Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Sun, May 05, 2024
२३ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
बाबुरामका कुराले समृद्ध होइन, गरिब बनाउँछ
पहिलो संविधानसभामा पश्चिमाहरुले एनजीओमार्फत जातीयताका मुद्दा बाबुरामजीहरुलाई पढाएको अहिले पनि गडेरै बसेको रहेछ । जातीय कल्स्टर मिलाएर संघीयता बनाउने बाबुरामको कुरा लम्फु प्रतिक्रिया हो, वैज्ञानिक हुन सक्दैन ।
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस जागरण अभियानसँगको अपेक्षा
संसदीय पद्धतिको वकालत गर्ने शक्ति विपक्षीमा रहेको समयमा अब प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने सन्देश दिन सक्ने गरी कांग्रेस आफैंमा जागृत हुन जरुरी छ । सभापति देउवाले भनेझैं अनुभवको अभाव छ
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लौन ! अब त सुधाराैं
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आआफ्ना तर्फबाट आयुक्त नियुक्त गर्न चाहेका छन् । आयुक्त नियुक्तिमा दुई अध्यक्षको मत बाझिएपछि नियुक्ति प्रक्रिया लम्बिएको छ
२३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जेपी जनजागरण र नेपाली कांग्रेस
भारत स्वतन्त्र हुनेबित्तिकै जेपी, डा.लोहिया, आचार्य नरेन्द्रदेव जस्ता समाजवादी नेताले कांग्रेस परित्याग गर्दै छुट्टै पहिचान र दर्शनसहित समाजवादी आन्दोलनको बागडोर सम्हाले । जेपी त केही दिनमै सक्रिय राजनीति परित्याग गर्दै विनोवा भार्वेको आन्दोलनमा होमिए । विनोव भार्वेको आन्दोलन थियो, सर्वोदय आन्दोलन । अर्थात् तत्कालीन भारतमा जेपीले सर्वोदय आन्दोलनको नाममा अभुतपूर्व परिवर्तन गराउन सफल भए । अर्थात् धनधान्य समृद्धिशाली व्यक्तिलाई हृदय परिवर्तन गराउँदै जमिन र संशाधनलाई गरिबसँग साझेदारी गराउने जेपीको संकल्प थियो । जेपीको नैतिक संकल्प उदाहरणीय थियो ।
२३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेल्ट–रोड–इनिसिएटिभ र नेपाल
चीनको राजकीय भ्रमण (२५ अप्रिलदेखि २ मईसम्म) सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपतिको भ्रमणले नेपाल–चीन सम्बन्धमा एउटा विस्तृत र दीर्घकालीन सम्बन्ध विस्तारमा नयाँ आयाम थपेको छ ।
२१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा जग्गा दलालको जालो
पौडेलले २०६१ सालमा त्यो जग्गा किने । त्यतिखेर घरजग्गामा चर्काे मूल्यवृद्धि भएको थियो । बालुवाटारमा ५० हजार आनामा किनबेच हुने कल्पनासम्म पनि गर्न सकिँदैन ।
१९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुर्जुवाको दमनमा सर्वहारा
मजदुरले माग र आलोचनाको नारा होइन, उपलब्धि र मजदुरलक्षित समाजवादी प्याकेजका स्किम बाँडेर खुसीयाली साटासाट गर्नुपर्ने थियो
१८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम आन्दोलनको अबको बाटो
सरकारी निकायबाट पनि मे दिवसका अवसरमा श्रमिकलाई प्रोत्साहित र सम्मान गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुका सट्टा केवल शुभकामना मन्तव्य दिएर औपचारिकतामा सीमित गर्ने गरिएको छ । श्रमिकलाई राज्यबाट जति प्रोत्साहित र उत्प्रेरित गर्न सकियो त्यति नै मुलुकको आर्थिक विकासमा योगदान पुग्न सक्ने हुँदा राज्यबाट मे दिवसमा श्रमिक वर्ग केन्द्रित रचनात्मक क्रियाकलाप सञ्चालन गरी प्रोत्साहित गर्नुपर्दछ ।
१८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैरदलितका आँखामा दलित मुक्ति
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भट्टराईसँग मधेस अझै आश्वस्त हुन सकेको छैन
संविधानमा पनि यस्ता खाले शब्द सुशोभित भए । तर, व्यवहारमा उतारिएन । राज्यको इन्द्रधनुषीय चरित्र नबन्नुमा कुन नेता कति अंशियार छन् भन्ने लेखाजोखा निर्मम तरिकाबाट हुनु जरुरी छ । स्वयं भट्टराईले पनि आफ्नो अंशियारी तोक्नुपर्ने थियो, यो श्वेतपत्रमा ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटमा लाेकतन्त्र
सबै उपलब्धिले हिजोसम्म हामीले बनाएको नेपाल र नेपालीको परिचय पनि फेरियो । नेपालको पहिचान दौरा, सुरुवाल, टोपी वा एउटा भाषा मात्रै होइन भन्ने कुरा पनि यो आन्दोलनले स्थापित गर्यो । नेपालभित्र बस्ने सबैको संस्कृति नेपाली संस्कृति हो ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचार नियन्त्रणमा भनाई र गराई
भ्रष्टाचार नियन्त्रणका लागि काम गर्नुपर्ने प्रधानमन्त्रीले कविता कार्यालयको ढोका ढोकामा टाँस्न लगाएको भरमा भ्रष्टाचार नियन्त्रण सुरु भइसक्यो भन्ने अभिव्यक्ति दिनु यथास्थितिमै रमाइरहनुबाहेक अरू केही होइन ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेताले बिर्सेको,जनताले सम्झेको
तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिए । सञ्चारमाध्यममा सेनाले परेड खेल्न थाले । भर्खरै जनतामाझ गएको मोबाइल सेवा अवरुद्ध भयो । सूचना, सञ्चार र प्रविधिबाट जनतालाई अलग्याएर ज्ञानेन्द्रले आफ्नो सत्ता लम्ब्याउने कोसिस गरे । समयको पदचापलाई बुझ्नै सकेनन् ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयताः सैद्धान्तिक र व्यावहारिक कार्यान्वयन
संघीयता भनेकै स्वशासन (सेल्फ रुल) हो । संघीयता भनेको विकेन्द्रीकरण होइन । विकेन्द्रीकरणले केन्द्रीकृत एकात्मक राज्यले अड्कलेका अधिकार तलसम्म पुर्याएर राज्य सञ्चालनलाई केही सहज त बनाउँछ ।
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयता स्वादको अर्थमा २०७५
साना देखिने तर अत्यन्तै महत्वपूर्ण कुरामा जनताको ध्यान छ । हाम्रो राजनीतिले पनि ठूलाठूलो कुरा गर्नुभन्दा जनताका वास्तविक समस्यामा काम गर्नुपर्दछ । त्यसका लागि हामीले हाम्रो राजनैतिक गन्तव्य र दिशा भने मिलाउनै पर्छ ।
२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुन्डागर्दी र अपराधकर्ममा चिकित्सकहरू
पछिल्लोपटक ७२ घण्टे अल्टिमेटम दिइएको समाचार सार्वजनिक भएको छ । चिकित्सकहरू कुनै पनि हालतमा सरकारले खटाएको ठाउँमा गएर सेवा दिन तयार छैनन् । अर्थात् उनीहरूलाई सुविधासम्पन्न र निजी अस्पतालमा पनि गएर कमाउन सकिने काठमाडौं नै चाहिएको छ ।
३० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तह र सहभागितामूलक व्यवस्था
झन्डै अढाइ सय वर्षको वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैंगिक एकाधिकार र विभेद भोगेका उत्पीडित जनताले सामाजिक न्यायसहितको समानुपातिक, समावेशी र समतामूलक समाज स्थापनाको सुनिश्चितता चाहेका थिए ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश सांसदका दुःख
संघीय सरकार र संसद्लाई धेरै दोष लगाएर प्रदेश उम्कने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने हो । प्रदेश संरचना नयाँ भएकाले केही राजनीति र केही प्राविधिक कठिनाइ रहे ।
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लवभन्दा अरब ठीक
विषय अडियो विप्लवमा । उनीहरूले विप्लवका मानिस एक साताअगि मात्र आएर तलको घरमा बसेको बताए । क्रान्तिमा लाग्नुपर्छ भने रे । युवाहरूले विप्लवको क्रान्तिमा नलाग्ने ठहर गरेछन् ।
२१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
73
74
75
76
77
78
79
80
81
82
Next
सर्च गर्नुहोस्