ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुलीमा
लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुगेको छ
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महरा भेट्न वैद्य र पूर्वआईजीपी भेट्न एसपी गंगा पन्त पुगे कारागार
उनी बुधबार दिउँसो ३ बजे महरा भेट्न डिल्लीबजार कारागार पुगेको कारागार स्रोतको भनाइ छ । करिब १ घण्टाको भेटघाटमा किरणले महराको मुद्दाका बारेमा कुराकानी गरेको कारागार स्रोतको भनाइ छ
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४० हजार कमाउने इन्सपेक्टरको २ करोड बैंक ब्यालेन्स !
प्रहरी निरीक्षको मासिक तलब र रासन भत्ता गरेर औसत ४० हजार रुपैयाँ पुग्छ । ३० वर्षे प्रहरी सेवा अवधि नपुग्दै प्रहरी निरीक्षकको यति धेरै सम्पति हुनु अस्वाभाविक मानिन्छ
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कारागारभित्र आलमको रवाफ, आधा दर्जन 'बडी गार्ड'
कारागारका अन्य कैदी कोठाबाहिर भएका बेला बाहिर ननिस्कने आलम अरू कैदीहरू कोठामा भएको मौकामा मात्रै बाहिर निस्कने गरेका छन्
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डिल्लीबजार कारागार पुगेर बाबुराम भट्टराईले भेटे महरा
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बलात्कार अभियोगमा डिल्लीबजार कारागारमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् । आज दिउँसो ३ बजे कारागार पुगेका भट्टराईले महरासँग १ घण्टा एकान्तमा कुराकानी गरेको कारागार स्राेतले जानकारी दियो
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भक्तपुरबाट बालिका अपहरण, ५ घण्टापछि यसरी भयो उद्धार
बिहान स्कुल आएकी बालिकालाई स्कुल बिदा हुने समयमा स्कुलमै पुगेर थापाले बालिकाको अविभावक हुँ भन्दै मोटरसाइकलमा राखेर लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुन, पैसा र यौनमै फस्छन् प्रहरीका हाकिम
खनाल आईजीपी नियुक्त हुँदाहुँदै जसरी ३३ किलो सुन काण्ड प्रकरणमा मुछिएका प्रहरी अधिकारीको कारण तनाव व्यहोरे । त्यसरी नै खनालको उत्तरार्द्धमा प्रहरीकै उच्च अधिकारीको यौन प्रकरणले उनको शिर झुकाएको छ
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देशभर टिपर आतंक, बनावटै ज्यानमारा
दुर्घटनामा टिपरचालकको गम्भीर लापरवाहीले मान्छेको ज्यान गुमेको छ, त्यस्तो अवस्थामा सवारी ज्यान मात्रै होइन, कर्तव्य ज्यान मुद्दा चलाउनसमेत सुरु गरेका छौँ,’ डीआईजी थापाले भने
१७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धूर्त सन्तोष जसले ६७ हजारको चेक साट्दा २० लाख झ्वाम पारे
उनको साथबाट प्रहरीले १८ लाख बरामद गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी रुगम कुवँरले जानकारी दिए । पक्राउ परेका सन्त्तोष घिमिरेलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनले रकम लेखेर हस्ताक्षर गरेको चेकमा कसरी २० लाख लेखे, बैंकले कुन आधारमा सो चेक साट्यो ? भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अहमदको हत्यामा संलग्न दुल्लामिँया काँकडभिट्टा नाकाबाट पक्राउ
पक्राउ परेका मिँयालाई आजै काठमाडौं ल्याएर सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्यासिनोका नियमित ग्राहक मोहिद्दिनको होटल ग्राण्ड भिल्लामा हत्या
काठमाडौँका क्यासिनोमा जुवा खेल्न आउँदा उनी त्यहीँ बस्थे । यसपटक पुगेकै राति ६ माघमा क्यासिनो छिर्न नपाएका उनी भोलिपल्ट अर्थात् ७ माघमा क्यासिनो जाने योजनामा थिए
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लव नेतृत्वकाे नेकपा फेरि सक्रिय हुँदै, फागुन १ मा शक्ति प्रदर्शनको तयारी
१ माघमा वनस्थलीका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको विप्लव समूहले आइतबार राति एकै पटक मकवानपुर, चितवन, सिन्धुली र रामेछापका एनसेल टावरमा समेत आगजनी गरेको छ
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बल्ने ढुंगाकाे लाेभमा ५० लाख स्वाहा
लुुटेरा समूहका मुख्य योजनाकार भीमबहादुर घर्ती मगरले लुटेको रकममध्ये ३ लाख ३० हजारमा बजाजको २ सय २० सीसीको मोटरसाइकल किने । सोही मोटरसाइकलमा आफ्नो केटी साथीलाई लिएर नगरकोट पुगेर मस्ती गरेको खुलेको प्रहरीको भनाइ छ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विपद्का नायकः सुरुङभित्रबाट जब शव निकालियो ...
‘सुरुङभित्रको उद्धारमा हामी कहिल्यै गएका थिएनौँ । भित्र घुँडासम्मको पानी पनि थियो । तर, सुरुङभित्र गएर उनीहरूको जीवितै उद्धार हुन नसके पनि शव निकालेर फर्कियौँ ’
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रेम र पैसाले निम्त्याउँदै छ सामूहिक आत्महत्या
पछिल्लो समय मानिसमा धैर्य हराउँदै गएको छ । सकेसम्म परिश्रम नगरी आर्थिक सम्पन्नताको लोभ देख्छन् । त्यो पूरा गर्नका लागि नै मानिस विभिन्न आपराधिक गतिविधि गर्न पछि पर्दैनन् । कोही भने आत्महत्याको बाटो रोज्छन्
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
पाँचतारे होटलभन्दा महँगा काठमाडौंका अस्पताल
उपत्यकाबाहेक अन्य कुनै पनि प्रदेशहरूमा ठूला र सुविधा सम्पन्न अस्पतालहरू बनेका छैनन् । यसका कारण सामान्य गर्भवती हुँदासमेत महिलाहरू काठमाडौं आउनुपर्ने बाध्यता छ
६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अण्डरवर्ल्ड डनको अखडा बन्दै त छैन नेपाल ? कुनै गतिविधि छैनः प्रहरी
केही दिनअघिबाट भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारलाई हेर्ने हो भने नेपाल अन्तर्राष्ट्रिय अपराधीको सेल्टर बन्ने खतरा देखिएको छ ।
३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा महासचिव पौडेलदेखि व्यापारी मीनबहादुर गुरुङसम्म विप्लवको निशानामा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले सुरक्षा थ्रेट दिएको भन्दै प्रहरीले सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेललगायतको सुरक्षा बढाएको छ
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसपी सरुवा विवाद: दुई हप्तादेखि चितवन जिल्ला प्रहरी प्रमुखविहीन
जिल्ला प्रहरी कार्यालय चितवन १२ दिनदेखि प्रमुखविहीन बनेकाे छ । मध्य नेपालको ठूलो जिल्ला प्रहरी प्रमुखविहीन हुँदासमेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुख पठाउन सकेको छैन
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
31
32
33
34
Next
सर्च गर्नुहोस्