टुँडिखेल संरक्षण गर्न ओर्लिए सर्जकशनिबार बिहानै टुँडिखेलस्थित खरीको बोटमुनि जम्मा भएका साहित्यकारहरूमाझ गायक वीरप्रसाद भन्सालीले सुनाउनुभयो, जनकवि दुर्गालाल श्रेष्ठको टुँडिखेल अतिक्रमणसम्बन्धी गीत ८ मंसिर, २०७६ Share
सीमा समस्या समाधान गर्न वार्ताको प्रस्तावभारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा भुभाग समेटिएको विरोध गर्दै नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको छ । यसै साता पठाइएको पत्रमा भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालको असन्तुष्टि पोखिएको छ८ मंसिर, २०७६ Share
फोहोरमुक्त बनाउन सकिन्छ बागमतीलाई !‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ ८ मंसिर, २०७६ Share
देखिन छाडे सडक बालबालिका‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धार कार्यबाट हालसम्म सडकका एक हजार ११ जना बालबालिकाले सुरक्षित आश्रय पाएका छन् । कतिपय बालबालिका परिवारमै पुनर्मिलन पनि गराइएको छ ८ मंसिर, २०७६ Share
सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि खच्चडले भारी नबोक्ने भए कति महँगो पथ्र्यो होला ? वास्तवमा हिमाल र पहाडको यो जिल्लाका ‘ट्रक’ वा ‘ट्र्याक्टर’ हुन् खच्चड । तिनैले बिहान सबेरैदेखि रातिसम्म भारी बोक्दा हिमाली जीवन केही सहज भएको छ७ मंसिर, २०७६ Share
अझै फिर्ता भएन अतिरिक्त शुल्कविद्यार्थीसँंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन सरकारले दिएको १५ दिने समयसीमा सकिन चार दिन बाँकी मात्र बाँकी छ७ मंसिर, २०७६ Share
रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली आउनेनेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएको छ६ मंसिर, २०७६ Share
प्रजिअ बाहिरिएसँगै पारिलो घाम‘केहीबेर घामछायाँ कक्षमा जाऊ न त,’ बिहान १० बजे प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल कार्यालयबाट बाहिरिनेबित्तिकै कार्यकक्षमा भर्खरै पसेका केही कर्मचारी घाम ताप्न बाहिर निस्कन्छन् ६ मंसिर, २०७६ Share
एनसेलले २१ अर्ब १० करोड तिर्नुपर्नेपूर्णपाठमा एनसेलले अब लाभकरबापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ बुझाउनुपर्ने उल्लेख छ । यसबाहेक कानुनबमोजिमको ब्याजसमेत कम्पनीले बुझाउनुपर्ने पूर्णपाठमा समेटिएको छ६ मंसिर, २०७६ Share
कांग्रेसको आरोप सन्तुष्टि लिन मात्रैः मन्त्री बाँस्कोटासञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपमा ओर्लिएको बताएका छन्६ मंसिर, २०७६ Share
उच्च अदालतको न्यायाधीशमा १२ को नाम सिफारिसन्यायापरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ५ मंसिर, २०७६ Share
अझै ३० प्रतिशत जोखिमयुक्त बालश्रमनेपालका ३० प्रतिशत बालबालिका अझै जोखिमयुक्त श्रममा संलग्न रहेका छन्५ मंसिर, २०७६ Share
न्यायाधीश बन्ने पूजाको सपनाराजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहन्नन्५ मंसिर, २०७६ Share
द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भवनिर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ ५ मंसिर, २०७६ Share
घरायसी प्रदूषण दमको मुख्य कारकनेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम) को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ४ मंसिर, २०७६ Share
विदेशमा हासिल विज्ञता स्वदेशमा उच्च आकर्षणविदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ ४ मंसिर, २०७६ Share
विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदैविद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ३ मंसिर, २०७६ Share
सार्वजनिक शौचालयको अवस्था नाजुककाठमाडौं उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ । आगामी वर्ष २० लाख पर्यटक ल्याउन महत्वाकांक्षी लक्ष्यसमेत अगाडि सारिरहेका बेला शौचालय सुधार अनि जरुरी नै भएको छ३ मंसिर, २०७६ Share