ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ज्याेति तिलाञ्जली
समाचार
हामीलाई कसले खान दिन्छ ?
रोल्पाका १३ वर्षीय सन्दीप काठमाडौंको एक होटलमा काम गर्छन् । बिहानदेखि राति १० बजेसम्म सरसफाइ, खाना खाजा तयार पार्नु र भाँडा माझ्नु उनको दैनिकी नै बनेको छ । उनी भन्छन्, ‘खान र बस्न पैसा लाग्दैन ।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नतिजा खारेजीको माग गर्दै २४ दिनदेखि विद्यार्थी अनशनमा
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा खारेजीको माग गर्दै विद्यार्थीले रिले अनशन सुरु गरेको २४औं दिन पुगेको छ ।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसरी सजायबिना नै बालबालिकालाई अनुशासित बनाउने ?
बालबालिका चकचके र चुलबुले स्वभावका हुन्छन् । शिक्षकशिक्षिकालाई दिक्क पार्छन् । कहिलेकाहीँ त अभिभावकलाई पनि सताउँछन् । त्यसैले बानी सुधार्ने वा सामाजिक व्यवहार सिकाउने क्रममा उनीहरुलाई शारीरिक तथा मानसिक यातना दिइन्छ । यसको प्रत्यक्ष असर उनीहरुको मस्तिष्कमा पर्छ ।
२० जेठ, २०७६
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेटमा स्वास्थ्यः डब्ल्यूएचओको मान्यताविपरीत, कुन क्षेत्रमा कति छुट्याइयो ?
सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरेको बजेटले स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको छ । सरकारले कुल बजेटको ४.४८ प्रतिशत मात्रै स्वास्थ्य क्षेत्रलाई छुट्याएको छ । जुन विश्व स्वास्थ्य संगठनको मान्यताभन्दा ५.५२ प्रतिशत कम हो ।
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुर्तीजन्य पदार्थ सेवनबाट नेपालमा दैनिक ७५ जनाको मृत्यु
नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट प्रतिदिन ७५ जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शिक्षामा बजेटः किताब रंगीन बनाउनेदेखि भवन बनाउनेसम्म
सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्लस टु पछि के ? अलमलमा विद्यार्थी
कक्षा १२ को परीक्षा दिएर बसेकी रसिला काप्री यतिखेर अन्योलमा छिन् । उनी नेपालमै बस्ने कि विदेश जाने द्विविधामा छिन् । उनले यसबारे निर्णय गर्न सकेकी छैनन्
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हजार गाडी माटो फालेपछि यस्तो बन्दै छ रानीपोखरी
रानीपोखरीबाट अहिलेसम्म करिब ६ सय गाडी पुरानो माटो फालिएको र अझै ४ सय गाडी माटो फाल्नुपर्नेछ । रानीपोखरीबाट निकालिएको माटो सिंहदरबारको खाली जग्गामा व्यवस्थापन गरिएको छ
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वादिलो गोलभेंडाको टर्रो मूल्य
अहिले देशभर गोलभेंडाको मूल्य अकासिएको छ । भान्छामा चर्चा हुने गोलभेंडाले अहिले सामाजिक सञ्जाल पनि तताएको छ
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के हुँदै छ सेफ्टी पिन अपरेसन ?
डेढ वर्षदेखि प्रहरीले यस्तो अभियान सञ्चालन गरे पनि सार्वजनिक यातायातमा त्यस्ता क्रियाकलाप हुँदै आएका छन्
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नर्सको पीडाः पेसाले झुट बोल्न मात्रै सिकायो
असन्तुष्ट हुँदै पेसा छाडेकी इन्दिरा भन्छिन्, ‘नर्सिङले त हाँसी हाँसी अरूसँग झुट बोल्न मात्रै सिकायो ।’
३० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हरियो तरकारीको ‘कालो कथा’
बजारमा जथाभावी बेच्न राखिएका हरियो तरकारी खानयोग्य नहुने चिकित्सकले बताएका छन् ।
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
सावधान ! खानाका नाममा विष त खाइरहेका छैनौं ?
बिहान र बेलुका नै खाना नखान चिकित्सकहरू सल्लाह दिन्छन् । सकेसम्म बेलुकाको समयमा हल्का चिज खानुपर्दछ । त्यस्तै, हरेक दिन आधा घण्टा शारीरिक व्यायाम गर्दा शरीरलाई स्वस्थ्य राख्न मद्दत पुग्छ ।
२३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
छोरा बचाउन सहयोग माग्दै फूलकुमारी
२० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महिला मजदुरको चाहनाः शरीर होइन, श्रम बेच्न पाइयोस्
महिला मजदुरलाई ज्यालामा समेत विभेद गरिएको छ । पुरुषसरह मात्रै होइन, पुरुषलेभन्दा इमानदारपूर्वक धेरै काम गर्छन्, महिला मजदुर । तर, उनीहरुलाई पुरुषको भन्दा कम ज्याला दिइन्छ ।
१८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सहरमा 'शौचालयको सास्ती'
दुर्गन्धका कारण कतिपय शौचालय छेउछाउ जानै सकिन्न । फोहोर र दुर्गन्धका कारण शौचालय आसपास हिँडडुल गर्नै कठिन छ । शौचालय अभावका कारण नेपाल घुम्न आएका पर्यटकले समेत सास्ती भोग्नुपरेको छ । वसन्तपुर, भक्तपुर दरबार स्क्वायरलगायत काठमाडौंका प्रमुख पर्यटकीय गन्तव्यमा समेत सार्वजनिक शौचालय अभाव छ । जसका कारण, पर्यटकले खुब सास्ती भोग्नुपरेको छ ।
१८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रतिदिन १४ जनाद्वारा आत्महत्या
पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक दिन १४ जनाले आत्महत्या गर्छन् ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३३ वर्षदेखि परिवारै भीख माग्दै
कमाएर ल्याउने श्रीमान् नै बितेपछि छोराछोरीलाई पाल्न सडकमा बसेर माग्न थालेकी हुँ । ३३ वर्षदेखि काठमाडौंकै सडकमा मागेरै खाइरहेको छु ।कहिलेकाहीँ त राम्रै कमाइ हुन्छ तर कहिले भने भोकै पनि सुत्नुपरेको छ । रोग लागेको दिन त मर्नेभन्दा अरू विकल्प छैन ।’
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काठमाडौंवासीलाई भूकम्पको भय उस्तै
एक त वैशाख, त्यसमा पनि १२ गतेको पूर्वसन्ध्यामा घर हल्लिँदा उनी जुरुक्क उठेर भाग्न खोजे । तर, कहाँ भाग्ने ? जता भाग्न खोजे पनि कतै अग्ला त कतै टेकाले अड्याइएका घर छन् ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्