भाइरल भिडियो 'भ्रमात्मक'नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् । यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ ।१९ वैशाख, २०७६ Share
‘फानी’ को असर नेपालमा पनिबंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको शक्तिशाली चत्रवात ‘फानी’को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् । शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।१९ वैशाख, २०७६ Share
न न्यूनतम, न सामाजिक सुरक्षाश्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले श्रमिक र रोजगारदाताको सहमतिमा न्यूनतम माकिस तलब १३ हजार ४ सय ५० रुपैयाँ तय गरेको थियो । दैनिक ज्याला ५ सय १७ र प्रतिघण्टाको ६९ रुपैयाँ तोकिएको थियो । चिया बगानका श्रमिकका लागि भने मासिक तलब १० हजार ७ सय ८१, दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ निर्धारण गरिएको थियो ।१८ वैशाख, २०७६ Share
सरकार–आयोग चर्काचर्कीनेपाल २०५७ सालको स्थापनाकालदेखि ‘ए’ ग्रेडमा पर्दै आएको छ । संवैधानिक र कानुनी रुपमा आयोगको स्वायत्तता र भूमिका मूल्यांकन गरेर ‘ग्रेडिङ’ छुट्याउने गरिन्छ । ‘ए’ ग्रेडबाट ‘बी’ मा झर्यो भने नेपालको राष्ट्रसंघीय मानव अधिकार परिषदको अन्तर्राष्ट्रिय मञ्चसमेत प्रयोग गर्न पाउँदैन ।१८ वैशाख, २०७६ Share
बालुवाटारको जग्गा : सरकारी जान्दाजान्दै एनआरएनद्वारा खरिद‘भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र संघका तत्कालीन अध्यक्ष घलेबीचको पारिवारिक सम्बन्धले जग्गाको टुंगो लागेको हो,’ स्रोतले भन्यो, ‘बालुवाटारको जग्गामा डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित मीनबहादुर गुरुङसमेत जोडिएका विभिन्न कागजातले देखाएको छ । जग्गामा कन्भिन्स गराउने मीनबहादुर हुन् ।’१७ वैशाख, २०७६ Share
आउने वर्ष ओलम्पिक यहाँकुमाले स्टेडियमबारे बताउनुअघि सातौं शताब्दीतिर प्यागोडा शैलीमा निर्माण भएको जापानको पाँचतले होर्यु–जी मन्दिरलाई भक्तपुरको पाँचतले मन्दिरसँग तुलना गर्दै भने, ‘जापानको मन्दिर पनि नेपाली प्रविधिबाट प्रभावित थियो कि जस्तो लाग्यो ।’१६ वैशाख, २०७६ Share
मानव बेचबिखन नियन्त्रण गर्न यूएई सहमत'मानव बेचबिखन नियन्त्रण गर्न सहमत भएका छौं,' बैठकमा नेपाली पक्षको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने । मध्यपूर्वका देशमा घरेलु महिला कामदार -हाउसमेड) पठाउन मानव तस्करले यूएईलाई संकलन केन्द्र बनाउँदै आएका छन् ।१६ वैशाख, २०७६ Share
राष्ट्रपति सीले भने–‘विकासमा साथ छौं’‘नेपालले संकल्प गरेको समृद्ध नेपाल, खुसी नेपालीको अभियानमा चीनको सदैव साथ छ,’ राष्ट्रपति सीले भने, ‘चीनलाई सम्झिनुहोला, यो विकासको सहयात्रामा साथ दिन चीन तयार छ ।’१५ वैशाख, २०७६ Share
मौसमी रुघाखोकीबाट हुम्लामा ९ को मृत्यु, स्थानीय सरकार बेखबरहुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोग निदान हुन नसके पनि मौसमी रुघाखोकीले मृत्यु भएको हुन सक्ने जनाएको छ ।१५ वैशाख, २०७६ Share
चन्द्रागिरिमा कटेज भन्दै कंक्रिट टावरचन्द्रागिरि हिल्स लिमिटेडले वातावरणमैत्री कटेज बनाउने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सरकारबाट स्वीकृत गराएर भालेश्वर डाँडामा कंक्रिट टावरहरू खडा गरेको छ । ईआईएअनुसार छुट्टाछुट्टै ४० वातावरणमैत्री कटेज निर्माण गर्नुपर्नेमा उसले एकै ठाउँमा ८ भन्दा बढी कंक्रिट भवन निर्माण गरेको छ ।१५ वैशाख, २०७६ Share
बालुवाटार जग्गा प्रकरण: अख्तियारका चार पूर्वपदाधिकारीको मिलेमतोबालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो एवं संलग्नताको प्रमाण कान्तिपुरले फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजुरीलाई अनुसन्धान नगरी असफल बनाएका हुन् ।१४ वैशाख, २०७६ Share