नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेकाे पुत्ला दहन गरेकाे छ । काठमाडाैंकाे आरआर क्याम्पसअगाडि नेविसंघले गृहमन्त्री लामिछानेकाे पुत्ला दहन गरेकाे हाे ।
सहकारी प्रकरणमा जाेडिएका गृहमन्त्री लामिछानेकाे राजीनामा माग्दै उनकाे पुत्ला दहन गरिएकाे नेविसंघले जनाएकाे छ ।
हेर्नुहाेस् तस्वीरहरू :
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ १८:३३