ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
Fri, Apr 25, 2025
१२ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
बैंक/बीमा
कृषि विकास बैंकको चोरीः ४ करोड ८४ लाख ट्रान्सफर, ५३ लाख झिकियो
‘बैंकबाट ४ करोड ८४ लाख रुपैयाँ विभिन्न बैंकमा ट्रान्सफर भएको छ, यसमध्ये ५३ लाख रुपैयाँ विभिन्न बैंकबाट झिकिएको छ, बाँकी रकम जुन जुन बैंकमा ट्रान्सफर गरिएको हो, सोही बैंकमा रोक्का गरिसकेका छौं,’ कार्यवाहक उपमहाप्रबन्धक अर्यालले भने
८ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
कृषि विकास बैंक चोरी प्रकरणमा अरु बैंकका कर्मचारी पनि संलग्न !
कृषि विकास बैंकको सौराहा शाखाका कर्मचारीले कर्मचारीको युजर नेम प्रयोग भएर सिराहा शाखाको कम्प्युटरबाट नुवाकोट शाखामा रकम सरिएको छ । यस्तो रकम बैंकको केन्द्रीय कार्यालयमा रहेको पानस मनि ट्रान्सफरका कर्मचारी लेमाङ तामाङको खातामा सारिएको थियो ।
८ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषि विकास बैंकको करिब ५३ लाख रुपैयाँ ह्याकर समूहले लुट्यो, १० जना पक्राउ
प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरेको छ । उनीहरुले कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ ह्याक गरेर लुटेको प्रहरीले जनाएको छ
८ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुन तस्करीमा संलग्न देखिएपछि काठमाडौं परिसरका असइ फरार
शृंखलावद्ध सुन तस्करी र उपत्यकामा हुने लुटपाटका घटनामा संलग्न भएको प्रमाण फेला परेलगत्तै महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असइ) जागिर छाेडेर भागेका छन्
६ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डाक्टरकाे लापरबाहीले ओम अस्पतालमा फेरि बिरामीको मृत्यु, यस्ताे छ शृंखला
शुक्रबार पत्थरीको उपचार गर्न हिँडेरै अस्पताल पुगेकी अनिताको डाक्टरहरूको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन्
६ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१ लाख ४ हजार वर्ष कैद सजाय सुनाइएका अपराधी कहिले समातिएलान् ?
मानव तस्करीको अभियोग लागेका कलाकार सुदर्शन गौतम हाल प्रहरीको फरार सूचीमा रहेका अभियुक्त हुन् । उनलाई नेपाल प्रहरीले मात्र होइन, प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको समेत खोजीको सूचीमा छ
३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
छोरीलाई बाबुले ‘सेक्स टोय’ उपहार दिएपछि...
गीता प्रवीणकी दोस्रो श्रीमतीकी छोरी हुन् । प्रवीणले विवाह गर्नु अघि नै जन्मिएकी गीता आमासँगै प्रवीणको घर आएकी हुन् । प्रवीणले गीतालाई छोरी स्वीकार गरेर श्रीमतीसँगै ल्याएका थिए
१ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५ वर्षमा लाइसेन्सको कमाइ १ अर्ब ३ करोड
२०७५ सालबाट लागू गरेको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, ह्वील लक, सर्भिलेन्स भेहिकलबाट र सीसीटीभी कारबाहीमा परेर १६ हजार ७ सय ३१ जना सवारीचालक कारबाहीमा परेका छन्
३१ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फिरौती असुलीमा गृहमन्त्रीका भाइदेखि प्रहरीसम्मकाे संलग्नता
निर्माण व्यवसायीहरूसँग धम्क्याउँदै फिरौती रकम उठाएकाे अभियोगमा संलग्न अभियोगमा प्रहरीेले गृहमन्त्री रामबहादुर थापाका भाइसहित ८ जनालाई पक्राउ गरेको छ
२७ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० मा पढ्दा जेल, जेलबाटै स्नातकोत्तर
सुन्धाराका कैदीबन्दीका नजरमा मेरिनाको जीवन काँडेतार भित्र फक्रिएको सून्दर फूल हो । उनी अहिले जेलमा हेडमास्टको भूमिकामा जेलका २ सय भन्दा वढी वालवालिका र महिलालाई शिक्षा दिइरहेकी छिन्
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शक्ति सञ्चय गर्ने रणनीतिमा विप्लव
केहीदिनदेखि सामान्य गतिविधिमा रहेको प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फेरि सक्रिय हुन थालेको छ
२२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रोकिएन एसिड प्रहारका घटना, यस्तो छ सजायको व्यवस्था
शुक्रबार वीरगञ्जस्थित रेशमकोठी स्थित त्रिभुवन उच्च माविमा ९ कक्षामा अध्ययनरत मुस्कान खातुनमाथि एसिड प्रहार भयो
२२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अभियुक्त पक्रिन नेपाल प्रहरीले गुहार्याे इन्टरपोल
फरार रहेका ती दुई जनालाई घटना भएको पाँच दिन बितिसक्दासमेत पक्राउ गर्न नसकेपछि उनीहरूको खोजीका लागि नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोललाई पत्राचार गर्ने भएको हो
१९ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमा झाँगिदै चिनियाँको अपराध जालो, नेपाली जेलमा कति छन् विदेशी ?
गत शनिबार विभिन्न बैंकका एटीएम बुथबाट पैसा लुट्दै गर्दा काठमाडौं प्रहरीले पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गर्यो । उनीहरूले दबारमार्ग र ठमेल क्षेत्रका विभिन्न बैंकका एटीएम बुथबाट बैंकिङ प्रणाली ह्याक गरेर करिब २ करोड रुपैयाँ निकालेका थिए
१८ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शनिबार दिउँसो प्रभु बैंकका कर्मचारीले प्रहरीलाई खबर नगरेका भए...
शनिबार दिउँसो करिब ४ बजे काठमाडौं प्रहरी परिसरका प्रहरी अधिकारी आन्तरिक बैठकमा व्यस्त थिए । बैठक चलिरहेका बेला परिसर प्रमुख एसएसपी उत्तम सुवेदीको फोनको घण्टी बज्यो
१६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नक्कली एटिएम कार्ड प्रयोग गरी करिब डेढ करोड रुपैयाँ चोरी
उनीहरुले विभिन्न बैंकका नक्कली एटिएम कार्ड प्रयोग गरी रकम निकालेको हुन सक्ने प्रहरीको अनुमान छ।
१५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आधा लाख एडभान्स विवादपछि मारिए पूर्वराजदूत
झासँग सानुकान्छाले ५० हजार रुपैयाँ एडभान्ससमेत लिएका रहेछन्, त्यही विषय र तलबको कारण झाको हत्या भएको अनुमान हामीले गरेका छौं
१४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महिलाबाट पनि बाल यौन दुराचार, विदेशी दुराचारीको निसानामा नेपाल
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार बाल यौन दुराचारको अभियोगमा २०७३ यता देशभर ३३ सय ६४ मुद्दा दर्ता भएका छन् । यसमध्ये १४ सय ६२ जना पक्राउ परेका छन् । यसमध्ये पाँच जना महिला छन्
१३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपाध्यक्षको योजनामा गाउँपालिका अध्यक्षलाई छोरीसहित मार्ने धम्की !
उनीहरुले एक महिनादेखि रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई फोनबाट धम्की दिँदै २ करोड माग्दै आएका थिए । नदिए खड्काकी छोरीसहित खड्कालाई गोली हानेर मार्ने धम्की दिदैं आएका थिए ।
९ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
35
36
37
38
Next
सर्च गर्नुहोस्