ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sat, May 10, 2025
२७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
बिहान ७ देखि राति १० बजेसम्मको काम : खाने चिउरा, लेख्ने बजेट
विगतका वर्षमा दिनको ४ समय खानपिन हुन्थ्यो । प्रत्येक ३ घण्टा फलफूल आउँथ्यो । दिउँसो स्पेशल खाजा हुन्थ्यो । बिहान बेलुका चाहेअनुसार खाना, त्यो पनि तोकिएको होटल तथा रेष्टुराँबाट आउने गरेको थियो । अहिले भने त्यस्ताे छैन
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भवन बनाउने कार्य निरन्तर : यी ९३ स्थानीय तहलाई रकम उपलब्ध गराइयो
सरकारले चालू आर्थिक वर्षको खर्च गर्ने समय डेढ महिना बाकीँ राखेर ९३ स्थानीय तहलाई भवन निर्माण प्रयोजनको लागि बजेट उपलब्ध गराएको छ ।
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भत्ता र पोसाकमा १८ अर्ब रुपैयाँ बजेट खर्च
१८ अर्ब रुपैयाँमध्ये सबैभन्दा बढी अन्यभत्ता शीर्षकबाट १० अर्ब ८३ करोड रुपैयाँ भुक्तानी गरिएको छ । अन्यभत्ता शीर्षकमा सरकारले ३८ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट तयारी : लेखनमा सक्रिय यी हुन् ६ अधिकारी
बजेट लेखन टिमको संयोजन सहसचिव श्रीकृष्ण नेपालले गरेका छन् । उनी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख हुन् । सामान्यतया बजेट लेखको संयोजकको भूमिका बजेट तथा कार्यक्रम महाशाखाका प्रमुखले गर्ने भएता पनि अर्थमन्त्री खतिवडाले नेपाललको संयोजकत्वको बजेट टिम खडा गरेका छन्
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग
सफलताका लागि भवानी राणाका ३ सूत्र : लगनशीलता, आत्मविश्वास र सकारात्मक सोच
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेटमा व्यस्त अर्थमन्त्रीका 'ज्वाइँ', सवा १६ खर्बको बजेट तयारी
अर्थमन्त्रीको पदभार ग्रहण गरेपछि १५ फागुन २०७४ मा खरेललाई अर्थ मन्त्रालयमा तानिएको थियो । तत्कालीन समयमा उनले राष्ट्र बैंकको उपनिर्देशकका रूपमा विराटनगरमा थिए । अर्थमन्त्रीको निर्देशन १ वाक्यको पत्र पठाएर उनलाई काजमा अर्थ मन्त्रालयमा तानिएको थियो
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'ऊ त्यो हो कोरोनावालाको घर'
श्रीमानको नेगेटिभ देखियो तर श्रीमतीको पोजेटि देखियो । साँझपख कोरोना पोजेटिभ भएको जानकारी आएपछि संक्रमितलाई अस्पताल लगियो । रिपोर्ट नेगेटिभ देखिएका उनका श्रीमान् कोठमा नै बसे । संक्रमितलाई सशस्त्र प्रहरीको बलम्बुस्थित आइसोलेसन वार्डमा भर्ना गरिएको छ
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालीलाई झुक्याउँदै छ कोरोनाले : लक्षणविनै संक्रमण, थाहै नपाई मृत्यु
नेपालमा कोरोना संक्रमित देखिएका मध्ये अधिकांशमा लक्षण कम देखिएको छ । अधिक ज्वरो, श्वासप्रश्वासमा समस्या, सुक्खा खोकी लाग्नेजस्ता लक्षण नै देखिएका छैनन्
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी क्षेत्रबाट बचाउन सक्छ सरकारले ४ खर्बको रकम, घटाउन सक्छ ४५ हजार कर्मचारी
अहिलेसम्म पनि गोप्य राखिएको प्रतिवेदनमा विषयमा संयोजक खनाल भनेछन् 'हामीले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट नै कार्यन्वयनमा लैजान सहज हुने गरी प्रतिवेदन बनाएर बुझाएका थियौँ'
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट 'स्वाइलिङ' गर्दै अर्थमन्त्री
बजेट परिपक्क र स्वस्थ हुनु पर्ने मान्यता राखिन्छ । बजेट भाषामा 'स्वाइलिङ' शब्दले खराब बजेटको संकेत गर्दछ । सामान्यतया स्रोतको सुनिश्चितता नहुने तर कतिपय अस्वभाविक अनुमानको भरमा पनि बजेट अंक ठूलो गराइने कार्यलाई बजेट स्वाइलिङ भन्ने गरिन्छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वर्तमान सरकारको तेस्रो नीति तथा कार्यक्रम, बुँदा १७३ बढे, परिणामको छैन गन्ती
'प्रदेश/स्थानीय तहका कार्यक्रम संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो''२ वर्षको अवधिमा सरकारका उत्साहवर्द्धक उपलब्धि'समाज फेरि समृद्ध होला, अहिले दायित्व जीवन संरक्षणको हो : राष्ट्रपति भण्डारीभ्रष्टाचार गर्ने जोकोहीले उन्मुक्ति पाउँदैनन् भन्ने कुरा स्थापित भयो : राष्ट्रपति भण्डारीराष्ट्रपतिको सम्बोधन : 'मेरो' सरकार, 'नेपाल' सरकार भयोरुपान्तरणकारी कार्यक्रमलाई अघि बढाउने, आन्तरिक स्राेतको प्रयोग बढाउने
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रपतिले लगातार ३ वर्षदेखि १ वर्षे भाखा दिएका यी ५ आयोजना
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि सरकारले प्रत्येक वर्ष १ वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने जनाएको पनि पूरा हुन सकेको छैन
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रपतिले लगातार ३ वर्षदेखि पढेकाे वाक्य : आगामी आवमा मेलम्ची सम्पन्न हुन्छ
सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची आयोजना सम्पन्न गर्ने उल्लेख गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आवमा मेलम्ची आयोजना सम्पन्न गर्ने बताएकी हुन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट प्राथमिकता : केन्द्रले सांसदलाई पैसा बाँड्दा पालिकाले वडाध्यक्षलाई किन नबाँड्ने ?
चालू आर्थिक वर्षको बजेटमा केन्द्र सरकाले प्रतिसांसद ६ करोड रुपैयाँ र प्रदेश सरकारले पनि प्रदेश सांसदलाई ६ करोड रुपैयाँसम्म रकम विनियोजन गरेको अवस्थामा आगामी वर्षको बजेटमा यस्ता कार्यक्रम नराख्नका लागि उनीहरूले आग्रह गरेका हुन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढेको सीमा विवादमा माटोको माया, के गर्दा हुन्छ 'राष्ट्रवाद'
भारतले चीनको मानसरोवार जाने बाटो नेपाली भूमि प्रयोग गरेर निर्माण गर्नुका साथै कोरोना महामारीका बीच उद्घाटन गरेपछि नेपालमा भारतप्रतिको आक्रोश बढेको छ । संसद बाहिर-भित्र, संसदमा पक्ष-विपक्ष, सत्ता बाहिर-भित्र सबैको भारतले बलमिच्याइ गरेको समान धारणा रहेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट अर्थभित्र 'लक', सकिए ३ चरणका ब्रिफिङ
'स्रोतका आधारमा ठ्याक्कै बजेट मिलाउनु पर्ने हुन्छ, त्यसैले धेरै पटक अंक थप्ने र घटाउनेक्रम अन्तिमसम्म जारी हुन्छ' अर्थमन्त्रालयका एक उपसचिवले भने
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट तयारी : ओटी कट, पर्यटक भत्ता थप
यद्यपि, अर्थमन्त्री डा. खतिवडाले केही क्षेत्रको खर्च कटौती गर्ने जनाकारी गराएका छन् । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा गोष्ठी तथा सेमिनारको शीर्षकमा नाममा मागिने बजेट नराख्नको लागि निर्देशन दिएको अर्थ मन्त्रालय बजेटका अधिकारीहरूले बताएका छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनदायित्व विमुख हुँदै नेकपा, रचनात्मक बन्दै कांग्रेस
सामान्यतया: प्रतिपक्षको भूमिका जनताका विषयमा कुरा उठाउने र सरकारलाई दबाब दिने हो । यसबीचमा कांग्रेसले सरकारले खडा गरेको कोषमा तत्काल ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णयलाई नेकपाका नेताहरूले समेत प्रशंसनीय भनेका छन्
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढाइँदै बजेटको आकार : संघीय सरकारलाई २ सय १० अर्बको आन्तरिक ऋणको सीमा
वित्त आयोगले संघीय सरकराको मात्रै नभइ प्रदेश र स्थानीय सरकारको पनि ऋणको सीमा बढाएको छ । प्रदेश र स्थानीय सरकारले हालसम्म ऋण नउठाएपनि आगामी आर्थिक वर्षमा उठाउन सक्कने सिलीङ भने बढाइएको छ
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
36
37
38
39
Next
सर्च गर्नुहोस्