बजेट बालुवाको महल नबनोस्अहिलेको परिणाम भनेको आर्थिक गतिविधीको पुनर्उत्थान हो । स्वरोजगार सिर्जना हो । स्वास्थ्य क्षेत्रका पूर्वधार राम्रो बनाउने हो । कृषिको उत्पादकत्व वृद्धि हो । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना होस्, यी हाम्रा प्राथमकिता हुन्२३ वैशाख, २०७७ Share
आगामी बजेटमा स्रोतको जोहो : राजस्वमा परेको चाप सहायताबाट पूर्ति गरिनेडा. खतिवडाका अनुसार कोभिड– १९ सँग जोडिएर डेढ खर्ब रुपैयाँको प्रतिवद्धता आएको छ भने कोभिडसँगै जोडिएर थप केही प्रतिवद्धता आउने क्रम जारी छ२२ वैशाख, २०७७ Share
गाडी किन्न बजेट रोकिने, समानीकरण अनुदानमा खर्चको कडाइसमानीकरण अनुदानमा थप कडाइ गरिएको छ प्राथमिकता तोकेर काम गर्नको लागि आग्रह गरिएको छ । स्थानीय र प्रदेशमा पनि यो अनुदानबाट नयाँ गाडी खरिद लगायतका अतरिक्त खर्च नगर्नको लागि आग्रह गरिएको छ२२ वैशाख, २०७७ Share
बजेट प्राथमिकता : ४० हजार कर्मचारी कटाैतीकाे प्रस्तावउनले भने, ‘पहिले पनि यस्तो अभ्यास गरिएको हो । २०४८ पछि १ लाख २ हजार कर्मचारीले सरकारबाट तलब खाने गरेकोमा घटाएर ७८ हजारमा झारिएको थियो ।’ अहिले नेपालमा ४ लाख ८० हजार जनालाई प्रत्यक्ष सरकारले तलब खुवाउँछ२१ वैशाख, २०७७ Share
१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारीअर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पहिलो बजेट १३ खर्ब १५ अर्ब रूपैयाँको ल्याएका थिए । बजेटको स्रोत रहँदा रहँदै पनि सानो आकारको लिएको भन्दै सत्तरुढ दलबाटै उनको आलोचना भएको थियो । दोस्रो बजेट भने एकैपटक २ खर्ब १७ अर्बले बढाएर १७ खर्ब ३२ अर्ब पुर्याएका थिए२१ वैशाख, २०७७ Share
अर्थको व्यस्तता : मन्त्री खतिवडाले लिए ८ उपसचिवसँग आकस्मिक 'ब्रिफिङ'अर्थ मन्त्री खतिवडाले शनिबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म ८ जना बजेट महाशाखाका उपसचिवहरूबाट ब्रिफिङ लिएका थिए । खतिवडाले अहिलेसम्म गरेको काममा देखिएको समस्या मन्त्रालयगत ब्रिफिङबाट आएको जटिलता लगायतका विषयमा ८ जना उपसचिवबाट छुट्टा-छुट्टै रायसमेत लिएका थिए ।२० वैशाख, २०७७ Share
बजेटमा व्यस्तता : शनिबार पनि सक्रिय छ अर्थ मन्त्रालयत्यसपछि भने न सार्वजनिक विदा र साप्ताहिक विदा अर्थमन्त्रालयका कमर्चारी बजेटको काममा व्यस्त भएका छन् । २२ चैत, २९ चैत, ६ वैशाख, १३ वैशाख र २० वैशाख का शनिबार पनि अर्थमन्त्रालयका कमर्चारीहरु काममा व्यवस्त भए । विशेषरी बजेट महाशाखा र राजस्व महाशाखा कमर्चारीहरुले कार्यतालिका नै बनाएर काममा जुटेका छन् ।२० वैशाख, २०७७ Share
विदेशमा पसिना बगाएर ७० खर्ब तर श्रमिक भोकैअहिले पनि धेरै रकम अनौपचारिक रूपमा वा हुन्डीमार्फत् आउने गरेको देखिएको छ । कतिपय देशबाट औपचारिक रूपमा रकम पठाउनसमेत नसकिएको स्थिति रहेको राष्ट्र बैंकका अधिकारीहरूको स्वीकारोक्ति छ । सबैभन्दा धेरै रकम भित्रिने भारतबाट समेत थोरै हिस्सा मात्र औपचारिक माध्यमबाट आउने गरेको अध्ययनले देखाएको छ१९ वैशाख, २०७७4 min read Share
३७ खर्ब ६७ अर्बको अर्थतन्त्र, कुन क्षेत्रको कति योगदान ?गत वर्षभन्दा २.४५ प्रतिशतले ह्रास आएको यातायात, सञ्चार तथा भण्डारण क्षेत्रको योगदान ६.४२, गतवर्षको भन्दा १६.३० प्रतिशतले ऋणात्मक रहेको होटल तथा रेष्टुरा क्षेत्रको योगदान १.४१, वित्तीय मध्यस्थताको ६.६२, रियल स्टेट तथा व्यावसायिक सेवाको ११.८५, सार्वजनिक प्रशासन क्षेत्रको ३.१७, शिक्षाको ७.६७, स्वास्थ्य तथा सामाजिक कार्यको १.८६, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत क्षेत्रको ५.१८ प्रतिशत रहेको छ१७ वैशाख, २०७७ Share
चालू आर्थिक वर्षमा २.२८ प्रतिशतको आर्थिक वृद्धिदरनेपाल चालू आर्थिक वर्षमा मात्रै २.२८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने देखिएको छ । चालू आर्थिक वर्षमा सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेकोको कोभिड-१९ को कारण लक्ष्यको करिब ६ प्रतिशत कमी मात्रै आर्थिक वृद्धि हुने देखिएको छ ।१७ वैशाख, २०७७ Share
२ महिनामा ३ सय ५० अर्ब रुपैयाँ खर्चको योजनाचालू आर्थिक वर्षको साढे १० महिनाको अवधिमा सरकारको खर्च जम्मा ४६ प्रतिशत पुगेको छ । लकडाउनको समयमा अधिकतम खर्च हुन सक्दा अबको १५ दिनमा करिब ४ प्रतिशत बजेट खर्च हुने अनुमान अर्थ मन्त्रालयको रहेको छ । यसो हुँदा २ महिनाको अवधिमा २० प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ१७ वैशाख, २०७७ Share
बजेटमा ब्यस्त अर्थ : अन्तरमन्त्रालय छलफल सुरुअर्थले २ वैशाखदेखि विषयगत मन्त्रालयहरूसँग छलफल सुरू गरेकोमा वैशाखकाे तेस्रो सातासम्म टुंग्याउने गरी कार्यतालिका तय गरेको छ१६ वैशाख, २०७७ Share
माधव नेपाललाई बालुवाटारका ४ सन्देशपार्टीभित्रैका नेताबाट शक्ति सन्तुलन र बाँडफाँटका विषयलाई लिएर चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँटमा केन्द्रित बनेका छन्१५ वैशाख, २०७७ Share
१५औँ पञ्चवर्षीय योजनाको सुरुवाती वर्ष नै अन्योलमायस हिसाबले आगामी वर्ष करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट स्रोत पुग्छ । यद्यपि, चालू आर्थिक वर्षबाट पूर्वअनुमान गरिएको भन्दा बढी रकम बचत हुने बुझाइ रहेको छ । यस आधारमा साढे १५ खर्बको सीमाभित्र रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ१५ वैशाख, २०७७ Share
जेठ २ गतेसम्म आन्तरिक र बाह्य उडान बन्द रहनेसरकारले आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय लिएको छ । शनिबार प्रधारमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले मे १५ सम्मको लागि उडान रोक्ने पहिलोको निर्णयलाई यथावत राख्ने निर्णय लिएको हो१३ वैशाख, २०७७ Share
अत्याउन अध्यादेश : झस्किए सत्ता पक्ष, व्युँझिए प्रतिपक्षअघि बढ्दा अप्ठ्यारो बाटोमा लड्नु त स्वाभाविक हो तर च्याँखे थापेर अरूलाई फसाउनु र आफैँ फस्नुलाई कति स्वाभाविक मान्न सकिएला ? तर, जनता रोग, भोक र शोकको अवस्थामा पिरोलिएको अवस्थामा फुटाइदिन्छु र देखाइदिन्छु भन्ने अहं देखाउनुलाई धेरैले प्रधानमन्त्रीको पदीय दम्भका रूपमा हेरेका छन्१२ वैशाख, २०७७ Share
नेपालमा दाता सम्मेलन नगर्न दबाब थियो तर सफलतापूर्वक सम्पन्न गरियोतेस्रो चरण भनेको पुनर्निर्माणको थियो । त्यसका लागि हामीले पुनर्निर्माण तथा पुनर्वास कोष खडा गर्ने निर्णय गर्यौँ । २०० अर्बको कोषमा ५० अर्ब रुपैयाँ सरकारको तर्फबाट राखेर पुनर्निर्माणकाे काम अघि बढाइएको थियो१२ वैशाख, २०७७ Share
भूकम्पपछिका ५ वर्ष : ८८ प्रतिशत काम गरेको दाबी, ३ खर्ब ८१ अर्ब रुपैयाँ मात्र खर्च५ वर्षपछि नेपालको अर्थतन्त्रले पुन: उस्तै किसिमको क्षति व्यहोर्नुपरेको छ । भौतिक संरचनामा क्षति नपुगे पनि कोरोना भाइरसको संक्रमण र गरिएको बन्दाबन्दीका कारण यथास्थितिमा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् १२ वैशाख, २०७७ Share
हिटलरको जन्मदिनको अवसर पारेर सरकार लोकतन्त्रमाथि जाइलाग्यो : प्रवक्ता शर्मात्यो लोकतान्त्रिक रहेछ कि रहनेछ, कोरोनासँग मुलुक सन्त्रस्त छ । संसार सन्त्रस्त छ । यो बेला सुकुम्वासी आयोग बनाउने हो ? सुकुम्वासीलाई जाउलो कि जग्गा भन्दा त जाउलो पहिले आउँछ होला, जग्गाको कुरा केही समयपछि सोचे होला । यो बेला विधयेक लिएर आएर हामी भन्दै छौँ- 'दलहरू एक भएर लडौँ ।'११ वैशाख, २०७७ Share