Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
गुल्मी– २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
गुल्मी– २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती गुल्मी–२ मा एमाले नेता विष्ट पाँचौँ जितको खोजीमा छन् भने उनीसँग स्पर्धा गर्ने सबै नयाँ अनुहार छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ प्रतिष्ठाको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् ।