दलित र गैरदलितका लागि एउटै धाराजातिका आधारमा बनाइएका गाउँबस्तीका छुट्टाछुट्टै धारा भत्काएर एउटै बनाइएपछि सिमकोट गाउँपालिकाको ठेहे गाउँका दलित गैरदलितले एउटै धाराको पानी प्रयोग गर्न थालेका छन्७ भदौ, २०७७ Share
देशभर १० हजार साइटमा इन्टरनेट जडानदेशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी साइटमा इन्टरनेट जडान सम्पन्न भएको छ६ भदौ, २०७७ Share
सवारी चालक अनुमति पत्र छपाइ सकियोगत चैतदेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ६ भदौ, २०७७ Share
अब क्वारेन्टाइन नै आइसोलेसनउपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ५ भदौ, २०७७ Share
कोरोनाले अलपत्र ५२ हजार नेपाली स्वदेश फर्किएविभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ५ भदौ, २०७७ Share
८ लाख उपभोक्तालाई विद्युत् महसुल छुटऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्२ भदौ, २०७७ Share
उपत्यकामा फेरि लकडाउनको सम्भावनाकोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन्२ भदौ, २०७७ Share
काठमाडौं महानगरभित्र ८ सय जनामा कोरोना संक्रमणकाठमाडौं महानगरपालिका क्षेत्रभित्र झण्डै ८ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै, हालसम्म ४ जनाको निधन हुनुका साथै १ हजार ५ सय ५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ३२ साउन, २०७७ Share
अब कार्डबाटै बस भाडा भुक्तानीअबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन्३२ साउन, २०७७ Share
लामो समय सेयर रोक्का नहुनेधितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा गाभिन तथा प्राप्ति (मर्ज वा एक्विजिसन) प्रक्रियामा हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भइरहने अवस्थाको अन्त्य हुने भएको छ३२ साउन, २०७७ Share
हेलचेक्र्याइँले बढ्यो कोरोना संक्रमणइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताएका छन्३२ साउन, २०७७ Share
असईलाई १ करोड ६ लाख हिनामिनाको आरोपअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई १ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ३१ साउन, २०७७ Share
बन्द हुँदै सीडीएमए मोबाइल सेवादुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ३० साउन, २०७७ Share
कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० बढी तरकारी व्यापारीमा कोरोना संक्रमणकाठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ३० साउन, २०७७ Share
यो वर्ष हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँयो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ२९ साउन, २०७७ Share
मोटरसाइकल हराउने धेरै, पाउने थोरैआर्थिक वर्ष ०७६/७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका धेरै छन् तर भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन्२९ साउन, २०७७ Share
निर्माण सामग्रीको मूल्य बढ्योकोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ२८ साउन, २०७७ Share
मालपोत स्थानीय तहमा गएपछि संघीयता कार्यान्वयन सहजजग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ२७ साउन, २०७७ Share
कक्षा १२ को परीक्षाकाे छिट्टै टुंगो लाग्नेकक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो२७ साउन, २०७७ Share