गुल्मी–२ मा जित्दै आएका गोकर्णलाई पूर्वडीएसपी पन्थीको चुनौतीकेन्द्रीय राजनीतिमा ‘हेभिवेट’ नेताका रूपमा परिचित नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले लामो समयदेखि यसै क्षेत्रबाट चुनाव जित्दै आएका छन् । अहिले पनि एमालेले यहाँबाट छैटौँपटक विष्टलाई नै उम्मेदवार बनाएको छ ।Share