ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
ज्ञानेन्द्र शाह
एलिना चाैहान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
ज्ञानेन्द्र शाह
एलिना चाैहान
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
एउटा इयरफोन, जसले बा–आमाको हत्यारा पुष्टि गर्याे
राति हत्या भएको अवस्थामा भण्डारीको घरमा प्रहरीले भिभाे ब्राण्डकाे इयरफाेन एक थान फेला पारेको थियो । उक्त इयरफोन मृत फेला परेका जयलाल भण्डारी दम्पतीकै हो या हत्याराले छाडेर गएका हुन् भन्नेमा प्रहरीलाई शंका लाग्यो । उक्त इयरफोन प्रहरीले नियन्त्रणमा लियो
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रासः सेना र प्रहरीको सुडान मिसन स्थगित
३ वटै सुरक्षा निकायले अस्पतालमा कोरोना बिरामीका लागि भन्दै आइसोलेन वार्ड तयार गरेका छन् । नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको आइसोलेन वार्ड तयार गरेको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपत्यकाका ठूला अस्पतालमै छैन ‘आइसोलेसन’ कक्ष
उपत्यकामा ठूला भनिएका निजी अस्पतालहरूले अझैसम्म कोरोना भाइरस (कोभिड–१९) का बिरामीका लागि पूर्वतयारी गरेका छैनन्
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संघीयतामा यस्तो छ सेनाको संरचना
यो नेपाली सेनाको इतिहासको दोस्रो पुनर्संरचना हो । यसअघि १० वर्षे सशस्त्र विद्रोहका बेला पनि सेनाले आफ्नो संरचना परिवर्तन गरेको थियो
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डीआईजीकाे दरबन्दी १८ मा झार्ने गृहको तयारी, बढुवा प्रक्रिया अलपत्र
‘संघीय प्रहरी ढाँचामा जाने भएपछि हालको दरबन्दी बढी हुने भन्ने मत बलियो भएर आएको छ, हालको दरबन्दीलाई घटाएर १८ जना मात्र डीआईजीको दरबन्दी राख्ने तयारी छ, यद्यपि छलफलकै क्रममा छौँ,’ गृह स्रोतले भन्यो
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाली सेनाको भिजन २०३० : थप ९ वटा ‘एयर क्राफ्ट’ खरिद गर्ने
नेपाली सेनाले आगामी १० वर्षभित्र ५ वटा हेलिकोप्टर र ४ वटा ठूला जहाज (एयर क्राफ्ट) खरिद गर्ने लक्ष्य लिएको छ
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनि भरिएन सिउँदो
आश्रयले केटीलाई सिनामङ्गलमा आफ्नो घर भएको, बुबा डाक्टर भनेपछि अस्मिताले सहजै विवाह गर्ने योजनामा पुगेकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबीन्द्र बोगटीको भनाइ छ
१५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समायोजन हुने डीएसपीसम्मकाले अन्य प्रदेशमा सरुवा नपाउने
संघीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई समायोजन गर्र्ने प्रक्रिया सुरु भएको छ । गृह मन्त्रालयले मंगलबारदेखि समायोजन प्रक्रिया अघि बढेको जनाएको छ
१५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
परपुरुषसँगको सम्बन्धले १ करोड स्वाहा !
सविताले रञ्जितका लागि आफूले कमाएको सबै सम्पत्ति मात्र होइन, आफ्नो भएको घरबारसमेत बिगारिन् । सम्बन्धविच्छेद गर्दा श्रीमानबाट मूलपानीको घर बिक्रीबाट आएको एक १ करोडभन्दा बढी रकम उनले पाएकी थिइन् । उनले साे रकमसमेत रञ्जितलाई नै दिइन्
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५ प्रदेशसहित प्रहरीका महत्त्वपूर्ण विभाग १२ दिनदेखि नेतृत्वविहीन
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित तीन अतिरिक्त प्रहरी महानीरीक्षक (एआईजी) र १९ प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएपछि प्रहरीको महत्त्वपूर्ण विभाग नेतृत्वविहीन भएको हो
९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनि हात हल्लाउँदै मुस्कुराए महरा..
उनीहरू दुवै जनाले सुरुमै बधाई मात्र दिए, बाँकी कुरा केही पनि बोलेनन् । महराले उत्तरमा धन्यवाद भन्दै ‘आज त भ्याइँदैन होला, एक–दुई दिनमै भेट्न आउँछु’ भने
५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड र माधव नेपालले महरालाई भने, ‘बधाई छ कमरेड’
जबर्जस्ती करणी अभियोगमा अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन्
५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जबर्जस्ती करणी उद्याेग मुद्दामा महराले पाए सफाइ
पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी आरोपमा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट महराले सफाइ पाएका हुन्
५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेल चलान भएका मल्ल बिरामीको नाटक गरेर ४० दिनदेखि अस्पतालमा
तर, जेल चलान गरेकै दिन डिल्लीबजार कारागारमा पुगेलगत्तै बेहोस भएर ढलेको नाटक गरेपछि डिल्लीबजार कारागारले मल्ललाई वीर अस्पताल पठाएको थियो
२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफैँले अनुसन्धान गरेकाे निर्मला हत्याकाण्ड सुल्झाउलान् आईजीपी ज्ञवालीले ?
खनालको कार्यकालको सबैभन्दा ठूलो असफल घटनाको रूपमा यो दर्ज भएको छ । उसो त अवकाशमा जानु १ दिनअघिसम्म उनी निर्मला हत्या काण्ड सुल्झाएर मात्रै अवकाश लिने योजनामा थिए, त्यसका लागि उनले भरमग्दुर प्रयाससमेत गरे ।
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीको २७औँ आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त
ज्ञवालीले २५ असार २०४७ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । ज्ञवालीको कार्यकाल ५ महिना मात्रै हुनेछ । उनी आगामी २५ असारमा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आलिसान महलको दर्दनाक त्यो दृश्य...
सेतो रङ लगाइएको घरको केही भागमा पहेँलो रङले शोभा बढाएको थियो । तर, सन्नाटा छाएको थियो घर वरिपरि । घरमा कोही नयाँ मान्छे आउँदा भुक्ने कुकुरले समेत भुक्न छाडिसकेको थियो
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुनाले पकाएको खाना खाने धोको पूरा भएन अर्जुनको
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अर्जुन कार्कीकै घरमा काम गर्न राखेका विजय चौधरीले मुनाको हत्या गरेको अनुमान प्रहरीको छ
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
को बन्दै छ २ दिनपछि २७औँ प्रहरी प्रमुख ?, एआईजीमा पनि रोचक प्रतिस्पर्धा
आईजीपीका लागि प्रदेश– १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली, सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी तारणीप्रसाद लम्साल र आईजीपी खनालकै सचिवालयका डिआईजी सूर्य उपाध्याय दाबेदार छन्
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
30
31
32
33
Next
सर्च गर्नुहोस्