अस्पताल–सेवाग्राही द्वन्द्व: सेवाभाव र संयम जरुरीकतिपय स्वास्थ्य सेवामा बढ्दो व्यापारीकरण मौलाउँदा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोशका घटना बढ्न थालेका छन्२५ कात्तिक, २०७६ Share
सुरक्षा सतर्कताप्रति नेपाल गम्भीरअन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।२४ कात्तिक, २०७६ Share
‘ट्रेकिङ’ मा जम्दै नेपालीकाठमाडौँ, पोखरा, सौराहा, इलाम, लुम्बिनीजस्ता सजिलै पुगिने गन्तव्यमा मात्र धेरै आकर्षित हुने नेपाली संघर्षसहितको टे«किङमा जाने प्रवृत्ति विगत केही वर्षयता व्यापक बन्दै गएको छ२४ कात्तिक, २०७६ Share
सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरुसरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ२४ कात्तिक, २०७६ Share
दलित आन्दोलन : उपलब्धि धेरै, कार्यान्वयन कमजोरनेपालमा दलित आन्दोलन सुरु भएको सात दशक बितेको छ । यस अवधिमा धेरै उपलब्धि प्राप्त भए पनि कार्यान्वयनको अवस्था भने कमजोर छ ।२४ कात्तिक, २०७६ Share
बल्खु–दक्षिणकाली सडक विस्तार: एक महिनाभित्र सम्पन्न गरिनेयो सडकखण्ड निर्माण हुन नसक्दा वर्षात्को समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका स्थानीयवासी र यो सडक भएर यात्रा गर्ने यात्रु सास्ती बेहोर्दै आएका छन् ।२३ कात्तिक, २०७६ Share
१० महिनामा १० लाख पर्यटक, अर्काे वर्ष पुग्लान् त २० लाख ?नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् ।२३ कात्तिक, २०७६ Share
‘सभामुखको चुनावअघि उपसभामुखको राजीनामा’उपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैँसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो । यद्यपि अधिवेशन र सभामुखको उम्मेदवार दुवै अहिले निश्चित छैन ।२३ कात्तिक, २०७६ Share
ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदामुख्य पर्यटकीय आकर्षण रहेको हुनाले यस क्षेत्रका सम्पदाको भग्नावशेषले कुरूप देखिएकोप्रति सबैले चासो दिँदै आए पनि कतिपय सम्पदा पुनःनिर्माणमा ढिलाइ भइरहेको छ ।२३ कात्तिक, २०७६ Share
कूटनीतिक रूपमै खोज्नुपर्छ कालापानी समस्याको समाधानचीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ ।२३ कात्तिक, २०७६ Share
कलङ्की डिजिटल मालपोतः कमी देखियो प्रविधिको प्रयोगकलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गरेका थिए२२ कात्तिक, २०७६ Share
आलमलाई थुनामा राख्न मागबम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ२२ कात्तिक, २०७६ Share
दैनिक सात ब्रुमरले सफा गरिँदै काठमाडाैंका सडकनेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।२१ कात्तिक, २०७६ Share
अनाश्यक खर्च कटौती गर्दै निगम, १७ अर्ब आम्दानीको लक्ष्यअधिक खर्च र अव्यवस्थाका कारण प्रायः आलोचित बनिरहने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खर्च कटौतीसहित वचतको रणनीति अगाडि सारेको छ ।२१ कात्तिक, २०७६ Share
पाँच लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको तयारीत्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण गरी काम अगाडि बढाइएको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले जानकारी दिए ।२१ कात्तिक, २०७६ Share
गोरखा भूकम्पपछि ५ सय ३५ पराकम्पगोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५ सय ३५ पराकम्प गएका छन्२० कात्तिक, २०७६ Share
बायोमेट्रिक जाँच गर्ने एक लाखभन्दा बढी, श्रम स्वीकृति लिने १८ सय मात्रविभागले मलेसियामा श्रमिक पठाउन वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट एक हजार ८०० श्रमिकको मात्रै पूर्वस्वीकृति लिएको तर एक लाखभन्दा धेरै श्रमिकको स्वास्थ्य परीक्षण र इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (जीएसजी) गरेको पाइएको भन्दै श्रमिक छनोट प्रक्रिया पूरा गर्न म्यानपावरलाई निर्देशन दिएको हो ।२० कात्तिक, २०७६ Share