नेकपा र सरकारको निष्कर्ष : कामको प्रचार भएननेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आएका छन् ।९ कात्तिक, २०७६ Share
स्थानीय तहका कर्मचारी प्रदेश लोक सेवा आयोगबाटअहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सयवटा पदमा विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाएका छन् । प्रवक्ता बरालले भने, “उक्त स्थानीय तहले मन्त्रालयमा पठाएका विज्ञापनमा पनि सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन् । ”९ कात्तिक, २०७६ Share
सन्तोषजनक छैन तिहारको व्यापार !देशकै मुख्य व्यापारिक केन्द्र नारायणगढमा तिहारको व्यापार त्यति सन्तोषजनक नहुने देखिएको छ । बढ्दो महँगी, विश्वव्यापी आर्थिक मन्दीलगायतका कारणले तिहारको व्यापार सन्तोषजनक नहुने भन्दै व्यवसायीले चिन्ता गरेका छन् ।८ कात्तिक, २०७६ Share
प्राकृतिक सन्तुलन राख्न महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारासरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।८ कात्तिक, २०७६ Share
नगरप्रमुखको व्यक्तिगत सुविधा समाजलाईस्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर यी चार नगरप्रमुखले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आउनुभएको छ ।८ कात्तिक, २०७६ Share
व्यावसायिक वातावरणमा सुधार, नेपाल एकैपटक १६ स्थानमाथिनेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरणमा गत वर्षभन्दा निकै सुधार भएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’मा नेपाल १९० देशमध्ये १६ स्थानले सुधार गर्दै यस वर्ष ९४औँ स्थानमा पर्न सफल भएको छ ।८ कात्तिक, २०७६ Share
उपकुलपतिका लागि मागियो वैयक्तिक विवरणउपकुलपतिबाहेक पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यहरूका लागि पनि यसैगरी आवेदन आह्वान गरिएको छ ।७ कात्तिक, २०७६ Share
काँग्रेस बैठक आज, उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्नेनेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको कात्तिक ७ गते बिहीबार बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ ।७ कात्तिक, २०७६ Share
सांसदमाथि आचरण प्रश्न : अढाइ वर्षसम्म बनेन अनुगमन समितिजबर्जस्ती करणीको अभियोगमा प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा न्यायिक हिरासतमा छन्६ कात्तिक, २०७६ Share
‘असंलग्नको मूल्यप्रति नेपाल प्रतिबद्ध’प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलनले तय गरेका विश्व शान्ति, न्याय र समानताका सूत्र एवं मूल्यहरूप्रति आजका दिनमा पनि प्रतिबद्ध हुनु आवश्यक रहेको बताएका छन्६ कात्तिक, २०७६ Share
पारिको होइन वारिको फूलमालातिहार नजिकिँदै जाँदा व्यावसायिक रूपमा फूल नर्सरी तथा पसलमा सर्वसाधारणको भीड लाग्न थालेको छ५ कात्तिक, २०७६ Share
पारिको होइन वारिको फूलमालातिहार नजिकिँदै जाँदा व्यावसायिक रूपमा फूल नर्सरी तथा पसलमा सर्वसाधारणको भीड लाग्न थालेको छ । एक हप्ताअघिसम्म पनि सुनसान देखिने नर्सरी तथा पसलमा केही दिनयता मानिसको बाक्लो उपस्थिति देखिन थालेको हो ।५ कात्तिक, २०७६ Share
म्यानमारले दियो उच्च प्राथमिकताराष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ५ कात्तिक, २०७६ Share
विद्युतीय बस खरिदमा ढिलाइ हुनेसाझाले पहिला तोकेको भन्दा फरक मापदण्डमा बस खरिदको बोलपत्र आह्वान गर्न लागेपछि मन्त्रालयले यसलाई तत्कालका लागि रोकेको बताएको छ ।५ कात्तिक, २०७६ Share
जनगणनाको तयारी तीव्र, राष्ट्रिय जनगणनाको लोगो सार्वजनिकनेपालको १२औँ राष्ट्रिय जनगणना – २०७८ को लोगो सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आइतबार १२आँै जनगणनाको मूल नारासहित लोगो सार्वजनिक गरेको हो ।४ कात्तिक, २०७६ Share
नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बन्दैसडक निर्माण भएको पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । करिब १६ अर्ब रुपियाँँको लागतमा यो सडकखण्ड विस्तार हुन लागेको हो । यस सडकखण्डको विस्तार अवधि तीन वर्षको हुनेछ ।४ कात्तिक, २०७६ Share
फोहोरबाट सिलिन्डरमै बायोग्यासकुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो ।४ कात्तिक, २०७६ Share