कोरोना कहरबीच अत्यधिक कर्जा बढेपछि अध्ययनमा जुट्यो राष्ट्र बैंकआगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी थालेको राष्ट्र बैंकले त्यसअगावै कर्जाको प्रवृत्तिबारे अध्ययन गरेर आवश्यक नीतिगत व्यवस्था गर्ने तयारी गरेको हो१४ असार, २०७८3 min read Share
पौडेल र सिटौलालाई सुजाताको सुझाव- तपाईंहरू मिल्नोस् अनि बन्छ माहौलपौडेलले एक पटकका लागि सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको बोहोराटार स्रोतले जनाएकाे छ । 'मैले अहिलेसम्म पार्टीको नेतृत्व पनि गरेको छैन, सरकारको नेतृत्व पनि गरेको छैन, एक पटकका लागि मलाई सहयोग गर्नुपर्यो', पौडेलले भने१४ असार, २०७८4 min read Share
चुपचाप बसेर तपाईंले रामचन्द्रलाई सघाउनुभएकाे हाे ? रामशरण महत भन्छन्, 'हैन, म पनि मैदानमै छु'अघिल्लो निर्वाचनमा गुट मिलाउन नसकेका कारण पराजय बेहाेर्नुपरेको पौडेल पक्षका नेताहरू स्वीकार्छन्१३ असार, २०७८11 min read Share
एक परिवारले किन्छन् २१० किलो विदेशी धान-चामल, आधा खर्ब रुपैयाँ पुग्यो विदेशी बजारमानेपाली भान्सामा सबैभन्दा बढी पाक्ने चामल र त्यसको कच्चा पदार्थ धानमा परनिर्भरता बढ्दै गएको छ१२ असार, २०७८4 min read Share
६ महानगरपालिकाले ल्याए ४३ अर्ब बढीको बजेट, ५० प्रतिशत आन्तरिक स्रोतबाट जुटाउनेआगामी आर्थिक वर्षका लागि अधिकांश स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । देशका ठूला स्थानीय तह अर्थात् ६ महानगरपालिकाले ४३ अर्ब २३ करोड बढीको बजेट विनियोजन गरेका छन्१० असार, २०७८9 min read Share
व्यापारिक गिरोहले सरकारी संयन्त्रलाई गुमराहमा राखेर यसरी गर्यो चीनसँग सम्झौता८ असार, २०७८9 min read Share
तीन वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १ लाख ८६ हजार, आर्थिक वृद्धिदर १० अंकमाथिअबको तीन वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १ लाख ८६ हजार पुग्ने र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पुग्ने लक्ष्य राखिएको छ ।६ असार, २०७८5 min read Share
वाणिज्य बैंकहरूले १२ खर्ब ४१ अर्बको कारोबार गर्दा आधा बजार ओगट्छन् पाँच बैंकयति ठूलो रकम कारोबार हुँदा २७ मध्ये पाँच बैंकले करिब ४० प्रतिशत बजार ओगटेको नेपाल बैंकर्स संघको तथ्यांक केलाउँदा देखिन्छ । ७ खर्ब ४० अर्बको ऋण प्रवाहमा पाँचवटा बैंकले मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ५ असार, २०७८9 min read Share
कस-कसले गरे २ महिनामा ५ अर्बको राजस्व छली ? (सूचीसहित)विभागका उपमहानिर्देशक शिवलाल तिवारीका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २० अर्बभन्दा बढीको राजस्व छली भएको प्रमाणसहित मुद्दा दायर गरिएको छ ।४ असार, २०७८8 min read Share
निषेधाज्ञाको ४८ दिन : ८९ अर्ब रुपैयाँ राजस्व उठ्दा १ खर्ब खर्चकोरोना भाइरसको संक्रमणलाई न्यून गर्ने भन्दै लागू गरिएको निषेधाज्ञाको समयमा राजस्व प्राप्तिमा उल्लेख्य कमी आएको छ३ असार, २०७८3 min read Share
प्रदेशको बजेट २ खर्ब ६१ अर्ब मात्रै : बागमतीमा अभिभावकविहीन बालबालिकालाई भत्ता, कर्णालीमा निःशुल्क शिक्षा१ असार, २०७८8 min read Share
सात प्रदेशको बजेट : छुट्याइयो २ खर्ब ६४ अर्ब, तर १० महिनाको खर्च ९४ अर्ब मात्रैचालु आर्थिक वर्ष २०७७/७८ का लागि सातवटा प्रदेश सरकारले २ खर्ब ६४ अर्ब रूपैयाँको बजेट विनियोजन गरे । तर, १० महिनाको अवधिमा जम्मा ३५ प्रतिशत मात्रै खर्च गरेका छन् .१ असार, २०७८15 min read Share
बजेट स्रोत आकलन : बागमती ५२ अर्ब पुर्याउन सक्ने, सुदूरपश्चिमलाई ३१ अर्ब पनि मुस्किलगत वर्ष २ खर्ब ६४ अर्बको रुपैयाँको बजेट प्रस्तुत गरेका प्रदेश सरकाले बचत बजेटबाट आगामी वर्ष अधिकतम २ खर्ब ७५ अर्ब रुपैयाँसम्मको प्रस्तुत गर्न सक्ने स्रोत देखिएको छ३१ जेठ, २०७८12 min read Share
आन्तरिक गतिविधि सुस्त हुँदा बाह्य सन्तुलन बिग्रिँदो : चालु खाता घाटा २ खर्ब ४७ अर्ब बढीनेपालको वैदेशिक कारोबार २ खर्ब ४७ अर्ब रुपैयाँ घाटामा रहेर पनि बाहिरनेभन्दा भित्रिने रमक बढी देखिएको छ । यद्यपि आयातको दर बढ्दै गएकाले शोधनान्तर पनि घाटामा जानसक्ने आकलन गरिएको छ३१ जेठ, २०७८5 min read Share
नेपाललाई कसले दिँदै छ ३ खर्ब ९ अर्ब ऋण र ६३ अर्ब अनुदान ?यति ठूलो ऋण उठाउने क्षमता नेपालले राख्छ त ? यो प्रतिवद्धता गरेको ऋण हो वा सरकारले बजेटमा देखाउनका लागि मात्रै राखिएको अंक हो । बजेट बहसमा बारबार उठ्ने प्रश्न हो ।३० जेठ, २०७८6 min read Share
ओलीका छ 'योग्य मन्त्री'हरूको पृष्ठभूमि : पारिवारिक पालोदेखि ९९ भोटवालालाई राज्यमन्त्रीसम्म२७ जेठ, २०७८8 min read Share
स्थानीय तहको मध्यमकालीन खर्च संरचना : कहिले के काम गर्ने, कस्ता विवरण खुलाउने ?२६ जेठ, २०७८7 min read Share
बजेट तयारीमा प्रदेश सरकार : १ खर्ब ३ अर्ब अनुदान, २ खर्ब ७५ अर्बको स्रोत जुट्नेआगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले करिब २ खर्ब ७५ अर्ब रुपैयाँबराबरको बजेट प्रस्तुत गर्न सक्ने देखिएको छ ।२५ जेठ, २०७८4 min read Share