नेपाल-चीन ३ हवाई सेवा नियमित, अन्त कहाँ-कहाँ भइरहेको छ उडान ?विश्वव्यापी रूपमा फैलिएको कोरानाको भाइरसको सबैभन्दा ठूलो प्रभाव उड्डयन क्षेत्रमा परेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको सूचीमा राखेपछि नेपाल हुँदै जाने उडानमा पनि समस्या पर्ने गरेको छ । श्रमिक आवतजावतमा समस्या भएको छ२७ फागुन, २०७६ Share
कृषि रणनीति तय गर्दै सरकार : प्रदेशमन्त्रीसँग मन्त्री भुसालप्रदेशमन्त्रीहरूले कृषकले सहज ढंगबाट कृषि कर्जा नपाएको भन्दै त्यसलाई प्रभावकारी बनाउनका लागि आग्रह गरे२७ फागुन, २०७६ Share
कोरोनाबाट बच्न सरकारको आह्वान : सचेत सर्वसाधारण, अटेर निजी क्षेत्रप्रदेशहरूले निर्वाचन गर्न नसक्ने भन्ने विषयमा जानकारी गराए पनि महासंघले भने केन्द्रमा निर्वाचन गर्ने गरी प्रचारमा लागेको छ । नेतृत्वका आकाङ्क्षीहरू देश दौडाहामा छन्२६ फागुन, २०७६ Share
बाह्य कारण थलिँदै अर्थतन्त्र, भूकम्पकै अवस्था भोग्दै सूचकाङ्कएकातर्फ समयमा उत्पादन नहुँदा लागत बढ्न सक्ने देखिन्छ भने उत्पादन हुँदा पर्ने प्रभावले अर्थतन्त्रमा हुने फाइदाको प्रक्षेपण फेल खानेछ ।२३ फागुन, २०७६ Share
'कोरोनाबाट नआत्तिऔँ : सजगता अपनाऔँ, त्रसित नबनौँ’सरकारले पनि कसैलाई पनि विदेश भ्रमणमा नजान अनुरोध गरिसकेको छ । तर, पर्यटन मन्त्रालयको पहलमा यी व्यक्तिहरू अहिले जापान भ्रमणमा रहेका छन्२२ फागुन, २०७६ Share
काठमाडौंको यातायात व्यवस्थापन अधिकार केन्द्र कि प्रदेशको ?दफा १२ ले भने संघीय राजधानी शहरी सार्वजनिक यातायात प्राधिकरण गठनको व्यवस्था गरेको छ । संघीय राजधानी शहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न बनाइने प्राधिकरण संघीय सरकारमातहत हुने व्यवस्था गरिएको छ२२ फागुन, २०७६ Share
'कमाण्डरले फिर्ता नबोलाएसम्म युद्ध लडिरहने छु...'राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने र सरकारी अभियानमा हातेमालाे गर्नेहरूसँग अझै सहकार्य गर्नुछ । निजी क्षेत्रको प्रतिफल र लगानी दुवै बढाउनु छ ।२१ फागुन, २०७६ Share
प्रमुख प्रतिपक्षको बेञ्चमा ६ जना मात्र सांसदकांग्रेस १३ बाट घटेर ६ मा पुग्दा नेकपा ३९ बाट बढेर ४७ पुगेको छ । राष्ट्रियसभामा प्रत्यक्ष जनताले निर्वाचन नगरी निर्वाचित प्रतिनिधिबाट नै मतदान हुने भएका कारण यो पूर्वआँकडा नै हो ।२१ फागुन, २०७६ Share
‘विज्ञ अर्थमन्त्री’लाई २ वर्ष गाली, फेरि आए पाउलान् ताली !अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७४/०७५ को बजेट सार्वजनिक गरेपछि उनको पार्टीभित्र निकै आलोचना भएको थियो । खतिवडाको जवाफ थियो- २ वर्ष गाली, त्यसपछि ताली२० फागुन, २०७६ Share
पहिले कोरोनामुक्त, अहिले पर्यटकसँगै सतर्कत्यति मात्र होइन, अंग्रेजी तथा चिनियाँ भाषामा यस्तो खबर संसारभर फैलाउने र त्यसका लागि विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र नेपालस्थित कूटनीतिक नियोगलाई प्रयोग गर्न उनले निर्देशन दिए । यसको अर्थ चीनबाट पनि कोरोनाबाट बच्न नेपाल आऔँ भन्ने भएको भन्दै पर्यटनमन्त्रीको तीब्र आलोचनासमेत भयो१९ फागुन, २०७६ Share
दातृ निकायबाट ५८ अर्ब ऋण, १५ अर्ब अनुदान : कहाँबाट कति ?यी निकायसँग अर्थ मन्त्रालयले विभिन्न मितिमा समझदारी गरेको छ । सबैभन्दा बढी सहायता उपलब्ध गराउनेमा बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंक रहेको छ । महाशाखाका अनुसार एसियाली विकास बैंकबाट ४० अर्ब ७९ करोड ७० लाख रुपैयाँ सहायता रकम रहेको छ१९ फागुन, २०७६ Share
'शेयर बजारको बढ्दो कारोबारमा सूक्ष्म अध्ययन हुँदै छ'सेयर बजार कति विस्तार भइरहेको छ भन्ने कुरा कारोबार रकमले देखाउने पनि हो । अहिले कारोबार रकम निकै बढिरहेको छ । तर, २०-२२ दिन अघिसम्म दैनिक ५०-६० करोडको कारोबार हुने गरेकामा अहिले कारोबार निकै उच्च हो । यस विषयमा हामीले पनि सूक्ष्म अध्ययन गरिरहेका छौँ१८ फागुन, २०७६ Share
औचित्यविना पूर्वाधार कर वृद्धि : उपभोक्ता मूल्यमा प्रत्यक्ष प्रभावदोब्बर मूल्य वृद्धि हुँदा पनि उपभोक्ताको मूल्यमा भने कुनै प्रभाव नपर्ने नेपाल आयल निगमको तर्क छ । तर, अर्थ मन्त्रालयले जुन आधारमा कर वृद्धिका कुरा गरेको छ, त्यस हिसाबले भने मूल्यमा नै प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ१६ फागुन, २०७६ Share
बलियो सरकार रक्षात्मक बन्दै : पहिले प्रशंसा बटुल्ने हतारो, अहिले सूचना लुकाउने चटारोगत वर्षको ६ महिनामा ६ अर्ब रुपैयाँको भए पनि चालू आवमा भने १२ अर्ब रुपैयाँ पुगेको छ । तर, सरकारले यसबीचमा गरेको प्रयासअनुसार सन्तुष्ट भने देखिएको छैन । स्वदेशी उद्योगीले भने आफ्ना उद्योगमा लगानीको वृद्धि न्यून मात्र गरेको देखिएको छ१६ फागुन, २०७६ Share