सेवाग्राहीलाई हानि पुर्याए तलब कट्टा सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पुर्याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ २ मंसिर, २०७६ Share
उपनिर्वाचनले बढाउँदै राजनीतिक तापमानतापमान घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको राप भने बढेको छ । मंसिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार प्रसारले राजनीतिक तापमान बढाएको हो१ मंसिर, २०७६ Share
सीमास्तम्भ अब ‘डिजिटल’मानेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ१ मंसिर, २०७६ Share
दुई रुपियाँबाट सुरु भएको कोषमा दुई करोड !‘४० बर्षअघि सुरु भएको चश्मा अनुदान अहिले पनि निरन्तर रुपमा संचालन भइरहेको छ’ कल्याणकारी कोष सञ्चालक समितिका पूर्व अध्यक्ष दिव्यराज पौडेलले बताए ।३० कात्तिक, २०७६ Share
कार्ड भुक्तानीमा भ्याट फिर्ता समस्याविद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा आन्तरिक राजस्व विभागले गठन गरेको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।३० कात्तिक, २०७६ Share
भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतारराजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।३० कात्तिक, २०७६ Share
कर्मचारी समायोजनमा नयाँ व्यवस्थाप्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले निजामती कर्मचारीको मर्म नै मेटिने गरी आफूहरूलाई ललीपप देखाएर प्रदेश र स्थानीय तहमा समायोजन गरिएको गुनासो गरेका छन् ।३० कात्तिक, २०७६ Share
चिकित्सा शिक्षामा बढी शुल्क आतंकमेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन्२९ कात्तिक, २०७६ Share
सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्तीयातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार गोरखापत्रको स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो२९ कात्तिक, २०७६ Share
मापदण्डभन्दा कम गिट्टी, बालुवा बेच्ने १३ जनाविरुद्ध छानविनघर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकलाई पक्राउ गरेको थियोे ।२८ कात्तिक, २०७६ Share
शिक्षामा बजेट २० प्रतिशत पुर्याउने लक्ष्यचालू आर्थिक वर्षमा केन्द्रीय सरकारको करिब १० प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको करिब तीन प्रतिशत बजेट शिक्षामा छ । सन् २०१५ सम्ममा शिक्षामा कुल बजेटको २० प्रतिशत पुर्याउने भनी नेपाल सरकारले १२ वर्षअघि नै निर्णय गरेको थियो ।२८ कात्तिक, २०७६ Share
दक्षिण एसियाली खेलकुदमा २२ हजार सुरक्षाकर्मी परिचालनखेलकुदको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा ६ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।२८ कात्तिक, २०७६ Share
रूख काट्ने विवादले सडक विस्तारमा अवरोधपूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन२७ कात्तिक, २०७६ Share
बन्यो नीति अनुसन्धान प्रतिष्ठान विधेयकनीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसदमा दर्ताका लागि पेस गरेको छ२७ कात्तिक, २०७६ Share
वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र बन्यो पार्किङ क्षेत्र, हिँडडुल गर्नै समस्याउक्त सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएसँगै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयले पनि सरकारी मात्र नभई निजी तथा आफ्ना सवारी साधनलाई पार्किङ सुविधाका अतिरिक्त निर्विवाद रूपमा आवागमनको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।२६ कात्तिक, २०७६ Share
स्नातकोत्तर दम्पतीको कथा: दूध र गोबर बेचेर २० लाखसुरुमा २२ हजार रुपियाँको लगानीबाट सुरु गरिएको उनको गाईपालनमा दस वर्षको अवधिमा दुई करोड रुपियाँ लगानी पुगेको छ ।२६ कात्तिक, २०७६ Share
दूतावास भवन निर्माण अभियानमा सरकारपरराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगलाई आफ्नै घरजग्गामा स्थापना गर्ने अभियान थालेको छ२५ कात्तिक, २०७६ Share