ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
Fri, Apr 25, 2025
१२ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
पैसाकाे लाेभले थुनुवा कक्ष बन्दै नर्भिक अस्पताल
गत मंगलबार पक्राउ परेका दोलखाका दिनेश कोइरालाको पनि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नर्भिकको क्याबिनमा ‘नटवरलाल’ ठगकाे मस्ती
उनै नटवरलाल ठग प्रहरीको थुनामा बस्नुको साटो नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको क्याबिनमा महँगो होटलको कोठामा पैसा तिरेर बसेजस्तै आनन्दका साथ बसेका छन्
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रेमिकालाई प्रयोग गरेर बलात्कारको धन्दा गर्ने असई केसी
दुई दिनअघि सहयोग माग्न ज्ञानेन्द्रकहाँ पुगेकी थिइन्, तर दुई दिनपछि उनै ज्ञानेन्द्रका विरूद्ध उल्टै बलात्कार गर्याे भन्दै प्रहरीमा उजुरी दिन पुगिन् । सोही उजुरीका आधारमा उनीहरू जेल पुग्न बाध्य भए । पीडित परिवारका अनुसार युवतीलाई हातमा लिएर केसीले नै निर्दोष ज्ञानेन्द्र र सन्देशलाई बलात्कारजस्तो जघन्य अपराधमा उजुरी दिन लगाएर फसाएका हुन्
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी पक्राउ परे ८० करोड ठगी गर्ने 'नटवरलाल'
मंगलबार दिउँसो बूढानीलकण्ठबाट बा१९च ८८४५ नम्बरको सेतो ल्याण्ड क्रुजर प्राडो चक्रपथतिर हुइँकिँदै थियो । करिब ३ करोड रूपैयाँ मूल्य पर्ने उक्त प्राडो चढ्ने मानिस कुनै भीआईपी मान्छेभन्दा कम थिएनन्
२६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१५ करोड ठग्न १७ बैंक दुरुपयोग
रकम वैधानिक माध्यमबाट विदेश गएको हाे वा नेपालका कुनै पनि बैंक वित्तीय संस्थामा राखिएको फेला नपरेको प्रहरीको भनाइ छ । यस्तो रकम कुन माध्यमबाट विदेश गयो भन्नेमा प्रहरीले अझै यकिनसाथ भन्न सकेको छैन
२५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ
प्रहरीले बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई पक्राउ गरेको छ
२५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चिनियाँ अपराधीको निशानामा नेपाल, ३ महिनामै गम्भीर अपराधमा संलग्न १० जना पक्राउ
बाँकी तीन जनालाई भने भिजिट भिसामा लाने र उतै विवाह गराउने आश्वासन दिएका थिए । उनीहरूलाई प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूराेले पक्राउ गरेको थियो । चिनियाँ नागरिकलाई नेपाली युवती सम्पर्कमा ल्याइदिने ६ जना नेपालीसमेत पक्राउ परेका थिए
२३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आस गरिएका खेलाडी हारे पनि तेक्वान्दोलाई इतिहास रच्ने अवसर
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेस्रो दिनसम्म तेक्वान्दोमा मात्रै नेपालले ११ स्वर्ण पदक जितेको छ । योसँगै नेपाल तेक्वान्दोमा स्वर्ण जित्ने शीर्ष टोलीमा परेको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशी रेफ्रीलाई र्याडिसनको भात, नेपालका रेफ्रीको छाप्रोमा बास
खाना खाने समयमा सातदोबाटो चोकनजिकै भातहोटल खोज्दै हिँडेका एक नेपाली अन्तर्राष्ट्रिय रेफ्रीले भने, ‘राखेपले हामीलाई भात खाने व्यवस्था मिलाएन, त्यही भएर भात कहाँ पाइन्छ भन्दै खोजिरहेका छौं ।’
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग विशेष-२०७६
बक्सिङमा स्वर्ण पदक आश गरिएका यी तीन खेलाडी
त्यसो त आठौं सागयता भने बक्सिङ खेलको इतिहास सम्झनालायकको छैन् । आठौं सागयता बक्सिङ खेलले चाहेअनुरुपको पदक हात पार्न सकेको छैन् । तर, यसपालि आफ्नै भूमिमा हुने खेल भने सम्झनलायक हुनेमा प्रशिक्षक थापा आशावादी छन्
१५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बलात्कारको उजुरी दिने महिलाले सिद्धबाबालाई ५२ वटा एसएमएस पठाएको खुलासा
‘बाबा हजुरको म भक्त हुँ । हजुरलाई म चाहेको कुरा पुरा गर्दिन्छु । हजुरसँग भेटेर प्यास मेट्न चाहन्छु । हजुर किन रिसाइसिन्छ’ जस्ता विभिन्न शव्द प्रयोग गरेर एसएमएस पठाएकी छिन्
१३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ
काठमाडौंका विभिन्न कन्सल्टेन्सीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विद्यार्थीहरूलाई विदेश पठाउने गरेको पाइएको छ
१३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१३औं सागकाे तयारी पूरा, २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
१५ मंसिरबाट औपचारिक रूपमा उद्धाटन हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरू हुने १३औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन्
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीको स्वास्थ्यमा गुणात्मक सुधार, केही दिन अस्पतालमै रहने
एपेन्डिसाइटिसको अप्रेसन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको उनको सचिवालयले जानकारी दिएको छ
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बलात्कार अभियोगमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ
ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहित प्रसाद झा पक्राउ परेका छन् । अस्पतालमा उपचार गर्न आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनलाई भर्खरे ललितपुर प्रहरीले पक्राउ गरेको हो
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘विप्लव’ नेकपाले पार्टी पुनर्गठन दिवस मनाउँदै, रोल्पाबाट विप्लवले शुभकामना सन्देश दिने
प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आइतबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । ८ मंसिर २०७२ सालमा तत्कालीन नेकपा–माओवादीबाट विप्लव नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो ।
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तीन मन्त्री, तीन बम काण्ड, एउटै जेल, तर छैन भेट
‘यो जेल हो, म तपाईंहरूको नियन्त्रणमा छु, सबै बुझेको छु, यसअघि समेत तीन पटक जेल बसेको अनुभव छ, सामान्य तरिकाले बस्छु,’ आलमको भनाइ उद्धृत गर्दै जेलर पौडेलले भने
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निर्मला हत्या प्रकरणः अनुसन्धानको सुई अझै दिलीपतिर
निर्मला हत्याको अभियोगमा गत ३ भदौमा पक्राउ परेका भीमदत्तनगरपालिका– १९ का दिलीपसिंह विष्टलाई प्रहरीले अझै निगरानीमा राखेको छ । उनलाई कञ्चनपुर प्रहरीले ४ भदौमा निर्मलाका हत्यारा भन्दै सार्वजनिक गरेको थियो
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
थुनामै बस्न छाडे हाई प्रोफाइल कैदी
१० कात्तिकमा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले २ करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गर्याे । उनीहरू प्रहरी हिरासतमै छन् । तर, उनीहरूको बास सामान्य थुनुवाको जस्तो प्रहरीको थुनुवा कक्षमा भने होइन । बिरामी नहुँदै उनीहरू ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना भएर बसेका छन्
१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
33
34
35
36
Next
सर्च गर्नुहोस्