ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
Fri, Apr 25, 2025
१२ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
प्रहरीको ‘सेफ्टी पिन’ अभियान : ६ महिनामा ५ सय ९० जना पक्राउ
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातलाई महिलामैत्री बनाउने उद्देश्यले साउन २०७६ बाट सेफ्टी पिन अभियान सञ्चालन गरेको छ
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्राविधिकतर्फ एआईजी बढुवा अन्योलमा, फोटो सप गरेर विवादमा पारे : सिंह
वरिष्ठताका आधारमा गृह मन्त्रालयले बालरोग विशेषज्ञ डा. पाठकलाई एआईजीमा बढुवा गर्नुको साटो उनीभन्दा कनिष्ठ आशा सिंहलाई एआईजीमा बढुवा सिफारिस गरेपछि विवादमा परेको हो
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिउँ खेल्न नजिकको गन्तव्य कालिञ्चोक, १५ किमि पार गर्न १ हजार भाडा !
हिउँसँग खेल्ने, रमाइलो गर्ने उपत्यकावासीको रहर भने अझै मरेको छैन । त्यसैले उपत्यकावासीका लागि हिउँ खेल्न जाने नजिकको गन्तव्य दोलखाको कालिञ्चोक बनेको छ । उसो त कालिञ्चोक धार्मिक महत्त्व बोकेको ठाउँसमेत भएका कारण धेरैको पहिलो रोजाइमा कालिञ्चोक पर्ने गरेको हो
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दिल्लीमा पक्राउ परेका आईएसका लडाकू नेपाल आएको खुलासा, नेपाल प्रहरी बेखबर
दिल्ली प्रहरीको विशेष सेलले आईएसआईएसका तीन जना लडाकुलाई बिहीबार गोली हानेर नियन्त्रणमा दिएको छ । उनीहरुलाई दिल्लीको बजीराबाद ईलाकाबाट दिल्ली प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढुवा सिफारिसमा परेकी एआईजीमाथि लोगो र पदक दुरुपयोग अभियोग, पुष्टि भए दुई वर्ष कैद
छानबिनमा कुनै कैफियत देखिए उनको एआईजी बढुवा रोकिनेछ । बढुवा सिफारिस भएको सात दिनभित्र उजुरी लिने र त्यसको सात दिन अनुसन्धानका लागि समय हुन्छ । १५ दिनभित्र कुनै उजुरी पुष्टि भए बढुवा बदर हुने व्यवस्था छ
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चार एसपी, चार समिति र २४ वटा अनुसन्धानले पनि भेटेन निर्मलाको हत्यारा
कञ्चनपुर भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई वर्ष पुग्न लागेको छ । तर, हत्याराबारे प्रहरी अझै अन्योलकै अवस्थामा छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जघन्य अपराधमा ‘तपस्वी’देखि ‘बाबा’सम्म
सिद्धबाबा भनेर चिनिएका धर्मगुरु कृष्णदास गिरीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेको छ । धर्मगुरु रामबहादुर बम्जनमाथि पनि अनुयायीलाई बन्धक बनाउनेदेखि कुटपिट र अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१३ लाख फिरौति माग्ने दुई जना यसरी परे प्रहरीको फन्दामा...
फोनमार्फत् धम्काउँदै फिरौति रकम माग्ने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी दाङले उनलाई बिहीबार पक्राउ गरेको हो
१७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरुवा प्रकरणः आदेश नमान्ने एसपी र डिएसपी, रमिते आईजी
उनले चितवन नछोड्दा मल्लको ठाँउमा पठाएका अर्का एसपी गंगा पन्त चितवन जानबाट रोकिएका छन् । मल्ल लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पीएसओ बसेका एसपी हुन् । चितवन प्रचण्डको गृह जिल्ला समेत हो
१५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भीआईपी बिग्रिँदा ह्याकर हावी
महरा सन् २०१९ को उत्तारार्द्धतिर १९ असोज अर्थात् गत ६ अक्टोबरमा सभामुख निवासबाटै पक्राउ परेका थिए । महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोग छ
१५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डा. देवकोटाकी छोरीका अपहरणकारी, पूर्वसभामुख, सांसद र पूर्वआईजीका नाइके
बाँसबारीस्थित न्यूरो अस्पतालका संस्थापक डा. देवकोटाकी छोरी अपहरणका मुख्य योजनाकार रुपन्देहीको तत्कालीन रुद्रपुर–२ का राजु थापा र गोकुल गिरी भीआईपीसहित ९ सयभन्दा बढी कैदीबन्दीका नाइके भएर बसेका छन्
१४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कारागारभित्र निराश महराः क्यारिमबाेर्ड खेल्दैनन्, लुडाे पनि छुँदैनन्
केही दिनअघिसम्म महरा कारागारभित्र घाम ताप्ने, क्यारिमबोर्ड खेल्ने, लुडो खेल्ने गर्नुहुन्थ्याे । उच्च अदालत पाटनको आदेशपछि भने उनी निराश भएर हाेला कुनै खेल पनि खेलेको देखिँदैन्, कोठा बाहिरसमेत त्यति धेरै आउनु हुन्न
१३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बिदा हुँदै आईजीपी खनाल, अरु को को ?
आईजीपीसँगै एआईजीहरू पुस्कर कार्की, ठूले राई र धिरु बस्न्यातले पनि अवकाश पाउँदैछन् । त्यसैले एआईजी बढुवाको प्रतिस्पर्धा रोचक बनेको छ
११ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जिउँदै बलि बन्नबाट यसरी जोगिइन् मोडेल सम्झना
४ पुसमा प्रहरीको सम्पर्कमा प्ुगेकी सम्झनालाई काठमाडौं प्रहरीले मोडलिङ गराउने समूहले जे भन्यो त्यहीँ मान्न सुझाए । त्यसपछि सम्झनासँगै सादा पोशाकका प्रहरी परिचालित भए । सम्झनाले फेसन शोका आयोजकसँग कुराकानी गर्दा प्रहरी अभिभावकका रुपमा समेत उपस्थित भयो
१० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गैरकानुनी गतिविधिमा संलग्न ८० विदेशी नागरिक काठमाडौंबाट पक्राउ
काठमाडौंमा बसेर गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ठूलो संख्यामा विदेशी नागरिकलाई पक्राउ गरेको छ
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय तहको सबै तथ्यांक ह्याक, सीआईबीले थाल्यो अनुसन्धान
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक ह्याक भएको छ । मंसिर १२ गतेदेखि ४ पुससम्मको सबै तथ्यांक ह्याकरको कप्जामा परेको हो ।
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लवका कार्यकर्ता नै प्रहरीका सुराकी !
प्रहरीको सूचना स्रोतले भनेको थियो, ‘घर नै भाडामा लिएर उपत्यकामा हुने विभिन्न गतिविधिसमेत पार्टीले त्यही कार्यालयबाट गर्छ । बमसमेत त्यहीँ बन्ने गर्छ ।’
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बम बनाउँदा बनाउँदै विप्लवकाे कार्यालयमा छापा, पेस्ताेलसहित ५ नेता पक्राउ
प्रहरीको विशेष ब्यूरोले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यालयमा छापा मारेको छ
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उच्च अदालतले भन्याेः पूर्वसभामुख महरालाइ थुनामै राख्नू
बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएनन् । उच्च अदालत पाटनले बलात्कार अभियोगमा थुनामा राखेर मुद्दा सुनुवाइ गर्न जिल्ला अदालत काठमाडाैंले दिएको आदेश सदर गर्दै रिहा गर्ने माग अस्वीकार गरेकाे हाे
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
32
33
34
35
Next
सर्च गर्नुहोस्