ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
बालेन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
बालेन
Sat, Apr 26, 2025
१३ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
नीरकुमारको गोली लागेर सञ्जीव ढले, त्यसपछि प्रहरीले नीरकुमारलाई ढाल्यो
बुधबार बिहानै भोजपुरमा प्रहरी र विप्लव समूहबीच भिडन्त भयो । भोजपुर सदरमुकामस्थित हाट लाग्ने स्थानमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट भएपछि गोली हानहान भएको हो
२६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्यालुट खाँदै जेल गए पूर्वआईजीपी ठकुरी
सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी डिल्लीबजार कारागार चलान भएका छन्
२० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुडान घोटाला प्रकरणः पूर्वआईजीपी ठकुरी अदालतमा आत्मसमर्पण गर्दै
बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेलगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) ठकुरीले आज आत्मसमर्पण गर्ने भएका छन्
१९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्व–पश्चिम राजमार्गका सय ठाउँमा एपीएफको आईआरटी टोली
सशस्त्र प्रहरी बल (एपीएफ)ले पूर्व–पश्चिम राजमार्गमा इमिडेटली रेस्पोन्स टिम (आईआरटी) खटाउने भएको छ । राजमार्गको मुख्य सडकखण्ड र सहायक गरी सय बढी स्थानमा एपीएफले आईआरटी टिम राख्ने भएको हो ।
१९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेलभित्र गुन्डा नाइके बाहुनको दैनिकीः चर्पीमा पानी पुर्याउनेदेखि लुगा धुनेसम्मका सहयोगी
उनले आफू चर्पी जाँदा पानी राखिदिनेदेखि नुहाइदिने कर्मचारीसमेत राखेका छन् । सुत्ने कोठा सफा गर्ने र लुगा धुने बेग्ला बेग्लै कर्मचारी राखेका छन्
१८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रेमले निम्त्याएको अपराधः आमाको हत्या गर्न १२ लाखको ‘सुपारी’
सुरुमा उनीहरुले सावित्रीसँग भलाकुसारी गरे । भलाकुसारीको दुई मिनेटको अन्तरालमै नौसादले सावित्रीको मुख थुने र मोहम्मद रहिसले चक्कुले घाँटी रेटेर सावित्रीको हत्या गरे
१६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भीआईपीको ढुकुटी धन्दाः किन गराइन् सीताले १ करोड १५ लाखको चेक बाउन्स ?
सीताले ती महिलाविरुद्ध १ करोड १५ लाख रुपैयाँको चेक बाउन्स गराएकी छन् । यो रकम तीनजनाबाट विभिन्न मितिमा बाउन्स भएका छन्
१२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कुमार पौडेल इन्काउन्टरले आईजीपी अप्ठ्यारोमा
पौडेल हत्याको विषयमा जबाफ दिन सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनाललाई बोलायाे
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपत्यकाका ५ स्थानमा विस्फाेट गराउने विप्लव योजना असफल
विप्लवको गतिविधि निगरानीका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसमेत सूचना संकलनमा खटिएकोले पाँचवटा बम विस्फोटबाट जोगिएको प्रहरीको भनाइ छ
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुम्बईका व्यापारीको २३ लाख ठगेर यसरी फरार भइन् डायना
शुक्रबार बिहानै जैनलाई डायनाले फोन गरेर भनिन्, ‘दाइ मेरो दुबईबाट सुन आयो । ४० लाख चाहिएको छ । बुबासँग सम्पर्क हुन सकेको छैन । हजुरले मिलाई दिनुपर्यो
९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भीआईपीको ढुकुटी धन्दाः आमा बेपत्ता, बाबु जेलमा, छोरीको बिचल्ली
बानेश्वरमा भक्तपुरकी शान्ति प्रसाइको बुटिक पसल थियो । सोनीकी उनी बहिनीसमेत हुन् । त्यही बुटिकमाथिको तलामा एउटा कोठा खाली थियो । त्यहाँ २०–२२ जना महिला भेला हुन्थे । सुरुमा सबैलै ५० हजारको दरले १० लाख उठाए
८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निर्मला हत्या प्रकरणः जिप्रकाले गर्यो एसपीसहित ३ प्रहरी अधिकारीविरुद्ध जाहेरी अस्वीकार
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणसँग जोडेर एसपीसहित तीन जनाविरुद्ध यातना अभियोगमा जाहेरी दर्ता गर्न कञ्चनपुर प्रहरीले अस्वीकार गरेको छ
७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भीआईपीको ढुकुटी धन्दाः लाखौं गयो, जेल पनि भयो
आफैंले जम्मा गरेर ढुकुटी खेल्न थालेकी उनी बिस्तारै ऋणमा डुब्न थालिन् । ढुकुटी खेलाउने र खेल्ने क्रम बढ्दै गयो । बानेश्वरको बुटिकबाट खेल्न थालिएको ढुकुटी सीतापाइलास्थित सीता प्रसाईंकै घर र डिल्लीबजारमा रहेको बाबुराम कुँवरको अफिसमा समेत सुरु भयो
४ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी जाेगियाे डेढ करोडको कार र पाँचतारेको पार्टी
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डाेजर अपरेटर मुनाको कथा: २० वर्षदेखि डाेजर चलाउँदै
उनको नाम मुना घिमिरे श्रेष्ठ । उनले यस्तो काम गर्न थालेको २० वर्ष पुगिसकेको छ । निजी कम्पनीमा डोजर अपरेटरको मासिक तलब ५० हजार रुपैयाँभन्दा बढी हुन्छ
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाल आत्महत्याको डरलाग्दो तथ्यांक
प्रहरीको तथ्यांकअनुसार झुन्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । आर्थिक वर्ष २०७०/०७१ मा २ सय ३४ बालबालिकाले आत्महत्या गरेका थिए । यसमध्ये १ सय ८० जनाले झुन्डिएर आत्महत्या गरेका थिए
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वन अधिकृतकी श्रीमतीको हत्यारा १९ वर्षपछि पक्राउ
रिसमा अधिकारीले घरेलु हतियार प्रयोग गरेर बिजयश्वरीको हत्या गरे । हत्यापछि उनीे विजयश्वरीले लगाएका गरगहना लिएर भागे
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्याक्सी चाहियो भन्दै विज्ञापन छाप्दा १५ लाख ठगिएपछि...
वैशाख अन्तिम साता एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित भयो, ट्याक्सी चाहियो । विज्ञापनमा सम्पर्क नाम र मोबाइल नम्बर पनि लेखिएको थियो । यसरी ट्याक्सी चाहियो भन्दै विज्ञापन दिने कास्कीका सोमनाथ भट्टराई थिए ।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३६१ स्थानका ६० हजार हेक्टर नेपाली भूमि अतिक्रमण
भारतसँग जोडिएका २६ जिल्लामध्ये १५ जिल्लाका विभिन्न ठाउँमा ३ सय ६१ स्थानमा सीमा विवाद छ । नेपाल–भारत खुला सीमाका कारण अपराध नियन्त्रणसमेत चुनौती बन्दै गएको सुरक्षा निकायको भनाइ छ
२५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
37
38
39
40
Next
सर्च गर्नुहोस्