इमान गुमाएका श्रीमान्महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । त्यही भएर कार्की अहिले ओली सरकारकै कदमविरुद्ध परेको मुद्दाको सुनुवाइमा बस्दा स्वार्थ बाझिने भन्दै इजलासको निष्पक्षतामाथि त्रिपाठीले प्रश्न उठाएका थिए ।१० पुस, २०७७7 min read Share
अग्निपरीक्षामा प्रधानन्यायाधीश राणा संवैधानिक नियुक्तिमा आधा दर्जन पदाधिकारी भागवण्डामा पाएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद् विघटनसम्बन्धी विवादमा विचलन वा संविधानको सही व्याख्या कुन बाटो रोज्लान् ? ८ पुस, २०७७6 min read Share
लोकमानलाई लागू हुने योग्यता प्रेम राई र जयबहादुर चन्दलाई चाहिँदैन ?अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य प्रमाणित गर्ने एउटा आरोप थियो, उच्च नैतिक चरित्र नभएको । प्रेमकुमार राई र जयबहादुर चन्दको गुपचुप अख्तियारमा नियुक्ति सिफारिसले चार वर्षअघिको लोकमान प्रकरणलाई सम्झाइदिएको छ६ पुस, २०७७10 min read Share
अध्यादेश रिटबारे सर्वोच्चले के गर्ला ? यसअघि ०६९ मा प्रधानन्यायधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन हुँदासमेत यस्तो प्रकृतिको विवाद अदालतमा पुगेको थियो । ‘प्रधानन्यायधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने कार्य लोकतन्त्रको मान्य आदर्श र लोकतान्त्रिक सरकारको चरित्र नसुहाउँदो’ भन्ने व्याख्या गरेकाे थियाे ।१ पुस, २०७७4 min read Share
(शिलापत्र सिरिज–२) : पार्टीका वकिलहरू गर्छन् न्यायालयलाई अन्यायबार एक मात्र यस्तो संस्था हो, जसको संवैधानिक हैसियत छ । मुलुकमा अस्थिरता, लोकतन्त्र खिलाफका गतिविधि र संवैधानिक संकट आएका बेला बारले व्यावसायिकभन्दा सार्वजनिक सरोकारका विषयमा बोल्ने र सामान्य अवस्थामा पेसागत हकहितका लागि सक्रिय हुनुपर्ने उसकाे दायित्व हाे । तर, बार अहिले न्यायिक विकृतिको साक्षी बनिरहेको छ२६ मंसिर, २०७७13 min read Share
धरौटीमा छुटेपछि उपप्राध्यापक हमलाका योजनाकार शक्ति प्रदर्शनमाआक्रमणकारीको पक्ष र विपक्षमा विद्यार्थी आमनेसामने भएसँगै मुलुककै जेठो विश्वविद्यालयमा भय२५ मंसिर, २०७७5 min read Share
शिक्षक हत्याका प्रत्यक्षदर्शी भन्छन्, 'झिसमिसेमै आए, पाता फर्काए, ५ सय मिटर पर लगेर मारे'*२०४५ सालदेखि पढाउन थालेका राजेन्द्रले पेन्सन पाके पनि अवकाश लिएका थिएनन् । गाउँलेले उनलाई जिम्मेवारी लिने कोही नभएकोले विद्यालय सम्हाल्ने वैकल्पिक जनशक्ति नभई नछाड्न भनेका थिए२३ मंसिर, २०७७4 min read Share
फरहदवा हत्याकाण्ड : आरोपित पूर्वमन्त्रीका भाइ मेहताव को हुन् ?पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विस्फाेट भएको थियो । विस्फाेटनबाट घाइते त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई आलम परिवारकै इँटाभट्टामा हालेर मारेको अभियोग छ२२ मंसिर, २०७७6 min read Share
शिलान्यास र उद्घाटनमा नेताहरूको अनौठो होडबाजीवास्तविक काम गर्न नसक्दा यस्तै देखावटी काम गरेर उपस्थिति जनाउनुपर्ने दुःखसँग जुधिरहेका छन् केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि१८ मंसिर, २०७७5 min read Share
प्राध्यापक चलाउने कुट्ने मुख्य अभियुक्त सुटुक्क अदालतमा हाजिर, ५५ हजार धरौटीमा रिहाअदालतको आदेशसँगै मूल अभियुक्त भनिएका विद्यार्थी नेताद्वय एक दिन पनि थुनामा नपरी मुक्त हुन सफल भएका छन्१५ मंसिर, २०७७3 min read Share
भारतीय विदेश सचिवले उद्घाटन गरेको मनाङको गुम्बा दलाई लामाका अनुयायीको भारतीय विदेश सचिव श्रृंगलाले गुम्बा पुनर्निर्माण नसकिँदै काठमाडौंबाट उद्घाटन गर्नुले पनि भारत यसबाट चीनलाई केही सन्देश दिन खोजेको देखिन्छ । चीनको प्रभाव रोक्न पछिल्लो समय भारत र अमेरिका देखिने गरी एक ठाउँ उभिएका छन् । यस्तो बेला नेपालले आफ्नो सुरक्षा संवेदनशील क्षेत्रमा विदेशीको उपस्थिति र लगानीलाई चातुर्यपूर्वक व्यवस्थापन गर्नुपर्ने खाँचो छ१२ मंसिर, २०७७8 min read Share
प्रधानमन्त्रीले देखे-देखेनन् बीओपीकाे बिजाेगसीमाक्षेत्र पुग्दा आफ्नो राष्ट्रवादी छवि उजिल्लिने प्रधानमन्त्रीको विश्वास हुन सक्छ । तर त्यहीँ बसोबास गर्ने सुरक्षाकर्मीको सहज बसोबासको बन्दोबस्त गर्न भने सरकारले ध्यानै नदिएको देशभरका बीओपीको कमजोर भौतिक अवस्थितिले पुष्टि गर्छ१२ मंसिर, २०७७9 min read Share
बिमार कालापानी–सुस्तामा, ओखती ओलाङचुङ्गाेलामा ? आखिर ओली किन सीमानाकातिर डुलिरहेका छन् त ? सीमा जोगाउन आफू सक्रिय र दृढ रहेको सामरिक सन्देश दिन खोजेका हुन् ? यहाँनेर के स्मरणीय छ भने भारतीय अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा-कालापानी क्षेत्र र नवलपरासी पश्चिमको सुस्तामा नेपाल-भारतबीच सबैभन्दा ठूलो समस्या छ८ मंसिर, २०७७5 min read Share
लिपुलेक–व्यासबाट खलंगा झर्न भारतले अनुमति दिएन, स्वदेशकाे बाटाे खुलेनकाठमाडौंमा सीमा विवाद उठेसँगै व्यास क्षेत्रको दैनिकीको समस्या बल्झिने गर्छ । कहिल्यै नबिथोलिएको यो नियमितता यसपाली यताउता भएको छ । व्याँसका यी दुई गाउँको आवतजावत पूर्णतः भारतमा निर्भर रहेकोले यस्तो भएको हो । यसअघि गत चैत/वैशाखमा खलंगादेखि व्यास क्षेत्र उक्लने तालिका बिग्रिएको थियो भने अहिले उपल्लो थलोदेखि तल्लो थलो झर्ने२७ कात्तिक, २०७७ Share
एक ट्रक केराउ नाका कटाउन भएकाे थियाे कैलालीमा दुई प्रहरीकाे हत्यासीमामा संगठित रूपमै तस्करी हुने गरेको गोली हानाहान र प्रहरी हत्याजस्ता घटना हुनुले पुष्टि गर्छ । केराउ आयात गर्न व्यापारीले भन्सार प्रज्ञापन पत्र (एलसी) खोल्नुपर्छ । सीमापार हुने अवैध कारोबारमा ठूला व्यापारीको मिलेमतोविना सम्भव छैन२५ कात्तिक, २०७७ Share
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्नेलाई धरौटीमा छोड्न अदालतको आदेशत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्ने दुई जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले आज साढे ५ बजे यस्तो आदेश दिएको हो२३ कात्तिक, २०७७ Share
नेपाल-भारत सैन्य कुटनीति सफल होला ?अहिलेको नरवणेको भ्रमणले नेपाल भारतबीच चिसिएको सम्बन्ध सुधारमा सघाउ पुर्याउला ? चासोको एउटा कारण यसलाई पनि मानिएको छ । तर त्यसबेला दुई देशका सैनिकबीचको अनौपचारिक च्यानलबाट भएको कुराकानीले निकास निकालेको थियो ।२० कात्तिक, २०७७ Share
सरुवा भएका मुख्य न्यायाधीशलाई राजस्व र बैंकिङ कसुरका मुद्दा छिन्ने हतारो सरुवा भइसकेपछि न्यायाधीशले मुद्दा छिन्न नहुने कानुनी बन्धन छैन । सामान्यतः सरुवा भइसकेपछि न्यायाधीशले फैसला लेख्न बाँकी भएका काम मात्र फत्ते गरेर रमाना लिने गर्छन् । तर सुवेदीले मुद्दा छिन्न यति हतारो देखाए कि इजलासमा हुनुपर्ने बयानसमेत फाँटमा गराएको उच्च अदालत पाटन स्रोत बताउँछ१९ कात्तिक, २०७७ Share
पार्टी नेतृजस्ती राष्ट्रपतिनेकपाको विवाद शीतल निवास नपुगेको सायदै छ । पदीय मर्यादालाई मिचेर राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाभित्रको राजनीतिमा आफ्नो दिलचस्पी रहेको यसपाली पनि पुनः प्रमाणित गरिदिइन्, उपाध्यक्ष वामदेव गौतमलाई घुमाउरो रुपमा प्रधानमन्त्री केपी ओलीलाई साथ दिन आग्रह गरेर१८ कात्तिक, २०७७ Share