आज अन्तर्राष्ट्रिय बाघ दिवस । हरेक वर्ष २९ जुलाईमा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वभर लोपोन्मुख अवस्थामा पुगेको पाटे बाघको संरक्षणमा नेपालले उल्लेख्य प्रगति गरेको छ । सन् २०२२ सम्ममा पाटे बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक छ नेपाल । शिलापत्रकर्मीले विभिन्न समयमा कैद गरेका यी पाटेबाघका तस्वीर तपाईंका लागि प्रस्तुत गरेका छौँ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७ १३:४०