ट्रेण्डिङ
बालेन
मोदी–बालेन
हात्ति
ददिसापकाे
प्रकृति
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बालेन
मोदी–बालेन
हात्ति
ददिसापकाे
प्रकृति
Fri, Jan 30, 2026
१६ माघ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
फिचर
एसएमसी एपबाट ठगिएका काइँलाको त्यो हाँसो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भिडियो-फर्स्ट युगमा टिकटक सर्च : नेपाली प्रयोगकर्ताको रोजाइ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टीयू टपर भावना भन्छिन्– पढाइलाई बोझ होइन, रमाइलो मानेर पढ्नुपर्छ (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिलनको समता क्याफे : जहाँ पाक्छ संघर्ष, आशा र सम्भावनाको स्वाद (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुरमा अवैध प्लटिङ : व्यवसायीलाई नाफा, नागरिकलाई पीडा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिराेकाे पुस्तान्तरण : को बन्ला अबको स्टार ?
सोही समय धिरेनले राजेशलाई नचिन्ने गसिप बन्यो । नेपाली चलचित्र क्षेत्रको इतिहासमा यो नै पहिलो गसिप थियो, जुन अहिलेसम्म पनि चर्चामा छ । तर, उनीहरूले यस कुरालाई 'हावा' भन्दै टारिरहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुखुरा फार्मका उदाहरणीय ‘बाहुन’
सीप भएका र मिहिनेती किसानका रूपमा परिचित सापकोटा रातामाटामा उदाहरणीय कृषक बनेका छन् । स्वदेशमै कृषि क्षेत्रमा निर्भर हुन र अरूलाई पनि रोजगारी दिन सकिन्छ भन्ने सापकोटा उदाहरणसमेत बनेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फाटेको जुत्ताले जोडेको घरजग्गा
सडकको धुलो, मैलो, दुर्गन्ध, हिउँदको चर्को घाम, बर्खाको मुसलधारे पानी पचाएर तन्दुरुस्त छन् राम । भन्छन्, ‘मरेपछि स्वर्ग पुगिन्छ कि नाइँ, त्यो त थाहा छैन तर काठमाडौंको सडकबाट उठेर घर पुग्दा मलाई स्वर्ग पुगेझैँ लाग्छ’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका हापेर माटाेमा रमाएका पीएचडी जोडी
जसरी डोजरले खनेको बाटोमा गाडी गुड्छ, त्यसरी नै अनुसन्धानले खनेको बाटोमा कृषि विकास अगाडि बढ्ने हो । तर, नेपालको परिवेश अत्यन्त फितलो अनुसन्धानको भरमा कृषि विकासको गाडी अगाडि बढिरहेको छ । जुन जोखिमपूर्ण हुन सक्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौरवका भुरा र फिस मम
‘न्याय नपाए गोर्खा जानू’ कुनै बेला प्रचलति भनाइ हो । अहिले रूपन्देहीको छपियाका लागि यस्तै प्रचलित भनाइ छ- ‘माछापालन सिक्न छपिया जानू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक बाख्रापालनमा रमाएका चन्द
बाख्रापालनका लागि घाँसखेती पनि आधुनीकरण गरेर, बँधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेती गरेको चन्दले बताए । बाख्रापालनकै लागि घरमा दाना बनाउन मिल, घाँस कटिङ गर्ने मेसिन, माउ बाख्रा, बोका, पाठापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘कहालीलाग्दो अत्याचारको पीडा’
उक्त कार्य मानवअधिकारको हिसाबले गम्भीर अपराध थियो । त्यो दिल्लीराज बिष्टलाई सबै थाहा थियो । तर, उनी बाध्यताले राज्य र आफ्नै प्रहरी सङ्गठनले जेजे भने, त्यहीत्यही मान्न विवश भए । उनीमाथि आफ्नै सङ्गठन निर्दयी बन्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रकाश सपुत : लोकदोहोरीदेखि लोकप्रियतासम्म
समग्रमा भन्दा, उनी जुन आर्थिक-सामाजिक पृष्ठभूमिबाट आए, त्यस हिसाबले हेर्दा आज जुन उनी स्थानमा छन्, यो सबै ठूलो प्राप्ति जस्तो लाग्छ उनलाई । तर, प्राप्त खुसीले उनी धेरै पुलकित भने छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'ट्रेण्डिङ गायिका' भन्दा खुसी समीक्षा
'ट्रेण्डिङ गायिका भन्नु नराम्रो हो र ?', समीक्षा भन्छिन्, 'मलाई त ट्रेण्डिङ गायिका भनेको राम्रो लाग्छ । गीत ट्रेण्डिङमा आयो भने म त धेरै खुसी हुन्छु । मलाई ट्रेण्डिङ विशेष लाग्छ'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोजराज घिमिरे : मुख्य सचिवदेखि कुशल स्रष्टासम्म
त्यसबेलाका उनका तीतामीठा निकै धेरै अनुभव र अनुभूति छन् । ती अहिले सार्वजनिक गर्ने सोचमा छैनन् घिमिरे । ‘समय आउला, जुनबेला मैले ती अनुभव र अनुभूति सार्वजनिक गर्ने अवस्था हुन्छ’, घिमिरे भन्छन्, ‘त्यसबेला पुस्तककै रूपमा आउन सक्छ’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति र साहित्यमा सँगसँगै
प्रदीपकुमार ज्ञवाली साहित्यमा ‘शीतविन्दु’ नामले परिचित छन् । यो नाम उनले भूमिगत रहँदा जुराएका रे ! उपन्यास, कथा, कविता र गीति एल्बम गरी दर्जनभन्दा बढी कृति उनले साहित्य क्षेत्रलाई सुम्पिइसकेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिजनेसको 'मूल परेका' हुलासचन्दको विरासत
गोल्छा परिवारले सुरुवातको चरणमा खाद्यान्न, जुट, पेपर, सुगर, कृषि र स्टिल उद्योगमा केन्द्रित थियो । रामलाल र हुलासचन्दको सोच पनि नेपाली कच्चा पदार्थ अधिकतम प्रयोग गर्ने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रमा केन्द्रित हुने थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठेलाको सहारामा बाँचेकी एउटी ‘अनागरिक’ नेपाली
३ तल्ले घरको छतमा टिनको छाना भएको एउटा साँघुरो कोठा, एक सेट भाँडाकुँडा, एउटा ग्यास, चुह्लो, एउटा खाट, एउटा बिस्तरा भुइँमा, एउटा पुरानो टीभी, हेर्दा पानी चुहिने छानो, भित्तामा भुण्ड्याइएको सानो मन्दिर, २ छोरा अनि एउटा ठेला, उनको सम्पूर्ण घर संसार यही नै हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिलाका लेगिन्स र अण्डरवयर बनाएरै अर्बपति
विश्वविद्यालयमा अध्ययन पूरा गरेपछि डंका नामको कम्पनीमार्फत फ्याक्स मेसिन विभिन्न कार्यालय तथा घरमा लगेर बिक्री गर्ने काम गर्न थालिन् । सामान बिक्री गर्न फ्लोरिडाको गर्मीमा धेरै हिँड्नुपर्थ्यो । यसक्रममा उनलाई आफैँले लगाएको लेगिन्सले साह्रै दुःख दियो । आखिर सबैले समस्या भोगेका छन् भने त्यसलाई समाधान गर्न आफैँ उद्योग किन नखोल्ने ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२८ वर्षका करोडपति उद्यमी
बिजुलीको जडानमा प्रयोग हुने टु फेज, थ्री फेज तारहरू, हाइड्रो पावर, टेलिकम तथा औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सबैका प्रकारका तारहरूसँगै बोर्ड, पाइप तथा लिस्टीहरू उनको उद्योगमा उत्पादन हुँदै आएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाम होइन, देश देखेर अमेरिका छाडेका वैज्ञानिक
उनको लक्ष्य सस्तो खालको प्रविधिको विकास गरी आममानिसमा बिषादीको अवस्था जानकारी गराउने र जोगाउने हो । हरियो तरकारीमा झाडा पखाला गराउने कीटाणु कति छ ? कसरी थाहा पाउने ? कसरी नाप्ने ? बिषादी कसरी पत्ता लगाउनेलगायतका विषयमा उनले अध्ययन गरिरहेका हुन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३३ वर्षका सहसचिव
परीक्षा दिएको लामो समय नतिजा आएन । २२ वर्षे श्रेष्ठलाई परीक्षाको नतिजा कुर्ने फुर्सद कहाँ थियो र ! त्यसैले उनले विदेश जाने प्रयास सुरु गरे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रिलका निर्देशक, रियलका चियावाला
उनी चियावाला हुनुको कहानी पनि अनौठो रहेछ । चिया बेच्नेको छोरा भनेर उनले बाल्यकालमा खुबै अपमान सहनुपर्यो । ‘विद्यालयमा पनि मप्रति कतिपय साथीहरूले गर्ने व्यवहार अत्यन्तै तुच्छ हुन्थ्यो । कारण यही थियो कि म एउटा चिया बेच्नेको छोरा थिएँ’, उनी केही भावुक लागे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सङ्गीतका शक्ति
उनले गायक बन्नकै लागि शास्त्रीय सङ्गीत पनि सिके । तर, विस्तारै उनको गायनप्रतिको मोह हराउँदै सङ्गीततर्फ मोडियो । जब उनले सङ्गीत गरेका एकपछि अर्को गीत लोकप्रिय बन्दै गए, उनले आफूलाई गायनमा भन्दा सङ्गीतमा अब्बल हुने देखे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्