ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
Mon, Apr 28, 2025
१५ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
नेपाल–भारत १० नाकामा सीसी टिभी, उत्तरी नाकामा बीओपी
नेपाल–भारत सीमाहरु झापाको काँकडभित्ता, पर्साको वीरगन्ज, रौतहटको गौर, रुपन्देहीको सुनौली, विराटनगरको जोगबनी, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको रुपैडिया र सिराहाको माडर नाकामा सीसी क्यामरा जडान गर्न लागिएकाे हो
२१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सोलुखुम्बु प्रहरी चौकीमा विप्लवको आक्रमण, काठमाडौं र विराटनगरबाट सुरक्षाकर्मी पठाइयो
सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम प्रहरी चौकीमा गए राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सशस्त्र प्रहरी बल उच्च स्राेतले दाबी गरेको छ
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सोलुखुम्बु प्रहरी चौकीमा आक्रमण प्रयास, चौकी छोडेर भागे प्रहरी (अपडेट )
सोलुखुम्बुकाे छेस्काम प्रहरी चौकीमा चारजना प्रहरी कार्यरत थिए । २५ जनाको हतियारधारी समूहले आक्रमण प्रयास गरेपछि उनीहरूले भागेर ज्यान जोगाएको उच्च प्रहरी स्राेतले जानकारी दियो
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसकारण सधैं चुक्छ गुप्तचर संयन्त्र
उसो त राष्ट्रिय अनुसन्धान विभागको असफलता यति मात्र होइन । यसअघि समेत उपत्यकालगायत देशभर भएको विभिन्न घटनाको सूचना संकलनमा असफल हुँदै आएको छ
१४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देशभर सुरक्षा सतर्कता, गृह भन्छः डराउनुपर्दैन
यी सबै घटनामा विप्लव समूहको संलग्नताको आरोप लगाएको छ । हिसांत्मक गतिविधि बढे भनेर जुन समूहमाथि प्रतिबन्ध लगाइयो, सोही समूहले गर्न सक्ने क्रियाकलाप नियन्त्रणका लागि सरकारी प्रयास भने लगभग असफल देखियो ।
१३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टोखामा एक युवाको बेवारिसे शव फेला
काठमाडौंको टोखामा एक युवकको शव भेटिएको छ । अन्दाजी २७/२८ वर्षका युवकको सनाखत हुन सकेको छैन ।
१० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल–भारत सीमामा निरन्तर गोली, बीओपी बढाउँदै सशस्त्र
भारतबाट आपराधिक गतिविधिका लागि नेपाल आउने र प्रहरीले चेकजाँच गर्दा प्रहरीमाथि नै गोली चलाउन थालेपछि प्रहरीले जवाफी फायरिङ गर्नुपरेको हो ।
१० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एआईजी र डीआईजी घटुवाको निर्णय राेकियाेे
सर्वोच्च अदालतले राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) घटुवा गर्ने सरकारको निर्णय कार्यान्वयन राेकेकाे छ ।
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मोडल खुस्बु ओली आज सर्वोच्च अदालत जाँदै
जिल्ला अदालत काठमाडौंले उनलाई चेक बाउन्स अभियोगमा मंगलबार तीन महिना कैद र तीन हजार जरिमानाको फैसला सुनाएको थियो । उनी सो फैसलाविरुद्ध सर्वोच्च अदालत जाने भएकी हुन्
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काठमाडौंको टोखामा बिहानै गोली चल्यो
आज बिहान काठमाडौंको टोखामा गोली चलेको छ । चोरीका आधा दर्जन अभियोग लागेका ‘काले’ भनेर चिनिने विष्णु लामालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो ।
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाँकेमा गए राति ६६ राउन्ड गोली चल्यो, प्रहरी चौकीमा भारतीयबाट ढुंगामुढा
सीमानाकामा चेकजाँचका क्रममा भारतीय तस्करहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले ६६ राउन्ड हवाई फायर गरेको छ ।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वन्यजन्तु तस्करी : ६४७ जना सीआईबीको फन्दामा
नेपालमा पाइने वन्यजन्तुका आखेटोपहार अधिकांश चीनतिर निर्यात हुने गरेको देखिएको प्रहरी उपरीक्षक सुदीप गिरीको भनाइ छ ।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसिड आक्रमणः ५ वर्षमा १२ महिला पीडित
एसिड प्रकरणका अधिकांश घटना आफन्तबाटै हुने प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरीको भनाइ छ । श्रीमान् श्रीमतीबीचको मनमुटावका कारण एसिड प्रहार हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरेलु हिंसाको डरलाग्दो शृंखला
घरेलु हिंसाको पहिलो कारण श्रीमान्–श्रीमतीबीच विश्वासको कमी हुनु नै हो । त्यसको असर परिवारका अन्य सदस्यलाई पनि परेको हुन्छ । मदिरा पनि अर्को कारण हो
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चार्ल्स शोभराजसँग किन टाढिइन् निहिता विश्वास ?
कारागारका अनुसार शोभराजको मुटुको अपरेसन गर्नुपहिला निहिता हप्ताको दुई दिन शोभराजलाई भेट्न सुन्धारा कारागार पुग्थिन्
१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजबन्दी राखिएको गोलघरमा सुन तस्करदेखि ‘विकिनी किलर’सम्म
गत २० वैशाखमा नख्खु कारागारभित्रै भक्तबहादुर सुनारलाई खानामा केमिकल मिसाएर हत्या गरेपछि उनलाई केन्द्रीय कारागार सुन्धाराको गोल घरमा राखिएको छ
३१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी भयो १७ यात्रु बाेकेको विमान काभ्रेमा ‘दुर्घटना’
प्रहरी र स्थानीयले घाइतेको उद्धार गर्दै गर्दा त्रिभुवन विमानस्थलका कर्मचारी सुरक्षाकर्मीसहित घटनास्थल पुगे । उद्धारमा जुटे । स्थानीयवासी त्यसबेलासम्ममै त्रासमा थिए ।
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लव नेकपाका पोलिटब्युरो सदस्य भरत बम पक्राउ
नेपाल सरकारले २८ फागुनमा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएकाे थियाे । त्यसयता विप्लव नेकपाका तीन सय बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् ।
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्री भन्छन्– सुन तस्करी रोकियो, तथ्यांक भन्छ– १ वर्षमा २ क्विन्टल बरामद
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७५ वैशाखदेखि फागुनसम्म प्रहरीले विभिन्न ठाउँबाट ७२ किलो सुन बरामद गरेको छ
२५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
38
39
40
41
Next
सर्च गर्नुहोस्