असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालननेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको लकडाउनलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन्२५ भदौ, २०७७ Share
टिकटकका कारण नेपालको इन्टरनेटमा धक्कालकडाउनले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो२० भदौ, २०७७ Share
सर्वोच्चले भन्यो : मृतक र संक्रमितको विवरण सार्वजनिक नगर्नूसर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ२० भदौ, २०७७ Share
नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिनेनेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ१५ भदौ, २०७७ Share
प्रयोगविहीन सिम १ वर्षसम्म बेच्न नपाइनेदूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड १ वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड ६ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो१४ भदौ, २०७७ Share
काठमाडौं-तराई मधेस द्रुतमार्ग : अप्टिकल फाइबर बिछ्याउने तयारीनेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौं-तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ१४ भदौ, २०७७ Share
कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान सुरुकीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको छ१४ भदौ, २०७७ Share
त्रिविकाे नियुक्तिमा नयाँ नीति : अब आंशिक शिक्षक करार नहुनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ१३ भदौ, २०७७ Share
भदौभित्रै भारतबाट रेलजनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको २ वटा रेल यही भदौभित्र नेपाल आउँदैछ१२ भदौ, २०७७ Share
खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमाविश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन्१२ भदौ, २०७७ Share
तोकिएको समयमै नियमित उडान, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्यबुधबार दोस्रोपटक १७ भदौसम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ११ भदौ, २०७७ Share
कोरोनाले ठप्प शैक्षिक क्षेत्र चलायमान हुँदैकोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ११ भदौ, २०७७ Share
पीसीआर नतिजा २४ घण्टाभित्र दिन निर्देशन, कन्ट्याक्ट ट्रेसिङमा शिक्षक खटाउने तयारी प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ१० भदौ, २०७७ Share
असोजभित्रै त्रिविको स्थगित परीक्षा सञ्चालन गर्ने तयारीत्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ १० भदौ, २०७७ Share
पाम तेलविना नै निर्यात उकालोगत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ९ भदौ, २०७७ Share
उपत्यकामा १५ भदाैसम्म निषेधाज्ञा !उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ९ भदौ, २०७७ Share
काेराेना विरुद्धकाे चिनियाँ खोपको नेपालमा परीक्षण अनुमतिस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ९ भदौ, २०७७ Share
कोरोनाको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ को प्रयोग सुरुकोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ७ भदौ, २०७७ Share