बागमतीमा र्याफ्टिङ (तस्वीरहरू)
बागमती नदीमा जलयात्रा गरिएकाे छ । ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरू भएकाे महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्याफ्टिङ गरिएकाे थियाे ।
९ भदौ, २०८०
1 min read
Share
टुँडिखेलमा गौराको रौनक (फोटो फिचर)
आज सुदूरपश्चिम घर भएका कांग्रेस सभापति देउवासँगै प्रधानमन्त्री प्रचण्डले पनि टुँडी खेलमा डेउडा खेले ।
७ भदौ, २०८०
1 min read
Share
‘सिंहदरबारभित्र गाडी पार्किङमा अनुशासन र कानुन नमान्नेबाट देश बनाउने के आस गर्नु ?’
सर्वसाधारणको पैदलयात्राको सडकपेटीमा समेत सरकारी कर्मचारीले गाडी पार्किङ गर्ने गरेका छन् ।
७ भदौ, २०८०
2 min read
Share
बंगलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजा बजाएर स्वागत (तस्वीरहरू)
एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक आएकाे यो पहिलोपटक हो । बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए ।
१ भदौ, २०८०
2 min read
Share
टक्सारमा यसरी जोखिँदै छ विमानस्थलबाट बाहिरिएको सुन (फोटो फिचर)
बरामद गरिएको एक सय किलो सुन जोख्न पगाल्ने प्रक्रिया सुरु भएको छ ।
२९ साउन, २०८०
1 min read
Share
सरकारी वकिलको कार्यालयमा सांसद डा. सुनिल शर्मा (तस्वीरहरू)
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद डा. सुनिल शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
२६ साउन, २०८०
1 min read
Share
संसारकै दाेस्राे अग्लाे हिमालकाे सफल आरोहण गरेर फर्केपछि पूर्णिमाकाे हाँसाे (तस्वीरहरू)
विश्वको दोस्रो अग्लो पाकिस्तानको के २ (K2) हिमाल आरोहण गरेर फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान स्वदेश फर्केकी छन् ।
२४ साउन, २०८०
1 min read
Share
यसरी मनाइयो विश्व आदिवासी दिवस (तस्वीरहरू)
विश्व आदिवासी दिवस नेपाली कांग्रेसनिकट आदिवासी जनजातिहरूले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी मनाएका छन् ।
२३ साउन, २०८०
1 min read
Share
भारी वर्षापछि काठमाडाैंमा बाढी, जनजीवन प्रभावित (फाेटाे फिचर)
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ ।
२३ साउन, २०८०
1 min read
Share
हिरासतमा यातना दिइएको भन्दै तामाङ र मगर समुदायको प्रदर्शन (तस्वीरहरू)
२२ साउन, २०८०
1 min read
Share
सहकारीपीडित र प्रहरीबीच बिजुली बजारमा झडप (तस्वीरहरू)
प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ । केही प्रदर्शनकारी घाइते भएका छन् ।
१८ साउन, २०८०
1 min read
Share
अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरूले घेरे काठमाडौं प्रहरी परिसर (तस्वीरहरू)
अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरूले प्रहरी कार्यालयमा प्रदर्शन गरेका हुन् ।
१७ साउन, २०८०
1 min read
Share