अस्ट्रेलियन नागरिक र पीआरधारी बोकेर नेपाल एयरलाइन्स आज अस्ट्रेलिया उड्दैकोरोनाको संक्रमणको त्रास र देशले गरेको लकडाउनका बीच नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमले बुधबार अस्ट्रेलियन नागरिक र अस्ट्रेलियन पीआर पाएका नागरिक बोकेर बुधबार (आज) अस्ट्रेलिया जाँदै छ१९ चैत, २०७६ Share
अहिले नाफाका लागि व्यापार होइन, सेवाका लागि काम गर्न आवश्यक छसरकारका निर्देशन हाम्रा लागि औषधि हुन सक्छन् । अक्षरश: हामीले यी निर्देशन पालना गर्नुपर्छ । कसैले पालना गर्दैन भने सरकारले कारबाही पनि गर्नुपर्छ । अहिले नाफाका लागि व्यापार होइन, सेवाका लागि व्यापार गर्नुपर्छ१८ चैत, २०७६ Share
काेराेना असर: विजुलीको भोल्टेज बढ्यो, इन्टरनेटको स्पीड घट्योविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र बच्नलागि अलम्वन गरिएका उपायहरुको कारण मानीसहरुको जीवनशैली परिवर्तन भएको छ । नेपाली विशेषगरी शहरी क्षेत्रमा बस्नेहरुको जीवनशैलीमा पनि अत्याधिक परिवर्तन आएको छ१८ चैत, २०७६ Share
आज ३ सय अमेरिकी नागरिक र ग्रीनकार्ड होल्डर फिर्ता पठाईँदैअमेरिकी दुतावासले कतार एयरको विमान चार्टर गरेर नागरिक फिर्ता पठाउन थालेको हो । कतार एयरको विमानले दिउसाे सवा १२ बजे करिब ३ सय अमेरिकी नागरिक तथा पीआरधारी बाेकेर जादैँछ ।१८ चैत, २०७६ Share
लकडाउनको कहर : सरकारको आम्दानी ८० प्रतिशत घट्यो, तलब भत्तामै डर१५ चैतलाई आधार मान्ने हो भने सामान्य अवस्थाको तुलनामा ९० प्रतिशत कम छ । यस दिन २० करोड ७५ लाख रुपैयाँ मात्र राजस्व उठेको महालेखाको कार्यालयले जनाएको छ । त्यस्तै, शुक्रबार सामान्य अवस्थाको तुलनामा ९८ प्रतिशत राजस्व कम छ । यस दिन ५ करोड १३ लाख रुपैयाँ मात्र राजस्व उठेको छ१६ चैत, २०७६ Share
भोकले लैजाला कि रोगले ?सरकारक छ, सरकारले हेरिहाल्छ नि अप्ठ्यारामा भन्थे । चुनावका बेला पनि धेरैले मजदुर, गरिब, दुखीलाई सरकारले हेर्छ भन्थे । तर, खोइ कहाँ छ सरकार अहिले ? म जस्ताको त न जीवनको ठेगान, न त मृत्युको नै१६ चैत, २०७६ Share
लकडाउनको पाँचौँ दिन : सडक सुनसान, आकाश व्यस्तनेपाल एयरलाइन्सले मात्र आन्तरिक र बाह्य गरी ७ उडान शनिबार गरेको छ१५ चैत, २०७६ Share
विमानस्थलबाट नेपालीसहित ६ सय यात्रु बोकेर उडे कतारका २ विमानशनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन्१५ चैत, २०७६ Share
अलपत्र पर्यटकको धमाधम उद्धार, आज मात्र ११ उडानलुक्कालामा रहेका पर्यटकलाई उद्दार गर्न शनिबार ११ वटा उडान हुँदैछन् । बिहीबार र शुक्रबार तारा एयरले २८ जना विदेशी काठमाडौं ल्याएकोमा शनिबार ३ वटा विमान कम्पनीका ९ वटा उडान र २ वटा हेलिकोप्टरको उडान हुँदै छ ।१५ चैत, २०७६ Share
पैसाबाट पनि कोरोना सर्छ ! कसरी चलाउने दैनिकी ?केही समयअघि पैसाकै माध्यमबाट कोभिड–१९ नामक कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले केन्द्रीय बैंकको गुआङझोउ ब्रान्च र पिपुल्स बैंक अफ चाइनाको संयोजकत्वमा प्रभावित क्षेत्रमा ६ सय बिलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको थियो ।१४ चैत, २०७६ Share
कतार एयरको जहाज काठमाडौंमा, ३ सय यात्रु बोकेर बाहिरिंँदैकतार एयरलाइन्सको विमान काठमाडौंमा आएको छ । शुक्रबार ९ : ४५ मा कताएर एयरले काठमाडौंको त्रिभिवन विमानस्थलमा ल्याण्ड गरेको हो । ११ : ३० बजे नेपालबाट उडान भर्दै छ । १४ चैत, २०७६ Share
लकडाउनका बीच कतार एयरले नेपालबाट उडान भर्दैक्षेत्रीका अनुसार कतार एयरले अहिले पनि शून्य प्यासेन्जर नीतिअनुसार अनुमति लिएको छ । यसअन्तर्गत उताबाट १ जना पनि प्यासेन्जर आउने छैनन् भने यताबाट उडान भरिने छ । गृह मन्त्रालय हुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणबाट समेत अनुमति कतार एयरले पाएको छ१३ चैत, २०७६ Share
छैनन् मर्दाका मलामी, छन् लास तर सुनसान छ आर्यघाटनेपाली समाज सुख, दु:खको समयमा धेरै साथ खोज्ने गर्छ । त्यसैले त भनिन्छ, 'ज्युँदाको जन्ती र मर्दाको मलामी ।' अन्य कुनै समय काम नलागे पनि समाज यो समयमा काम लाग्छ भनिन्छ । तर, कोरोनाको कहर यति बढ्याे कि मर्दाका मलामी पनि पाइन छाडेकाे छ। शववाहनबाट घाटसम्म लास पुर्याउने मान्छे छैन १३ चैत, २०७६ Share
कमजोर बनेको अर्थतन्त्रमा महँगो डलरको आहत, मूल्य थप अकासिनेनेपाल राष्ट्र बैंकका अनुसार ३ देखि ६ महिनासम्ममा रेमिट्यान्स आप्रवाह २० देखि ३५ प्रतिशतसम्म न्यून हुने देखिएको छ१३ चैत, २०७६ Share
दुई दिनको खाली आकाशपछि बुद्ध एयर उड्यो७० वर्षे उड्डयन इतिहासमा २ दिनसम्म खाली रहेको नेपाली आकाशमा बिहीबार बुद्ध एयर उडान अनुमति पाएको छ । वुद्धएयरले विशेष कामको लागि उडान अनुमति पाएको जनाएको छ१३ चैत, २०७६ Share
उपभोक्तालाई राहत : वाणिज्य चुह्लो लिएर आउँछ, विद्युतमा छुट हुन्छ'५० युनिटदेखि डेढ सय युटिमा इन्डक्सन चल्दो रहेछ', मन्त्री पुनले शिलापत्रसँग कुरा गर्दै भने, '५० देखि डेढ सय युनिटसम्म ३० लाख ग्राहक हुँदो रहेछ, २० प्रतिशत छुट दिँदा औसत २४ करोड लाग्दो रहेछ । हामीले यो छुट दिन लागेका हौँ'१३ चैत, २०७६ Share
'लकडाउन'को तेस्रो दिन काठमाडौंमा थप कडाइ, 'रमिते बन्न ननिस्कनू बाहिर' (फोटो फिचर)१३ चैत, २०७६1 min read Share
भारतले पनि लकडाउन गरेपछि आपूर्तिमा समस्याभारत र नेपाल दुबै तर्फ लकडाउन भएपछि, मजदुर, ड्राइभर, भन्सार एजेन्टहरु आउन नसक्दा आयातमा समस्या भएको हो । बुधबार बिहान भैरहवा र कृष्णनगर नाकाबाट केही कन्टेनरहरु भने भित्रिएका थिए । १२ चैत, २०७६ Share