लंघन हुने गरे पनि त्यसलाई रोक्न नसकिएको भन्दै गृहले लाचारी व्यक्त गरेको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गढीमाई मेलाः एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ।
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विमानस्थलमा प्रहरीले बढायो निगरानी
तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा
बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डोल्पाका नयाँ शिक्षकद्वारा विद्यालय नपुगी तलब
डोल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझेर पदस्थापन भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन्
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१९ स्थानमा दशगजा गोलमाल
पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्टका अनुसार सीमामा कहिले सामान्य र कहिले जटिल समस्या देखिनुको कारण दशगजा अतिक्रमण नै हो ।
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दुई दशकअघिको सफलता दोहोरिने अपेक्षा
सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद अझै स्मरणीय बन्ने गर्छ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोखराको निर्वाचनमा धाँधली गरेको देउवाको आरोप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शिवमाया जिल्लाकै एक्ली महिला वडाध्यक्ष
साकेला गाउँपालिका–३ खिदिमामा निर्वाचित वडाध्यक्ष शिवकला राई जिल्लाकै पहिलो र एक मात्र महिला वडाध्यक्ष बनेकी छन्
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
15
16
17
18
Next
सर्च गर्नुहोस्