Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
अबकी बार सय पारको नारा लगाउनुस् : सभापति थापा
अबकी बार सय पारको नारा लगाउनुस् : सभापति थापा उनले यो सम्भव भएको दाबीसहित भने, ‘मैले साथीहरूलाई भनेको छु मधेसका जाँदै गर्दा अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस् नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् ।’