कर्णालीमा एमालेका ३५४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादीकर्णाली प्रदेशमा एमालेका ३५४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।२३ भदौ, २०७८4 min read Share
कर्णालीका ३५४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादीकर्णालीका १० जिल्लाका ३५४ जना जनप्रतिनीधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।२३ भदौ, २०७८3 min read Share
यी हुन् कर्णालीमा एकीकृत समाजवादीको पक्षमा खुल्ने जनप्रतिनिधिदैलेखका ९० वडामध्ये ५३ वटा वडामा एमाले विजयी भएको थियो । तीमध्ये ३१ जना वडाध्यक्ष एमालेमै रहने भएका छन् । एकीकृत समाजवादीमा २२ जना वडा अध्यक्ष जाने देखिएको छ ।२२ भदौ, २०७८11 min read Share
युवराज ज्ञवाली भन्छन्- पार्टी विभाजन गरेर माधवजीले ठूलो गल्ती गर्नुभयोनेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले नेताहरूको झगडाका कारणले पार्टीमा विभाजन आएको बताएका छन् । १५ भदौ, २०७८2 min read Share
यस्तो छ विभाजनपछि कर्णालीमा माधव नेपालको पार्टीको अवस्थायसअघि नवौं महाधिवेशनमा नेपालको पक्षमा कर्णालीका १० जिल्लामध्ये ७ जिल्लाको अध्यक्ष माधव नेपालसँगै थिए । तर नेकपा एकीकृत समाजवादी गठन गरेसँगै तीन जिल्लाका अध्यक्षमा मात्र नयाँ दलमा जोडिएका छन् । १० भदौ, २०७८6 min read Share
कर्णालीका मन्त्रीले खेलकुद परिषद्को लेटरहेडमा पत्र लेख्दै स्पष्टीकरण सोधेपछि..कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश खेलकुद विकास परिषद्को लेटरहेडमा पत्र लेखेर परिषद्का उपाध्यक्ष प्रमोद हमाललाई स्पष्टीकरण सोधेका छन् । ८ भदौ, २०७८2 min read Share
कर्णालीका स्थानीय तहको बेरुजु ३ अर्ब ३६ करोड, सरकारी गडीमा निजी नम्बर प्लेट राखेर चलाउँदैमहालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार कर्णालीका स्थानीय तहको बेरुजु ३ अर्ब ३६ करोड ९१ लाख छ ।७ भदौ, २०७८3 min read Share
कर्णालीका मुख्यमन्त्रीको हेलिकोप्टर मोह, महालेखाले पनि उठायो प्रश्न यसपटकको कालिकोट भ्रमण मात्र होइन, स-साना काममा पनि हेलिकोप्टर चार्टर्ड गरेर फजुल खर्च गरेको भन्दै मुख्यमन्त्री शाहीको आलोचना हुने गरेको छ । महालेखाकाे प्रतिवेदनले समेत हेलिकोप्टर चार्टर्डमाथि प्रश्न उठाएकाे छ । ६ भदौ, २०७८5 min read Share
सरकारी कोषको दुरुपयोग: मेसिनबाट काम, भुक्तानी भने मजदुरको दररेटमाकर्णालीमा विकास निर्माणमा काममा मेसिनको प्रयोग गरेर मजदुरले काम गरेको रकम लिने गरेको पाइएको हो ।५ भदौ, २०७८3 min read Share
पौडी खेलिरहेका दुई दाजुभाइ बेपत्ताठूली दहमा पौडी खेल्ने क्रममा एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । ४ भदौ, २०७८1 min read Share
बहुमूल्य मूर्तिसहित बर्दियाबाट पाँच पक्राउ बुद्धको सयौं वर्ष पुरानो बहुमूल्य मूर्तिसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । ३ भदौ, २०७८1 min read Share
कर्णालीमा यात्रुसँग मनपरी भाडा असुल्दै यातायात व्यवसायीकोरोनाको जोखिम रहेको भन्दै कर्णालीका यातायात व्यवसायीहरूले यात्रुसँग मनपरी भाडा असुल्न थालेका छन् ।२९ साउन, २०७८3 min read Share
दुल्लुको ऐतिहासिक कीर्तिस्तभ गाई, गोरु र बाख्रा बाँध्ने थलो बन्योदैलेखको दुल्लु नगरपालिकामा रहेको नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्बा (कीर्तिस्तम्भ) गाई-गोरु बाध्ने काममा प्रयोग हुँदै आएको छ । नेपाली भाषीको ऐतिहासिक शिलालेख रहेको कीर्तिस्तभ गाई-गोरु बाध्ने थलो बन्न थालेको हो२३ साउन, २०७८2 min read Share
जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे [भिडियो]जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका छन् । वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेका हुन्१९ साउन, २०७८1 min read Share
कर्णाली प्रदेश : चार सांसदको पद गुम्दा घाटामा एमाले, फाइदामा सत्ता पक्षनेकपा (एमाले) का ४ सांसद सर्वोच्च अदालतले पदमुक्त गरेपछि विपक्षीमा रहेको एमालेलाई संसदीय अंकगणितमा घाटा भएको छ भने सरकार पक्षलाई फाइदा पुगेको छ । संसदीय अंकगणितमा बहुमतमा रहेको एमाले चार सांसद मुक्त भएपछि बहुमत गुम्न पुगेको हो१८ साउन, २०७८3 min read Share
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सधैँ भाँडभैलो : प्रशासन, प्राध्यापक र विद्यार्थीबीच त्रिपक्षीय संघर्षविद्यार्थी, प्राध्यापक र विश्वविद्यालय प्रशासनबीच समझदारी नहुँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव बढेको छ१३ साउन, २०७८13 min read Share
मुख्यमन्त्री रोजगार कार्यक्रम : फर्जी बेरोजगार बनाएर रकम असुल्दै जनप्रतिनिधि४० जनाको खातामा ४६ देखि ६५ हजार रुपैयाँसम्म जम्मा गरिएको थियो । त्योमध्ये ५ हजार रुपैयाँ खातावाला दिएर अरु पैसा जनप्रतिनिधिहरूले लिएको खुलेको छ ।६ साउन, २०७८3 min read Share
नेपाली सेनाले ७ वर्षमा बनायो कर्णाली करिडोरको १२२ किलोमिटर सडककालिकोटको खुलालुदेखि हिल्सासम्म कुल २ सय ८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १ सय २२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो१ साउन, २०७८4 min read Share