ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Mon, May 12, 2025
२९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
लकडाउनको प्रभाव : पेट्रोलको कारोबार ठप्प, डिजेलको ६६ प्रतिशत घट्यो
निगमका अनुसार अहिले डिजेलकोको कारोबार औषत दिनको अवस्थामा ३३ प्रतिशतसम्म कारोबार भएको छ । सामान्य अवस्थामा प्रतिदिन ६० लाख लिटर डिजेलको कारोबार हुने गरेकोमा अहिले २० लाख लिटरसम्म हुने गरेको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यातायात खुलाउन र रोक्न बिहीबारको ५ घण्टा, कसरी उल्टियो निर्णय?
अघिल्लो निर्णयपछि पनि पर्याप्त तयारी गरेर लैजाने भन्ने निर्णय लिन सकिन्थ्यो होला, तर सरकारले सूचना नै निराधार भएको बतायो । यसले मिडियालाई कमजोर बनाउन प्रयास गरिएकाे हाे कि भन्ने संशय बलियाे पारेकाे छ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुन्दर, शान्त र हरियाली सडक (फोटोफिचर)
नेपालकै सबैभन्दा व्यस्त मानिने संघीय राजधानी काठमाडौंका सडकहरु अहिले कासुनासन छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको फैलावट रोक्नको लागि नेपाल १७ दिनदेखि लकडाउमा छ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारले दिएको छुटको सामान अब घरमै आउंँछ, यसरी मगाउनुहोस्
सर्वप्रथम त तपाईंले नेपालफुडडटजीओभीडटएनपी लगइन गर्नुपर्नेछ । मागेअनुसार विवरण भरेर लगइन गरेरपछि भित्र जान पाइनेछ, जहाँ चामल, गेडागुडी, फापरलगायतका सामान देखाइएको छ । अर्डर बटममा गएर सामान मगाउन सकिन्छ । माग गरेको अधिकतम २ दिनमा घरमै सामान आउनेछ
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सङ्कटमा कहाँ हराए राजनीतिका यी डाक्टर ?
३ दिनअघि मात्र आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले कोरोना भाइरसको सङ्कटसँग लड्न चिकित्सा पेसामा पुनः फर्किने घोषणा गरे । सक्रिय राजनीतिमा लागेका नेपाली चिकित्सक चै किन मौन ? कहाँ के गर्दैछन् उनीहरु ?
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नीलो प्लेटमा अग्रवालको कालो धन्दा, ५ करोडको मालबाट ३० करोड कमाउने यस्तो काइदा
शंकर ग्रुपअन्तर्गतकै उद्योगले २०७२ भदौदेखि २०७६ फागुनसम्मको २ अर्ब ६३ करोड रुपैयाँ तिर्न बाँकी छ । प्राधिकरणले कम्पनीको नाममा फागुनसम्मको बिल काटिसकेकाे छ । प्राधिकरणको निर्णयविरुद्ध शंकर ग्रुप अदालत गयो तर अदालतले रिट नै खारेज गरिदियो
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालपत्र
निजी क्षेत्रको सामाजिक उत्तरदायित्व : सरकारलाई अविश्वास कि असहयोग ?
सरकारले पनि विश्वास गर्ने गरी केही काम गरेको देखिँदैन । केही मन्त्रीहरूले देश विपदमा पर्दा लोभी आँखा डुलाइरहेको देखिन्छ, जसको छाया अहिले देखिइरहेको अवस्था पनि छ । प्रधानमन्त्री उनीहरूको संरक्षणमा केन्द्रित भएको गुनासो पनि गरिएको छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
गभर्नर बन्ने दौडमा कहाँ चिप्लिए चिन्तामणि ?
सड़कमा मान्छेले बाक्लै मास्क लगाएको पनि देख्न पाइन्न । फेसबुकमा जस्तो त्रास देखिन्छ, घरबाहिर निस्किँदा त्यो कत्ति महसुस हुँदैन
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
३० वर्ष काम गरेको अनुभव उपयोग गर्छु : नवनियुक्त गभर्नर
राष्ट्र बैंकले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरका बारेमा राहतको प्याकेज ल्याएको छ । यो तत्कालका लागि राहत हुने गरीको कार्यक्रम हो । संक्रमण कतिसमय लम्बिन्छ, कति गहिराइमा जान्छ, यसका आधारमा बृहत् छलफल गरेर निर्णय लिन्छौँ । तत्कालका लागि भने प्याकेज ठीक छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
३० वर्ष दु:ख गरेको संस्थामा ५ वर्षपछि प्रमुख भएर फर्कंदा
२०४२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका महाप्रसाद अधिकारीले २०७२ सालमा डेपुटी गभर्नरबाट अवकाश पाए । २०७२ सालमा पनि उनी आगामी गभर्नर बन्ने ३ जनाको सूचीमा अटाएका थिए
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मन्त्रीको आत्मकथन : देश मात्र चलाउने, परिवार चलाउनुपर्दैन ?
राष्ट्रिय ध्वजावाहकले एजेन्टमार्फत् विमान चार्टर पठाओस् अथवा प्रत्यक्ष पठाओस्, चासो किन होला ? २-४ करोड तलमाथि भयो भन्दैमा कत्ति चिन्ता हो क्या ! आखिर यिनका खल्तीबाट भर्खर पैसा झिकिएर आउने त होइन
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका कारण जाेगिँदै छ दैनिक ७ जनाको ज्यान !
दिनको सरदरमा ७ जनाको सवारी दुर्घटनाको कारण मृत्यु भएको देखिन्छ’ ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल भन्छन् ‘७ जनामध्ये १ जना काठमाडौं उपत्यकामा र ६ जना उपत्यका बाहिरका छन्।’ याे हिसावले अहिले दिनको २७ वटा दुर्घटना रोकिएका छन् । दैनिक करिब ३० जना घाइते हुनबाट जोगिएका छन् भने दैनिक ७ जनाकाे ज्यान सवारी दुर्घटनाबाट जाेगिएकाे छ
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१६ चैतको सरकारी निर्णय : सरकारी संस्थाले सुनेनन्, निजीले मानेनन्
सरकारको निर्णयपछि सरकारी संस्थानकै विश्वासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट सामान किन्न उपभोक्ता सास्ती झेलेर पुगे पनि छुट भने पाएनन् । कम्पनीका कर्मचारीले छुटका विषयमा जानकारी नभएको बताए ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भोलिबाट पर्यटक ओसार्न रोक, लकडाउन अवधिमा जाे जहाँ छ त्यहीँ बस्नुपर्ने
उनले अब नेपालमा रहेका पर्यटक नेपाललाई सुरक्षित मानेर बसेका रहेको प्रतिक्रिया दिएका छन् । ‘देशका विभिन्न ठाउँमा रहेका पर्यटक अब नेपाल नै सुरक्षित छ भनेर बसेका हुनुहुन्छ, अब हामी लकडाउन अवधि लम्ब्याउँदैनौँ । उहाँहरू जहाँ हनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहुनेछ’, रेग्मीले भने
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्रोत खुम्चिएपछि खर्च घटाउँदै सरकार, यी शीर्षकमा पाइनेछैन बजेट खर्चिन
बजेट शीर्षक २८९११ मा रहेको भैपरी आउने चालू र बजेट शीर्षक ३१५११ मा रहेको भैपरी आउने पुँजीगत खर्च रोक नगर्नका लागि अर्थ मन्त्रालयले पत्राचार गरेको छ । यस शीर्षकको पालना गरिएको सन्दर्भमा मात्रै २ अर्ब रुपैयाँभन्दा बढी रकम बचाउन सक्ने अर्थका अधिकारीहरूको अनुमान छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस कारण खुकुलो हुँदै छ भोलिदेखि लकडाउन
विशेष गरी आयातमा पनि समस्या भएको र राष्ट्रिय गौरवका आयोजनाका कामहरूसमेत प्रभावित भएकाले सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय लिएको हाे
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका बीच योजना आयोगको बैठक, बजेटमा नीतिगत छलफल चलाउने
यसअघि भौतिक पूर्वधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको बजेटको सवालमा नीतिगत छलफल भएको थियो भने केही संवैधानिक निकायसँग पनि योजना आयोगले छलफल गरेको थियो ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए
१३ चैतपछि लुक्लाबाट ५१७ जनको उद्दा गरिएको पर्यटन विभागले जनाएको छ । ३५ वटा उडानबाट ५ सय १७ जनालाई काठमाडौं ल्याईएको हो ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन (कसलाई के ? सूचीसहित)
असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाह्यलाई उपलब्ध गराउने राहत सम्वन्धी मापदण्ड तय भएको छ । स्थानीय तहबाट दिइने राहतमा न्युन आर्थिक अवस्था, असाह्य र असंगठित क्षेत्रका श्रमिकलाई राहत दिइनेछ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
39
40
41
42
Next
सर्च गर्नुहोस्