Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
झापा–५ को दक्षिणतिर ओली र उत्तरतिर बालेन घरदैलो गर्दै
झापा–५ को दक्षिणतिर ओली र उत्तरतिर बालेन घरदैलो गर्दै उम्मेदवारी दर्तापछि बालेन तेस्रो पटक दमक आएका हुन् । दुई हेभिवेट उम्मेदवार चुनावी मैदानमा होमिएपछि झापा–५ को चुनावी माहोल निकै तातिएको छ ।