पाँचथरका आठवटै स्थानीय तहमा मत गणना जारी छ । आठवटा स्थानLय तहका १६ वडाको मत परिमाण आएको छ भने, ४४ स्थानको गणना भइरहेको छ । पाँचथरमा एमालेभन्दा गठबन्धन नै अगाडि देखिएको छ । मतपरिमाण आएको १६ वटा वडामा पनि गठबन्धनले नै बढीका जितेको छ ।
यस्तो छ पछिल्लो अवस्था
फिदिम नगरपालिकामा नेपाली कांग्रेस अगाडि
मेयर
मित्रप्रसाद काफले (कांग्रेस) ३ हजार ५२
पृथ्वी लावती (एमाले ) २ हजार ६ सय ८०
उपमेयर
उप मेयर राधाकृष्ण नेउपाने –(माओवादी) २ हजार ६ सय ४४
जगतप्रसाद थापा (राप्रपा) २ हजार १ सय २१
यो नगरपालिका कांग्रेस, माओवादी र एर्कीकृत समाजवादीले एमाले विरुद्ध गठबन्धन गरेका थिए ।
याङवरक गाँउपालिका कांग्रेस अगाडि
अध्यक्ष
मविन्द्र योङया (कांग्रेस) ६ सय ७१
भिमवहादुर योङया (एमाले) ६ सय २६
उपाध्यक्ष
अर्जुन बेघा (माओवादी ) ६ सय ४३
बाबा मेन्याङवो (एमाले) ५ सय ७६
यो गाँउपालिका समेत गठबन्धन भएको छ । याङवरक गाँउपालिकामा गत स्थानीय निर्वाचनमा एमाले जितेको थियो ।
हिलिहाङ गाँउपालिकामा पनि कांग्रेस अगाडि
अध्यक्ष
समरबहादुर अधिकारी (कांग्रेस) २ हजार ५ सय ४६
भुवानी लिङदेन (एमाले) १ हजार ९ सय ८८
उपाध्यक्ष
भवानी लिदेन (नेकपा एकीकृत समाजवादी) २ हजार ३ सय १०
सुमित्रा उप्रेती (एमाले) १ हजार ८ सय ९२
कुम्मायक कांग्रेस अगाडि
अध्यक्ष
बमप्रसाद लावती (कांग्रेस) १ हजार ९ सय २९
भिमप्रसाद सम्वाहाम्फे (एमाले) ९ सय ९२
उपाध्यक्ष
महेन्द्र खड्का (माओवादी) १ हजार ५ सय ९१
सिता आचार्य (एमाले) १ हजार २२
तुम्वेवा गाँउपालिका एमाले अगाडि
अध्यक्ष
गोविन्द तामाङ (एमाले) ९ सय २९
बाबुराम खड्का (काङग्रेस) ७ सय ८३
उपाध्यक्ष
खड्ग सम्वाहाम्फे (माओवादी केन्द्र) ८ सय ८१
नन्दा विश्वकर्मा (एमाले) ७ सय९२
मिक्लाजुङ गाँउपालिका एमाले अगाडि
अध्यक्ष
नरेन्द्र बस्नेत (एमाले) १ हजार २ सय १२
अमरराज माखिम (माओवादीं १ हजार १ सय २४
उपाध्यक्ष
धनकुमारी मगर (एमाले) ९ सय ३०
सन्तकुमार सेर्मा (कांग्रेस) १ हजार १ सय ८७
फाल्गुनन्द गाँउपालिका कांग्रेस अगाडि
अध्यक्ष
बृजाहाङ आङदेम्वे (कांग्रेस) २ हजार ६ सय ६१
बिरबहादुर कुरुम्वाङ (एमाले) १ हजार ९ सय ७
उपाध्यक्ष
ठाकुरसिंह नेम्वाङ (माओवादी केन्द्र) २ हजार ४ सय ५१
वविता नेम्वाङ )एमाले) १ हजार ८ सय २६
फालेलुङ गाउँपालिका कांग्रेस अगाडि
अध्यक्ष
बिरबिक्रम थाम्सुहाङ (काङग्रेस) १ हजार ६ सय ३४
जयप्रकाश केरुङ (एमाले) ९ सय ५
उपाध्यक्ष
महेन्द्रहाङ जगेगु माओवादी (केन्द्र) १ हजार ५ सय १९
सुजाता वानतावा (एमाले) ९ सय ४९
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १९:४९