पुँजीगत बजेट खर्च गर्न सरकार असफलचालू आर्थिक बर्षमा पनि पुँजीगत खर्च बढाउने योजना कार्यान्वयन गर्न सरकार असफल भएको समाचारमा उल्लेख छ ।२ फागुन, २०७५ Share
नेपालीलाई १ खर्बको जलविद्युत् शेयरऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालले जनताको जलविद्युत् आयोजना कार्यक्रम अन्तर्गत ३ हजार ४ सय ७९ मेगावाट बराबरका १९ जलविद्युत् आयोजनामा नेपालीलाई सो बराबरको शेयर दिन लागेको समाचार आजको कारोबार दैनिकको मुख्य पृष्ठमा छापिएको छ ।१ फागुन, २०७५ Share
सरकारले अन्तर्राष्ट्रिय वस्तु आयातमा कडाइसरकारले अन्तर्राष्ट्रिय बजारबाट भित्रिने सस्ता वस्तुको आयातमा रोक लगाउने तयारी गरेको छ । एण्टी डम्पिङ एक्ट लागू गरेर अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने ससता वस्तुमाथि प्रतिबन्ध लगाउने भएको हो ।२९ माघ, २०७५ Share