ठग्ने काइदा : बैंकक बस्दै, करोडौं ठग्दैक्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।१४ वैशाख, २०७६ Share
नक्कली श्रम स्टिकर प्रकरण : लुकाउन नसकेपछि छानबिननक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै जनाले राहदानी फिर्ता लिन प्रक्रिया थालेपछि मात्रै अध्यागमनले अनुसन्धान थालेको हो ।१२ वैशाख, २०७६ Share
अस्ट्रेलियाली राजनीतिमा नेपालीको पहुँचनेपाली मूलका युवा प्रमेज श्रेष्ठलाई सत्तारुढ दल लिबरलले सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा रहेका नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन् ।१२ वैशाख, २०७६ Share
के गर्दै छन् साना कम्युनिस्ट घटक ?एकातिर दुई तिहाइ नेतृत्वको सरकारसहितको कम्युनिस्ट पार्टी छ, अर्कोतर्फ आफूलाई सच्चा ‘क्रान्तिकारी’ देखाउन खोज्ने साना कम्युनिस्ट घटकहरु छन् । उनीहरु विचारको राजनीति भन्दै पार्टीको छुट्टै अस्तित्व जोगाउन संघर्षरत छन् ।९ वैशाख, २०७६ Share
आठौं राष्ट्रिय खेलकुद : नीरप्रताप महतो र शिला चौधरीको जोडी जम्योपुरुष ४०० मिटर दौडमा नीरप्रताप महतोले स्वर्ण जितेको केहीबेरमै महिला ट्रिपल जम्पमा शिला चौधरीले स्वर्ण हत्याइन् । यिनीहरू श्रीमान्–श्रीमती हुन् । दुवै एपीएफबाट खेल्छन् । शिलाले दुई दिनअघि लङजम्पमा स्वर्ण र हाइजम्पमा रजत जितिसकेकी थिइन् ।९ वैशाख, २०७६ Share
कर्मचारीका लागि ६ अर्ब भत्ता थपसरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृत काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० देखि सय प्रतिशतसम्म प्रोत्साहत भत्ता दिन थालिएको हो ।९ वैशाख, २०७६ Share
उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसकेचार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ । यहाँका सबै घरमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका–६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएका छन् ।८ वैशाख, २०७६ Share