ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
Mon, Apr 28, 2025
१५ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
दोब्बर गतिमा बढ्दै साइबर अपराध, सबैभन्दा बढी फेसबुकबाट
नेपालमै फेसबुकको कर्पोरेट अफिस नभएका कारण फेसबुकमार्फत हुने अपराध समाधान गर्न प्रहरीलाई समस्या भएको उनको भनाइ छ
२४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डीएसपी र जेलभित्रका गुन्डा नाइकेबीच साठगाँठ, प्रहरीमा तरंग
प्रहरी प्रधान कार्यालयको सिफारिसमा ढुंगेललाई गृह मन्त्रालयले निलम्बन गरेको हो । ढुंगेलमाथि अनुसन्धान गुर्नपर्ने देखिएकाले उनलाई निलम्बन गरिएको प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए ।
२२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मध्यरातमा झ्याल फोडेर चोर बैंकभित्र पसेपछि...
सोलारको पोलमा चढी बैंकको झ्याल फुटाएर लुटेरा भित्र पसेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
२१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युवतीको विषयमा ‘ग्याङ फाइट’, एकको मृत्यु
२१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
९ वर्षमा २२० मुद्दा, २१ अर्ब बिगो दाबी
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ९ वर्षभित्र बैंकिङ कसुरका २ सय २० मुद्दा दर्ता भएका छन् । जघन्य अपराध हेर्ने गरी २०६७ सालमा स्थापना भएको सीआईबीलाई बैंकिङ कसुर पनि हेर्ने जिम्मेवारी तोकिएपछि यस्तो मुद्दाको संख्या बढेको हो ।
२० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीकै संरक्षणमा अपराध
प्रहरी मात्र होइन, विभिन्न प्रकारको जघन्य अपराधका घटनामा राजनीतिक पार्टीका नेताको संलग्नता देखिन्छन् । उनीहरूले नै हो देश चलाउने अनि प्रहरीले मात्र के गर्न सक्छ र सबै सत्ता हो भन्ने सामाजिक मान्यताले केही प्रभाव पारेको हो
१९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ नगर्ने
अब आपराधिक गतिविधिमा संलग्न नभएका र विध्वंसात्मक क्रियाकलापमा संलग्नलाई यतिकै पक्राउ नगर्ने भन्ने सरकारकै आदेश छ त्यसैले ठूला नेता र आपराधिक घटना घटाउनेबाहेक अरूलाई हामी पक्राउ गर्दैनाैं ।
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बर्सेनि बढ्दैछ अपराध, एक वर्षमा २० हजार उजुरी
सार्वजनिक अपराध र बैंकिङ कसुरको उजुरीको संख्या अत्यधिक बढेको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीको भनाइ छ । २०७४ मा १८ हजार ९४ सार्वजनिक अपराधका उजुरी परेको थियो भने २०७५ मा २० हजार ७५ उजुरी परेको देखिएको छ ।
१५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्ध रेड नोटिस जारी
रामेछापका गौतम हाल नेपाली नागरिता त्यागेर क्यानडामा बस्दै आएको प्रहरीको भनाइ छ । यसअघि इन्टरपोलले ३१ जना नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । इन्टरपोलको सदस्यमा हाल १ सय ९२ राष्ट्र छन् ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अझै पालमा काठमाडौं प्रहरी
बस्नै नमिल्ने गरी भवनमा क्षति पुगेपछि चार वर्षदेखि हनुमानढोका प्रहरी कार्यालय टेकुस्थित नेसनल ट्रेडिङ लिमिटेडको भवनमा बस्दै आएको छ । नेसनल ट्रेडिङले पनि प्रहरीलाई भवन खाली गर्न परिपत्र गरिसकेको छ ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुन तस्करी र भन्सार छलीभन्दा पनि बढी राजस्व उठ्छ ट्राफिक कारबाहीबाट
रमेशले आफ्नो पाइन्टको दायाँ साइडको पछाडिको खल्तीबाट मोटर साइकलको बिलबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाए । ट्राफिक प्रहरीले उनको बिलबुक फिर्ता गरिन् । लाइसेन्स भने आफ्नै साथमा राखिन् । चिट काटेर हातमा थमाइदिइन् ।
११ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुण्डा नाइके समीर, बाहुन र रिगललाई जेलमा कसले दियो मोबाइल ?
प्रहरीका अनुसार सुन्धारा कारागारमा राखिएका अर्का गुन्डा नाइके रमेश बाहुन भनेर चिनिएका सुजन पौडेल, नेपालगन्ज क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका रिगल ढकालकै समूले निर्माण व्यवसायीबाट रकम असुल्न धक्की दिएको हो ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेलमा पनि रोकिँदैन गुन्डाहरुको अपराधकर्म, जेलभित्रै बन्छन् हत्या र असुली योजना
‘दुईचोटि फोन आयो तर उठाइनँ । अन्य २०–२५ जना व्यवसायी साथीलाई फोन गरेर करोडाैं मागेका छन् । हुलाकी राजमार्गको रकम समेत छुट्याउन धम्की दिएका छन्,’ सिंहले थपे, ‘गौचनको हत्यासमेत आफूहरूले गरेको र नदिए गौचनकै हालत गर्दिने भन्दै धक्की दिन्छन् ।’
५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘इन्टरपोल’को रेड नोटिसमा रमेश उप्रेतीदेखि बाजेको सेकुवाका चेतनाथ भण्डारीसम्म
नेपाली र भारतीय नागरिकविरुद्ध रेड नोटिस जारी गरिएको एनसीबी काठमाडौंले जनाएको छ । सुन तस्करी, हत्या, अपहरण, बलात्कार, बैंकिङ कसुर, ठगी, लागूऔषध कारोबारलगायतका अपराधमा फरारविरुद्ध रेड नोटिस र डिफ्युजन नोटिस जारी गरिएको हो ।
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मानव तस्करीको जालो: कलाकारदेखि जनप्रतिनिधिसम्म
नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का निर्वाचित अध्यक्ष तामाङबिरुद्ध गाउँका युवतीलाई भारतका कोठीमा बेचेको अभियोग छ ।उनको मुद्दा जिल्ला अदालत नुवाकोटमा विचाराधीन छ । उनी नुवाकोट कारागारमा छन्
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुलुक हल्लाएका आठ अपराध
पाठकमाथि नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप छ । हाल अख्तियारमा घुस दिने र लिने दुवैमाथि अनुसन्धान र बयान लिने काम भइरहेको छ । भ्रष्टाचार रोक्ने निकायका कर्मचारी नै घुस प्रकरणमा मुछिँदा अख्तियारमाथि प्रश्न उठेको छ ।
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नक्कली अधिकृतले मायाजालमा पारेपछि ...
फेसबुकमार्फत गफ बाक्लिँदै गयो । निशालाई पनि केशवराजको कुरा मन पर्दै गयो । पछि भेटघाटसमेत गरे । विस्तारै मायाप्रेमका कुरा सुरु भयो । केशवराज निशालाई चार बजेपछि मात्र भट्थे । निशालाई साँच्चिकै विश्वास लाग्यो, उनी शाखा अधिकृत नै हुन् ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्ता पनि चोर ! चोरेरै गाडीदेखि घडेरी
प्रहरीका अनुुुुसार चोरीमा संलग्न समूहका केहीले चोरी गरेर आर्जन गरेको रकमबाटै काठमाडौंमा घडेरीसमेत किनेको पाइएको छ ।
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लव पोलिटव्युरो सदस्य सर्वोच्च अदालत परिसरबाटै पक्राउ
नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की (जीवन्त) पुनः पक्राउ परेका छन् ।
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
39
40
41
42
Next
सर्च गर्नुहोस्