ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
जेन-जी
सरकार
सुशीला कर्की
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
जेन-जी
सरकार
सुशीला कर्की
Fri, Dec 26, 2025
११ पुस, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
वैदेशिक रोजगार बचतपत्र ११ प्रतिशत मात्रै बिक्री
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ ।
१६ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकले विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने
ग्लोबल आईएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
१४ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा आबद्ध भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
११ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित
सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमनआइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।
१० पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली विकास बैंकमा राष्ट्र बैंकको हस्तक्षेप, बनायो व्यवस्थापन समिति
नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकमा हस्तक्षेप गरेको छ । नियाकम निकाय राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको छ ।
१० पुस, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ई–सेवाले भन्यो– सिस्टम ह्याक भई रकम चोरी भएको समाचार भ्रामक
ई–सेवाले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल र केही समाचार पोर्टलहरूमा ई–सेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरले प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
१० पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफ्ना ऋणीले उत्पादन गरेका वस्तुको प्रवर्द्धन गर्न ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो 'ग्लोबल हाटबजार'
ग्लोबल आईएमई बैंकले 'ग्लोबल हाटबजार' सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाटबजारको उद्घाटन गरेका हुन् ।
८ पुस, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितका लागि बनाइएका ९६ अस्थायी आवास हस्तान्तरण
नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।
७ पुस, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्मी सनराइज बैंक र आईएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी
लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा 'एम्पावर फाइनान्स एलायन्स' अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै अब नेपालमा वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चालिने बैंकले बताएको छ ।
७ पुस, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकले गर्यो टोल-फ्री नम्बरको एकीकरण, अब देशका जुनसुकै स्थानबाट नि:शुल्क जानकारी लिन सकिने
नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।
५ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग र डा. जेन गुडालको उपस्थितिमा 'नेटिभ पकेट वृक्षरोपण' कार्यक्रम सम्पन्न
लक्ष्मी सनराइज बैंकको सहयोगमा वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारका लागि एक प्रेरणादायी प्रयासस्वरूप काठमाडौंको टीका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको 'नेटिभ पकेट वन' बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
३ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'ई–सेवा महाउत्सव'को बम्पर विजेता घोषणा, मकवानपुरका रवि बम्जनले जिते नामी कार
ई–सेवाले चाडपर्वको अवसर पारेर ल्याएको 'ई–सेवा महा–उत्सव' योजनाको बम्पर विजेता घोषणा गरिएको छ । उक्त योजनाअन्तर्गत मकवानपुरका भाग्यशाली रवि बम्जनले नामी कार जितेका छन् ।
१ पुस, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकले १० प्रतिशत नगद लाभांश दिने, अनन्त पौड्याल र प्रविन टिवडेवाला सञ्चालकमा नियुक्त
नबिल बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बिहीबार सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
२७ मंसिर, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकले साढे ५ प्रतिशत बोनस शेयर दिने
ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बिहीबार सम्पन्न १८औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
२७ मंसिर, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियनपे इन्टरनेसनल)का कार्डहरू स्वीकार गर्ने भएको छ ।
२६ मंसिर, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरिहने क्रममा सोही अभियानअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ ।
२५ मंसिर, २०८१
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘चौरासी पूजा’ बीमा योजना ?
'सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना' नेपाली बीमा बजारमा एक अद्वितीय प्रकारको योजना हो । यस योजनाअन्तर्गत बीमा गर्दा नियमित आम्दानीको सुविधासहित दीर्घकालीन उच्च बीमा कभरेज प्रदान गर्दछ ।
२५ मंसिर, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकले सुरु गर्यो एपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
नबिल बैंकले एपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरुवात गरेको छ । ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ ।
२४ मंसिर, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरको च्यासलमा लक्ष्मी सनराइज बैंकको शाखा
लक्ष्मी सनराइज बैंकले ललितपुरको च्यासलमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका– २२ स्थित पाको, न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका– ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो ।
२३ मंसिर, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
19
20
21
22
Next
सर्च गर्नुहोस्