श्रीकृष्णजन्माष्टमीकाे अवसरमा सामाखुसी युवा क्लबले काठमाडाैंकाे कपुरधारामा मट्का फुटाउने प्रतियोगिता आयोजना गरको छ ।
३० हजार पुरस्कार राखिएको यो प्रतियाेगितामा युवाहरूको उत्साहजनक सहभागिता थियो । काठमाडाैंमा भदाैरे झरीका बीच यो कार्यक्रम बिथोलिएन ।
हेर्नुहोस् तस्वीरहरू :








प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ १४:४३