काठमाडौं महानगरका ठेकेदारले साढे २ कराेड सलामी दस्तुर मागेपछि...सन्दिग्ध कारोबारीलाई काम सुम्पँदा ज्योतिषी जोडी पौडेल र कोइरालाकाे झैँ धेरैको ‘भाग्य चैट’ भइरहेको छ, स्वयम् महानगर र महानगरवासीकाे पनि ।१० वैशाख, २०७८16 min read Share
वर्षव्यक्ति (भिडियाे) : न्यायालयका रेफ्री, जसकाे अतिन्यायिक सक्रियताले राजनीति उथलपुथलतर्फ गयाे३० चैत, २०७७5 min read Share
आलंकारिक राष्ट्रपतिको राजनीति गरिरहने रहर जसरी यसअघि विघटित नेकपाको आन्तरिक कलह मिलाउन राष्ट्रपति भण्डारी प्रयासरत थिइन्, उसैगरी एमालेको सम्भावित विभाजनमा समेत आफ्नो भूमिका खोजेकी छिन् । २२ चैत, २०७७7 min read Share
संसदीय सुनुवाइपछि बल्ल आउने भो न्यायाधीशको योग्यतासम्बन्धी रिटको फैसलासमितिले तुरुन्तै नियुक्ति सदर गरेमा सर्वोच्चको निर्णयअगावै सुवेदीको नियुक्ति भइसक्नेछ भने सिफारिस पारित नभएमा नियुक्ति रोकिनेछ । सम्भवतः यही सहजताका लागि न्यायाधीश केसीले संसदीय सुनुवाइ समितिको निर्णयपछि आफ्नो फैसला सुनाउने रणनीतिक म्याद तोकेका हुन सक्छन्२० चैत, २०७७7 min read Share
झा दम्पती हत्यामा प्रहरी निष्कर्ष : प्लटिङ पुग्ने जग्गा बेच्न नमान्दा मारिएघरजग्गा कारोबारमा संलग्न रामबाबु यादव र हरेन्द्र ठाकुरले झा दम्पतीको हत्या गरेर पुरेको प्रहरीले दाबी गरेको छ१२ चैत, २०७७3 min read Share
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामै प्रश्न- न ५ वर्ष न्यायाधीश, न त १२ वर्षे सेवान्यायपरिषद्ले नहकुल सुवेदीको संविधानबमोजिम सर्वोच्च अदालतमा न्यायाधीश हुन आवश्यक सेवा अवधि पुगेको दाबी गरे पनि उक्त जोडजाड पारिएको योग्यतमाथि विज्ञहरूले प्रश्न उब्जाइदिएका छन्९ चैत, २०७७10 min read Share
सुवेदीलाई १५ वर्षपछिको प्रधानन्यायाधीश पक्का गरी सर्वोच्चमा नियुक्ति सिफारिसन्याय सेवामा प्रवेशदेखि नै प्रतिस्पर्धी मानिन्थे, नहकुल सुवेदी, नृपध्वज निरौला र टेकप्रसाद ढुंगाना । अन्ततः सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस सूचीमा सुवेदी अटाएपछि अरु दुई जना प्रधानन्यायाधीशको दौडमा पछाडि रहे ।२८ फागुन, २०७७2 min read Share
रेशम चौधरीको मुद्दा फिर्ता : सत्ता जोगाउन र बनाउन ‘अक्षम्य अपराध’मा सौदाबाजी चौधरी ७ भदौ ०७५ मा कैलालीको टीकापुरमा भएको सामूहिक नरसंहारमा न्यायालयबाट प्रमुख योजनाकार ठहरिएका पात्र हुन्२७ फागुन, २०७७10 min read Share
चर्चित फैसलाका न्यायाधीशको बालुवाटार-कांग्रेस साइनोसंयोग, अदालतको निर्णयबाट लाभ लिने यी दुवै पक्षसँग फैसलाकर्ता एक न्यायाधीशको स्वार्थ मिल्छ । ती न्यायाधीश हुन्, कुमार रेग्मी । न्यायाधीश हुनुभन्दा अघिसम्म रेग्मी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका पात्र हुन्२६ फागुन, २०७७6 min read Share
मागभन्दा पर गएर अदालतले देखायो 'न्यायिक सक्रियता' दुई वर्षपछि सर्वोच्च अदालतले रिटमा सुनुवाइ गर्दा माग दाबी गरिएको भन्दा बाहिर गएर व्याख्या गरिदिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग दलका रूपमा रहेको फैसला गरेको छ२३ फागुन, २०७७4 min read Share
विप्लव समूहबाट मारिएका शिक्षककी पत्नीको सरकारलाई प्रश्न, ‘हत्यारालाई छाड्न लागेको हो ?’ गम्भीर प्रकृतिका फौजदारी घटनामा संलग्न विप्लव समूहका सम्पूर्ण नेता/कार्यकर्तालाई माफी दिन लागिएको हो वा होइन् सरकारी पक्षले प्रष्ट पारिसकेको छैन२० फागुन, २०७७8 min read Share
फरहदवा हत्याका अभियुक्त अफताव छुटाउने ‘वेटिङ प्राइममिनिस्टर’को अभिव्यक्तिले त्रसित छन् रौतहटबासी १९ फागुन, २०७७8 min read Share
उच्च अदालतले धरौटी बढाइदिएपछि उपप्राध्यापक चलाउनेप्रति नेविसंघको प्रतिशोध !विभिन्न लाञ्छना लगाउँदै क्वाटर छोडाउन २४ घण्टे अल्टिमेटम दिँदै नेविसंघले विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ, नेविसंघको यो कदम अदालतबाट धरौटी रकम भारी मात्रामा बढाए लगत्तै आएको हो ।१८ फागुन, २०७७7 min read Share
सेना आफैँले खुलासा गरेको स्थानीय तहसम्मको खुलेआम गुप्तचरी कुन व्यक्ति कसका विरुद्ध छ भनेर सेनाले गुप्तचरी गर्दैन । जिम्मेवारी लिएको क्षेत्रबारे जानकार हुनुपर्छ भनेर सिभिलमा खबर संकलक खटाउने अभ्यास छ१७ फागुन, २०७७7 min read Share
देखिने-सुनिने बन्न सीमामा सैनिक कमाण्ड !सेना सीमामा सशस्त्र प्रहरीको ब्याकअप फौजको रूपमा काम गर्न इच्छुक देखिएको छ । सशस्त्र प्रहरी भने त्यसबाट आफ्नो भूमिका खुम्चिने आशंकामा छ१४ फागुन, २०७७14 min read Share
न्यायालयको आस्था उकास्ने ऐतिहासिक फैसलाप्रधानन्यायाधीशको विगतका विवादास्पद फैसलाका कारण संवैधानिक इजलासमा उनले सोधेका प्रश्नप्रति समेत अधिक शंका उब्जन्थे । तर, सर्वोच्चले ऐतिहासिक फैसला गरेर न्यायालयकाे साख उकास्याे११ फागुन, २०७७5 min read Share
संवेदनशील घडीमा सक्रिय बनेर सेनाले दिन खाेजेकाे सन्देश राजनीतिक रस्साकस्सी सर्वोच्च अदालततिर सोझिएको बेला मुलुकको अन्तिम सुरक्षा शक्ति सेनाप्रमुख र न्यायालय प्रमुखबीचको लामाे भलाकुसरीले स्वाभाविक तरंग पैदा गरिदिएको छ १० फागुन, २०७७5 min read Share
जग्गासम्बन्धी समन्वयको बहानामा प्रधानसेनापति थापा र प्रधानन्यायाधीशबीच आकस्मिक भेट संसद् विघटनसम्बन्धी मुद्दा फैसला अन्तिम चरणमा पुगेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच आकस्मिक भेट भएको छ१० फागुन, २०७७2 min read Share