क्यानडामा सिख व्यापारीको हत्या गरेको स्वीकार गर्ने दुई जनाबीच अदालतमै कुटाकुट६ कात्तिक, २०८१4 min read Share
अमेरिकातिर हेरेर किन चिन्तित छ युरोप ?आगामी जनवरीमा राष्ट्रपति पद छोड्नुअघि अन्तिम साता विश्व मञ्चप्रति अझै पनि आफूभित्र ठूलो महत्त्वाकांक्षा रहेको कुरा बर्लिनमा उनी हरेक मिनेट स्पष्ट पार्न खोजिरहेका थिए ।५ कात्तिक, २०८१5 min read Share
संसारभर चर्चा हुने गरी एलन मस्कको कम्पनीले हात पारेको सफलता कस्तो हो ?यो सफलताबाट अमेरिकी अन्तरिक्ष एजेन्सी नासा पनि खुसी छ । सन् २०२६ सम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीलाई लैजाने स्पेससिप ल्याण्डको विकास गर्न नासाले स्पेसएक्ससँग २.८ अर्ब डलरको करार गरेको छ ।२९ असोज, २०८१6 min read Share
देश नै नमानेको युक्रेनले गरेको भूमि कब्जा पुटिनलाई ‘असह्य’, युक्रेन पनि दोधारमारुसको कुर्स्क क्षेत्रमा आक्रमण गरी त्यो नियन्त्रणमा लिएसँगै युक्रेनको निडर र सफल कदमले यो प्रतीक्षा समाप्त गरिदिएको छ । ३० साउन, २०८१4 min read Share
जब खुट्टा लामो पार्ने शल्यक्रिया असफल भयो२५ वर्षको उमेरमा इलेनले खुट्टा लामो पार्ने चिनियाँ क्लिनिकका बारेमा लेख पढिन् । उक्त क्लिनिकमा मानिसहरू आफ्नो खुट्टाको हड्डी लामो पार्न शल्यक्रिया गराइरहेका थिए । लेखमा लामा खुट्टादेखि ठूलो मात्रामा संक्रमणबारे विस्तृत जानकारी दिइएको थियो ।२८ साउन, २०८१10 min read Share
युक्रेनसँगको युद्ध रोक्न पुटिनले राखेका सर्त इटाली र जर्मनीले गरे अस्वीकाररुस-युक्रेन युद्ध समाप्त पार्नका लागि केही देश स्वीट्जरल्यान्डमा आयोजित एक शिखर सम्मेलमा सहभागी भएका छन् । त्यसक्रममा इटाली र जर्मनीका नेताले रुसी राष्ट्रपति पुटिनको सर्त अस्वीकार गरेका हुन् ।२ असार, २०८१2 min read Share
आफ्नै नागरिक मारिदिएपछि इजरायलमाथि अमेरिकाले लगाउँदै छ प्रतिबन्ध ? के हुन्छ असर ?इजरायली सेनाको नेतजाह यहूदा नामक सैनिक युनिट धार्मिक नीतिअन्तर्गत काम गर्छ । यो सैन्य युनिटमाथि प्रतिबन्धको अपुष्ट खबरपछि इजरायली नेताले आक्रोश व्यक्त गरेका छन् ।१२ वैशाख, २०८१8 min read Share
पर्यटकले मन पराएको देश ड्रग्स कारोबारले पतनकाे सँघारमाराष्ट्रपति ड्यानियल नोबोआले संकटकाल घोषणा गरिदिएका छन् । उनले मुलुक ‘नार्को–स्टेट’ बन्नका लागि हरेक दिन संघर्ष गरिरहेको बताएका छन् ।२७ माघ, २०८०8 min read Share
२७ जनवरीः हिटलरको नरसंहार अन्त्य भएको दिनहोलोकास्ट स्मृति दिवस होलोकास्टका लाखौँ पीडितको सम्झनाका लागि मात्रै होइन, संसाभर घृणाको शिकार भएका र आफ्नो पहिचानकै कारण मारिएका मानिसहरूको सम्झनामा पनि मनाइन्छ । १३ माघ, २०८०11 min read Share
आउँदो वर्ष पनि रुस-युक्रेन युद्ध नरोकिने पाँच कारणरुस भने आफू पश्चिमासँगको ठूलो संघर्षमा फसेको बताउँछ । उसको भनाइमा आवश्यकता महसुस हुँदासम्म ऊ लडिरहनेछ । १४ पुस, २०८०9 min read Share
हमासले बन्धक रिहा गर्न थाल्दासमेत किन ढुक्क छैनन् इजरायली परिवार ?हेन भन्छन्, ‘उनीहरू दक्षिणी इजरायलमा सबैभन्दा शान्तिपूर्ण किबुज गएका थिए । तर, त्यहाँ जे भयो, त्यो सबैका लागि हामी काेही तयार थिएनाैँ ।’९ मंसिर, २०८०6 min read Share
विश्वविद्यालय छोडेर साेसल मिडियामा, आमाको प्रेमी हत्यामा ३१ वर्ष जेलदुवैले जन्मकैदको सजाय पाएका छन् । महेकले ३१ वर्ष ८ महिना जेलमा बिताउनुपर्नेछ । अनसरिनले २६ वर्ष ९ महिना जेलकाे हावा खानेछिन् । १९ भदौ, २०८०12 min read Share
नाइजरमा सत्ताकब्जा- पश्चिमी अफ्रिकामा जारी अस्थिरताका लागि फ्रान्स कति जिम्मेवार ?फ्रान्सका नेता र अफ्रिकामा उनीहरूका सहयोगीबीचको सम्बन्ध अक्सर भ्रष्टाचारको आधारमा टिकिरहेको थियाे ।२७ साउन, २०८०9 min read Share
इतिहासकै ठूलो घरेलु संकटमा फस्यो इजरायल, विरोधका बीच विवादित विधेयक पारितइजरायलको रक्षाका लागि महत्त्वपूर्ण वायु सेनाका पाइलटसहित युद्धका लागि तयार राखिने सयौँ सैनिकले काममा आउन इन्कार गरिदिएका छन् । यसले देशको सुरक्षासंकट दर्शाउँछ ।९ साउन, २०८०6 min read Share
कसरी बाँचिरहेका छन् उत्तर काेरियाली जनता ?उत्तर कोरियाका नागरिकलाई त्यसअघि पनि आफ्नो देश छोडेर बाहिरिन दिइँदैनथ्यो । तर, अहिले उनीहरू आफ्नो गाउँ, शहरमै कैद भएका छन् ।१७ असार, २०८०7 min read Share
देश बनेको ७५ वर्षपछि किन दोधारमा छ इजरायल ?केरेट सन् १९०२ मा लेखिएको ‘द ओल्ड न्यु ल्यान्ड’ नामक उपन्यासको चर्चा गर्छन् । यो किताबले ‘यहुदी देश’ को विचारलाई लोकप्रिय बनाउनमा मद्दत गरेको थियो । ६ जेठ, २०८०7 min read Share