लामो दूरीका सवारी सञ्चालन अन्योलमा, सुरक्षा मापदण्डका विषयमा मतभेद१ भदौदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ२५ साउन, २०७७ Share
शिक्षण संस्था खोल्न फेरि अन्योल, तत्काल एसईईको नतिजा नआउनेकोरोना भाइरस सङ्क्रमणका कारण विगत ४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ२५ साउन, २०७७ Share
भारतबाट सेनाले औषधि नल्याउनेनेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ२५ साउन, २०७७ Share
२७ जिल्लामा अद्यावधिक नक्सा पुग्न बाँकीसरकारले गत ५ जेठमा अद्यावधिक नक्सा जारी गरेपछि नापी विभागले ४० हजार नयाँ नक्सा वितरण गरे पनि दुुर्गम जिल्लामा नक्सा पुुग्न सकेका छैनन्२५ साउन, २०७७ Share
३ जिल्लामा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्दैआगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा १ महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन्२४ साउन, २०७७ Share
नेपालीको निःशुल्क उद्धार प्रक्रिया सुरुसरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ२२ साउन, २०७७ Share
देशभर कोरोना संक्रमण दर उच्च, उपत्यकामा झन् खतरालकडाउन खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । लकडाउन अघिसम्म दैनिक सयभन्दा कम संख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ२२ साउन, २०७७ Share
सडक कर विद्युतीय प्रणालीबाट उठाइनेसडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ२१ साउन, २०७७ Share
के हो न्यून चापीय रेखा ?यतिबेला वर्षा गराउने मनसुनी ट्रफ अर्थात् न्यून चापीय रेखा नेपालभन्दा पर दक्षिणतिर सरेको छ । मौसम पूर्वानुमान महाशाखाको मौसमी विवरणमा उल्लेख रहेको यस सूचनाले नेपालका धेरै भूभागमा मौसम सफा छ भन्ने जानकारी दिन्छ२१ साउन, २०७७ Share
उडानका लागि विमानस्थल तयारकोभिड-१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ२१ साउन, २०७७ Share
१ भदौदेखि घलेगाउँ घुम्न पाइनेकोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ२० साउन, २०७७ Share
चीनतर्फका सीमा स्तम्भ पहिचानउत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ२० साउन, २०७७ Share
नेपालमा १ महिनामै घटे ९ लाख मोबाइल प्रयोगकर्ता३ करोड जनसङ्ख्या भएको मुलुकमा ४ करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो१८ साउन, २०७७ Share
एक चीन नीतिप्रति निरन्तर प्रतिबद्धतानेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार गरेसँगै नेपाल–चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ१७ साउन, २०७७ Share
परीक्षा सञ्चालनका लागि त्रिविले केही समय पर्खनेत्रिभुन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ१६ साउन, २०७७ Share
नारायणगढ-मुग्लिन सडकमा उपभोग दस्तुर लाग्नेनारायणगढ-मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ-मुग्लिन सडक खण्ड प्रयोग गरेबापत सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए१६ साउन, २०७७ Share
मेलम्चीको पानी अब मंसिरमामेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट) को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ१६ साउन, २०७७ Share
अब मुद्दा दर्ताकै दिन फैसला मितिजिल्ला अदालतले अब बढीमा डेढ वर्षभित्र कुनै पनि मुद्दाको अन्तिम किनारा लगाउनुपर्नेछ । हालै कार्यान्वयनमा आएका फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार तोकिएको मार्ग समूहबाट मुद्दाको कारबाही र किनारा हुनेछ१६ साउन, २०७७ Share