Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख मतपत्र छपाइ सकियो
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख मतपत्र छपाइ सकियो छपाइ भएको मतपत्रको सात हजार १३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।