चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको मागनेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ ।२६ असोज, २०७६ Share
एडीबीद्वारा नेपाल सहायता रणनीति पारितनेपालले अपनाएको सबल र समावेशी अर्थतन्त्रको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी रणनीति तर्जुमा गरिएको बैंकले जनाएको छ ।२६ असोज, २०७६ Share
सुदूरपश्चिमको लाइफलाइन ताक्लाकोट नाकाबझाङको उरै भञ्ज्याङ हुँदै ताक्लाकोट नाका खुलाउनका लागि सरकारी र निजी क्षेत्रबाट कुरा उठ्दै आए पनि ठोस रुपमा अगाडि बढ्न सकेको छैन ।२६ असोज, २०७६ Share
चिनियाँ सहयोग ठूला पूर्वाधारमा लगानीपरापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरूप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ ।१७ असोज, २०७६ Share
दुई महिनामा नौ करोडको आलु प्याज आयातवीरगञ्ज भन्सार कार्यालय भएर आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा करिब साढे नौ करोडको आलु र प्याज भित्रिएको छ ।१७ असोज, २०७६ Share