भोज भतेर र चियापानमै सवा अर्बप्तिरवेदन अनसुार सरकारी निकायहरुमा भ्रष्टाचार बढ्दा बेरुजु बढेर ३७ प्रतिशतले बढेर ६ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । कार्यालयले यो वर्ष ६ हजार ६ सय ४४ कार्यालयको ५१ अर्ब ६० अर्ब ९२ करोडको लेखापरीक्षण गरेको थियो ।१ वैशाख, २०७६ Share
सहकारी बैंक र बचत संघमा गैरकानुनी सञ्चालकसहकारी एनेको दफा ४१ को उपदफा ४ मा ‘कुनै सहकारी संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्था बाहेक अर्को कुनै सहकारी संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था छ ।२८ चैत, २०७५ Share
राष्ट्रपतिको चीन भ्रमणमा पारवाहन सम्झौतामा हस्ताक्षरतत्कालिन वाणिज्य सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा चीन गएको टोलीले पारवाहन सम्झौतामा विस्तृत छलफल गरेर हस्ताक्षरको काम उच्चस्तरीय भ्रमण हुँदा टुंग्याउने सहमति गरेको थियो । उच्चस्तरीय भ्रमणमा हस्ताक्षर गरिने भने पनि राष्ट्रपतिकै भ्रमणमा हस्ताक्षर गरिने भएको छ ।२८ चैत, २०७५ Share
एनसेलले लाभांश लैजान र सेयर बिक्री गर्न नपाउनेसर्वोच्च अदालतले एनसेलको फैसलाका सम्बन्धमा सार्वजनिक गरेको पूर्णपाठमा तीन महिनाभित्र लाभकर असुल गर्नुपर्ने फैसलासमेत सुनाएको छ । सर्वोच्चले माघ २३ गते गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक गरेको हो ।२७ चैत, २०७५ Share
बल्ल खुल्यो मलेसियामलेसियाको रोजगारी रोकिनुअघि कलिङ भिसा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृत लिइएको छ ।२७ चैत, २०७५ Share
‘भ्याटमा बहुदर लागू हुदैन’राजस्व परामर्ब समितिले भैरहवामा आयोजना गरेको आगामी आर्थिक वर्ष (२०७६/०७७) को बजेट तथा राजस्व नीतिसम्बन्धीमा प्रदेश ५ स्तरीय छलफल तथा अन्तर्रक्रियामा अर्थमन्त्रीले बहुदरको विषय छाड्न आग्रह गरे । अर्थमन्त्रीले बहुदरकोे माग असम्भव रहेको स्पष्ट पारे । आजको कारोबार दैनिकले समाचार छापेको छ ।२० चैत, २०७५ Share