कति बने स्कुल र स्वास्थ्य संस्था ?
भूकम्पले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्त्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनालाई क्षति पु-याएको थियो । पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले क्षति पु-याएका संरचनाको पुनर्निर्माण तीव्र गतिमा भएको छ ।
१२ वैशाख, २०७६
Share
सडकमा लोकतन्त्र
‘व्यवस्था परिवर्तन भएको होला तर हाम्रो जीवनमा लोकतन्त्रको खासै प्रभाव देखिएको छैन । सरकारले गरिब तथा मजदुरका विधि विधानलाई पनि खुम्च्याइदिँदा एक छाक खान पनि निकै संघर्ष गर्नुपरेको छ । लोकतान्त्रिक आन्दोलनमा निकै जुर्मुराएर लागियो । व्यवस्था परिवर्तन भयो तर हाम्रो जीवनमा केही परिवर्तन नभएपछि कसरी लोकतन्त्र भन्नु ? लोकतन्त्र सरकारको मात्रै हो कि गरिब जनताको पनि हो ? रामबहादुर प्रश्न गर्छन् ।
१२ वैशाख, २०७६
Share
महिला नेतृ भन्छन्ः लोकतन्त्र आयो, अधिकार अझै पाइएन
लोकतान्त्रिक अभ्यासले महिलालाई समानता दिए पनि व्यावहारिक पक्ष अलमलिएको छ । महिलामाथि हुने कुटपिट, हत्या, बलात्कार, यौन दुव्र्यवहार तथा बेचबिखन, अपमान, यातना, बालविवाह र बहुविवाहले निरन्तरता पाइरहेका छन् । यस्ता घटनाविरुद्ध अझै पनि महिला आन्दोलन जरुरी छ ।
११ वैशाख, २०७६
Share
कलेज पढ्ने विद्यार्थीलाई उपचार गराउँदा ९० प्रतिशत छुट
राजधानीमा अध्ययनरत विद्यार्थी, शिक्षक, र कर्मचारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट यो सुविधा लिन सक्नेछन् । अन्य जिल्लामा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीले तोकिएका अस्पतालबाट सुविधा लिन सक्नेछन् ।
७ वैशाख, २०७६
Share
अलबिदा ! जदौ, रूपावासी, घाँस काट्ने...
मानिसले आफ्नो देह त्यागे पनि उसले गरेको कार्य र सिर्जनाले संसारमा उसलाई बचाइरहेको हुन्छ । ती र त्यस्ता केही व्यक्तित्वलाई नेपाली कलासाहित्यले पनि कृति र कार्यमा मात्र सम्झिनुपर्ने भएको छ ।
२ वैशाख, २०७६
Share
भुपिनको चौथो सन्तान...
गोठालो जानु, भीरमा बाख्रा चराउनु र बाख्रा भीरमा अड्किनु सामान्य कुरा हुन्, गाउँघरतिर । यस्ता घटना बारम्बार भइरहन्छन् । तर, त्यही घटनाले भुपिनलाई उपन्यासकारका रूपमा उभ्याएको छ ।
१ वैशाख, २०७६
Share
एसईई सकियो, अब के गर्ने ?
‘विद्यार्थीहरूले यो समयमा राम्रा पुस्तक अध्ययनलाई प्राथमिकतामा राख्नुपर्छ । यसले उनीहरूको सोच्ने र तर्क गर्ने शैलीमा परिवर्तन ल्याउँछ,’ शिक्षाविद्हरू भन्छन् ।
२८ चैत, २०७५
Share
वढी उमेरको गर्भले निम्त्याउन सक्छ ‘डाउन सिन्ड्रोम’
वीर अस्पतालका डा. सुनिलराम कोइराला भन्छन्, ‘डाउन सिन्ड्रोम जन्मजात हुने बौद्धिक अपाङ्गता हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।’
२७ चैत, २०७५
Share
व्यावहारिक शिक्षामा जोड दिँदै भ्याली पब्लिक
विद्यार्थीहरूले बेलायतका विभिन्न १४ वटा स्कूलको अवलोकन गरे । उनीहरूले शिक्षण पद्धतिबारे जानकारी लिए, बेलायत र नेपालको शिक्षण पद्धतिबीच रहेको भिन्नता पत्ता लगाए ।
२५ चैत, २०७५
Share
‘बरु सबैजना एकै चिहान भएको भए आनन्दै हुन्थ्यो’
सुनिता भन्छिन्, ‘घर सबै हावाले उडायो । ६ वटा बाख्रा थिए ति पनि सबै मरे । अब के खाने, कहाँ बस्ने, छोराछोरीलाई कसरी पढाउने यही समस्याले उनी चिन्तित छिन् । पिलर बजारिएको उनको ढाड बुधबार शल्यक्रिया गरेपछि मात्रै उनको अस्पताल बसाई कति लम्बिने हो त्यसबारेमा टुंगो लाग्ने छ ।
२० चैत, २०७५
Share
बालबालिका डराउदैनन् ? होसियार ! अटिजम हुनसक्छ
अटिजम केयर नेपालकी अध्यक्ष डा. सुनिता मलेखुका अनुसार बालबालिकामा यस्तो व्यवहार र अवस्था देखिए दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता पर्छ । किनकी अटिजमको सुरुवात नै बाल्य अवस्थाबाट हुन्छ ।
२० चैत, २०७५
Share
कसरी प्रयोग हुँदैछ बृद्धभत्ता ?
नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार ७० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई जेष्ठ नागरिककोरुपमा घोषित गरेको छ । तर यो नियम कर्णाली र दलित समुदायका व्यक्तिको लागि भने यो नियम लागु हुँदैन । उनीहरुलाई ६० बर्षको उमेरहद तोकिएको छ ।
१७ चैत, २०७५
Share
सम्बन्धको तगारो बन्दै सामाजिक सञ्जाल
सामाजिक सञ्जालमार्फत टाढा रहेका साथीहरुसँग नजिक भइरहँदा एउटै परिवारमा भएका सदस्यबीच भने दुरी बढेको छ । मानिसहरुको सामाजिक सञ्जालप्रति लत बसिसकेको छ । सामाजिक सञ्जालबिना प्राय मानिसहरुलाई समय बिताउन गाह्रो हुन थालेको छ ।
१४ चैत, २०७५
Share
ग्रेडिङ प्रणालीले फेल भइँदैन भन्ने मानसिकता भयाे
सिद्धार्थ बनस्थलीमा हाल २५ सय विद्यार्थीहरु अध्यायन गरिरहेका छन् । शिशु कक्षादेखि स्नातक सम्म पढाई हुने सिद्धार्थ बनस्थलीमा ३०० शिक्षकहरुले अध्यापन गराइरहेका छन् ।
१३ चैत, २०७५
Share
‘हिउँमाझी’का चन्दा–जोखाना
सगरमाथाको कथा हो हिउँमाझी । त्यसैले पाठकहरुलाई हिउँमाझी नयाँ हुन सक्छ । राई भन्छन्, ‘सगरमाथा आरोहण सबैले गर्न सकिदैन तर हिउँमाझी पढेपछि अनुभव भने गर्न सकिन्छ ।’
९ चैत, २०७५
Share
एसईई परीक्षा दिँदै हुनुहुन्छ, यसरी गर्नुस् परीक्षाको तयारी
एसईईलाई हाउगुजीको रुपमा लिने र बढी चिन्ता लिन नहुने विज्ञहरुको सुझाब छ । परीक्षाको समयमा मनको त्रासलाई पूर्ण रुपमा हटाएर र ढुक्कका साथ परीक्षा दिनुपर्दछ ।
९ चैत, २०७५
Share
आयो रे !! होली
होलीको रंगको असर कम गरी होली खेल्नु अघिल्लो दिन नै शरीरमा तेल लगाउन जरुरी रहेको डा. कर्णको भनाई छ ।
५ चैत, २०७५
Share
बिद्यार्थीमुखी विद्यासंस्कार
निजी विद्यालयको चर्को शुल्क र सामुदायिक विद्यालयको घट्दो गुणस्तर नेपाल सरकारलाई प्रमुख चुनौति बन्दै गएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न सके निजी विद्यालयहरुमा चर्को शुल्क तिरेर आफ्ना बालबालिका पढाउनुपर्ने अभिभावकको वाध्यता अन्त्य हुनेछ ।
१ चैत, २०७५
Share