ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
श्याम श्रेष्ठ
विचार
बिर्ता प्रवृत्तिको झलक
अर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्रीको विशिष्ट आर्थिक सल्लाहकार भएको महिना दिन पनि बितेको छैन । पूर्वअर्थमन्त्री खतिवडाले फेरि अर्को पटक अमेरिकाका लागि राजदूत पद बिर्ता पाएका छन्
१७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
साम्य होला त अब नेकपाभित्रको झगडा ?
अहिले डब्बल नेकपाको यथार्थ के हो भने यो पार्टीको न टाउको एकीकृत भएको छ, न शरीर, न खुट्टा । अर्थात् यसको न विचार र सिद्धान्त मिलेको छ, न वास्तविक अर्थमा सांगठनिक एकता भएको छ, न भुइँ तहका कार्यकर्ता/समर्थकहरू मिलेका छन् । केवल सत्तास्वार्थको मसिनो धागोले दुई अध्यक्षका टुप्पी मात्र एकै ठाउँमा बाँधिएका छन्
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
सरकार कहाँ चुक्दै छ ?
हामीले चीनको जस्तो १० दिनमा १० हजार मानिसको उपचार गर्ने अस्पताल निश्चय पनि बनाउन नसकौँला । तर संघ तथा प्रदेश सरकार र स्थानीय सरकारले आँटे भने १० दिनमा हरेक नगरमा १०० जनाको उपचार गर्न सक्ने मेकसिफ्ट अस्पताल बनाउन असम्भव छैन
१४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कोरोनाबाट कोही नमरेका नमुना एसियाली देश
भियतनामले प्रयोगमा ल्याएको कोरोनाबाट बच्ने चारवटा पूर्वसावधानीका नियम पालना गर्दै त्यसभित्र पनि गुणस्तरीय मास्कको नियमपूर्वक प्रयोग ताइवानको विशेष अनुभव हो, जसबाट विश्वले सिक्न आवश्यक छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ठूलाे मौका गुमाएका ठूला राजनीतिज्ञ
सत्तामा जाँदा क्रान्तिकारी प्रचण्ड सिंहदबारको ढोकाबाहिरबाटै अलप हुन्छ, भित्र जान्छ त केवल पुष्पकमल दाहाल मात्र । १४ वर्ष जेल बसेर क्रान्तिको रापमा खारिएको ओली सत्तामा जाँदा नेल्सन मण्डेला भएर निस्कँदैन, डोनाल्ड ट्रम्पको नेपाली अवतार भएर निस्कन्छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
फुटको संघारमा नेकपा
मध्यमस्तरका नेताहरूले कुनै चमत्कार गरिहालेमा छुट्टै कुरो हो, नत्र डब्बल नेकपाको फुटको औपचारिक घोषणा मात्र बाँकी छ । अनौपचारिक रूपमा यसको फुट भई नै सकेको छ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
चीन–भारतबीच होला त भीषण युद्ध ?
हेपाहा र मिचाहा ‘ठूलो दाइ’ चरित्रकै कारण भारतको भुटानबाहेक दक्षिण एसियाको कुनै पनि छिमेकीसित सौहार्द तथा सम्बन्ध छैन
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
मुखमा गणतन्त्र, रगतमा राजतन्त्र
गणतन्त्रको १२ वर्षमा नेपालमा समाजवादउन्मुख अर्थतन्त्र होइन, दलाल पुँजीवादउन्मुख अर्थतन्त्र लागू गरिएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
भारतलाई तह लगाउने बाटाहरू
जुनसुकै मूल्यमा भए पनि नेपाल भारत सीमामा काँडेतार वा पर्खाल लगाउनुको कुनै विकल्प छैन । जति हामी यो अपरिहार्य कार्य गर्न ढिलाइ गर्छौँ, नेपाली भूमि निरन्तर घटिरहेको हुनेछ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
केपी ओलीकाे लज्जास्पद पराजय
यो त 'अरूलाई अरू धन्दा, मूर्ख ज्वाइँलाई खानकै धन्दा' भनेजस्तो भएन र ? त्यसैले सरकारसित अझै थोरै मात्र पनि बुद्धिमत्ता छ भने लाज-घीन नमानी जारी भएका अध्यादेश फिर्ता गर्नु उचित हुनेछ । ओली लज्जास्पद पराजयबाट जाेगिने याे नै एकमात्र विकल्प हाे
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कोरोना विजयमा जापान, कोरिया र क्युबाको अनुभव
नेपालको लकडाउनको अर्को कमजोरी के देखिएको छ भने नेपाल सरकारले समयमै यसको सामाजिक न्याय र मानवीय पक्षमा कुनै ध्यान दिएन । अर्थात्, लकडाउन भएपछि आजको आजै कमाएर खानुपर्ने कति लाख मान्छे भोकै पर्लान् ? कति मान्छे खानै नपाएर मर्लान् ? कतिको अकल्पनीय बिल्लीबाठ होला ? सरकारले बेलैमा त्यसको हेक्का राखेन, हिसाब किताब गरेन
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कोरोना त्रासः सिंहको शिकार गर्न झिँगा मार्ने रिहर्सल
चीनले करिब डेढ महिनाको प्रयासमा हासिल गरेका यी उपलब्धिहरूले पुष्टि गरेको छ कि कोसिस गरे कोरोना भाइरसलाई नियन्त्रण गर्न सम्भव छ । चीन सरकारले घोषणा पनि गरेको छ– आगामी अप्रिल महिनासम्ममा यो रोग पूरै नियन्त्रणमा आइसक्नेछ ।
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
केजरीवालजति पनि काम गर्न नसकेको बलवान् वाम सरकार
सत्तामा जाँदा यसले सुरुमा आमनागरिकका लागि काम गर्ने बाचा गरेको थियो । त्यो बाचा एक हदसम्म उसले पूरा गर्यो पनि । अब तेस्रो कार्यकालमा पनि उसले बाचा पूरा गर्ने काम नै गर्नेछ त ? त्योचाहिँ व्यवहारमा हेर्न बाँकी छ
४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
समावेशिता बढ्दा नबदलिएको पुरुष मानसिकता
नेपालको राजनीतिक नेतृत्वको पुरुषप्रधान सामन्ती मानसिकता अझै फेरिएको छैन । दल कम्यनिस्ट पार्टी होस् वा कांग्रेस पार्टी, त्यसले नेपालमा कुनै अर्थ राखिरहेको पाइँदैन । सबैको संस्कृति उही छ–पितृसत्तात्मक र महिलाको मामिलामा भेदभावजन्य
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
समाजवादी पार्टीको बहिर्गमनले ल्याएको तरंग
सरकार प्रमुखमा सहयात्री दलको समस्याप्रति पर्याप्त संवेदनशीलता, उनीहरूको समस्या सुन्ने र बेलैमा हल गर्ने संस्कृति, सामर्थ्यअनुसार सम्मानजनक ढंगले सीट दिने समावेशीताको मानसिकता र दिइएको वचन कडाइपूर्वक पालना गर्ने नैतिक स्तर नभई संयुक्त सरकार चल्न र टिक्न सक्दैनन्
११ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
दिगो होला नेकपा एकता ?
ती दुई दलको टाउको पनि अलग्गै छ, शरीर पनि अलग्गै र मन पनि अलग्गै । बेग्लाबेग्लै राजनीतिक र ऐतिहासिक पृष्ठभूमिबाट आएका ती दुईको रसायनिक रूपमा एकै भाँडोमा अन्तरघुलन भएकै छैन । ती दलहरू तेल र पानी एकै भाँडोमा परेझैँ भएका छन् । नेकपा वास्तवमा राजनीतिक दल कम, सत्ता प्राप्तिका लागि चुनावी संयुक्त मोर्चा ज्यादा भएको छ
२६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
सीको बहुचर्चित नेपाल यात्राः हामी कहाँ चुक्यौं ?
हाम्रो ध्यान खालि सडक र कनेक्टिभिटीमा मात्र गयो । ती निकै जरुरी एजेण्डा त हुन् तर नेपालको व्यापार घाटा घटाउने एजेण्डा पनि कम महत्त्वपूर्ण होइन
२९ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
दसैं, धर्मनिरपेक्ष राज्य र सामन्ती शैलीको टीका !
राज्यका कुनै पनि सर्वोच्च पदाधिकारीको व्यक्तिगत श्रद्धाका आधारमा खास आराध्यदेवप्रति श्रद्धा हुनसक्छ वा पटक्कै नहुन सक्छ । श्रद्धा नभए समस्या नै भएन । यदि छ भने उनले आफ्नो श्रद्धा भएको आराध्यदेवको व्यक्तिगत हैसियतमा सर्वसाधारणझैँ भएर दर्शन वा पूजापाठ गर्न सक्छन् ।
२५ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
जाला त नेकपा सी जिन पिङ विचारतिर ?
११ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्