जाहेरीमा फसेको प्रहरी किशोरी निर्मला पन्त बलात्कार र हत्या प्रकरणलाई टुंगो नलगाउँदा नागरिकमा विश्वास गुमाएको प्रहरीले पर्सा प्रकरणलाई व्यवस्थित गर्न नसके झनै अविश्वासको भूमरीमा फस्नेछ । अपराधको राजनीतिलाई बर्दीधारीले आश्रय दिनुजत्तिको घात अरू के होला र ?१४ कात्तिक, २०७७ Share
चिनियाँ नाकामा सामान राेकिएका व्यवसायीले गरे आत्महत्यावर्ष दिनदेखि बन्द केरुङ-रसुवागढी नाका नखुल्दा नेपाली व्यापारी चर्को भाडा तिरेर सामान ल्याउन बाध्य मात्र भएका छैनन्, आत्महत्यासमेत गर्न थाले १४ कात्तिक, २०७७ Share
नेकपा नेता चौरसियाको हत्या अनुसन्धानमा यसरी चुक्यो प्रहरीघटना भएकाे एक साता हुँदा पनि प्रहरीले अनुसन्धानलाई लिकमा ल्याउन नसक्दा हत्या कसुरको यो विषय नेकपाभित्रको राजनीतिक दाउपेचको अस्त्र बन्न पुगेको छ१२ कात्तिक, २०७७ Share
दसैंका बेला सुन्धारा मस्जिदमा आक्रमण गर्ने को हुन् ? राणा र पञ्चका पालामा सरकारी जग्गा कसरी प्रजातन्त्र कालमा कसरी पुग्याे व्यक्तिको नाममा ? शिलापत्रले गरेको यो विस्तृत खोजी रिपोर्टिङ :९ कात्तिक, २०७७ Share
एसिड छ्यापिएकाहरू अस्पतालबाटै गुहार्छन्- 'उज्ज्वल अंकल आइदिनुपर्यो'नेपालमा कानुन आएको दिनलाई तेजाबविरुद्धको विश्व दिवस मानेर सार्क हुँदै संयुक्त राष्ट्रसंघ (यूएन)मा प्रस्ताव गर्ने अभियानमा छन्, अहिले उनी । एसिड आक्रमणबाट बाँचेकी भारतीय नागरिक लक्ष्मी अग्रवाल, जसको नाममा छपाक फिल्म बनेको छ, ले नेपाली कानुनको अंग्रेजी संस्करण मागेकी छिन्५ कात्तिक, २०७७ Share
मानवअधिकार आयोगको कालो सूचीमा पर्नेमाथि कारबाही होला ?आयोगको सिफारिस नै पटकपटक सरकारले लत्याइसकेकाले सूची निकाल्दैमा कार्यान्वयन भइहाल्ला भनेर ढुक्क हुने अवस्थाचाहिँ छैन । तर, नेपालले मानवअधिकारसम्बन्धी दुई दर्जनभन्दा बढी महासन्धिमा हस्ताक्षर गरेकाले यसबाट उम्किन पनि त्यति सजिलो भने देखिँदैन३० असोज, २०७७ Share
लिमीको सीमा विवाद : सत्ता–प्रतिपक्ष दाउपेचको शिकारहुम्लामा चीनसँग उब्जिएको सीमा विवादमा स्थानीय तहदेखि केन्द्रसम्मै सत्तापक्ष र प्रतिपक्षको खेलाँचीले राष्ट्रिय बेइज्जती भएको छ२९ असोज, २०७७ Share
मन्त्री नै पालना गर्दैनन् कोभिड–१९ सुरक्षा मापदण्डऐनअन्तर्गत प्रहरीले २२ साउनदेखि अहिलेसम्म देशभर सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्ने ५ लाख ५३ हजार २ सय १३ जनालाई कारबाही गरेकाे छ । तर, यो सूचीमा लगातार मास्क नलगाई सार्वजनिक कार्यक्रममा देखिने मन्त्रीकाे नाम भने छैन२५ असोज, २०७७ Share
विद्यार्थी नेताहरू ज्यान मार्ने कसुर गर्छन्, सजाय चैँ सार्वजनिक अपराधमा ?घाइते प्राध्यापक प्रेम चलाउने प्रकरणले फेरि पुष्टि गरेकाे छ : फितलो अनुसन्धान र कमजोर सजायको कानुनी दफा समाएर अभियुक्तलाई संरक्षण दिँदा विश्वविद्यालय अपराधतिर झन्झन् उन्मुख बन्दै छ २४ असोज, २०७७ Share
प्रहरीका उपल्ला पद पजनीको शिकारव्यक्तिगत स्वार्थमा डीआईजी र एआईजी पदको दरबन्दी थपघट भइरहने लामो उपक्रमले वृत्ति विकासदेखि सेवा प्रवाहसम्म नकारात्मक असर२१ असोज, २०७७ Share
सत्ताको छायाँमा अख्तियार प्रमुखसत्तापक्षदेखि प्रतिपक्षसम्मको बदमासी ढाकछोप गर्न दलीय कोटाबाट नियुक्त गर्दा संस्थाको औचित्य नै संकटमा२६ भदौ, २०७७ Share